arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

अर्घाखाँचीमा पहिलो पटक सामुदायिक अर्घाखाँची टेलिभिजन प्रालिले आफ्नो नियमित प्रसारण शुरु गर्नेtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ १९, विहीवार)

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट सामुदायिक स्तरबाट जिल्लामै पहिलो पटक सामुदायिक अर्घाखाँची टेलिभिजन प्रालि (Atv)ले आफ्नो नियमित प्रसारणमा शुरु गर्ने भएको छ ।

 कार्यकारी प्रमुख बासुदेब आचार्यका अनुसार नियमित प्रसारणमा मनोराजनात्मक कार्यक्रमको अलवा प्रत्येक घण्टा घण्टामा समाचारहरुका बुलेटिनहरु पनि प्रसारण गर्ने भएको छ ।
 
समुदायिक अर्घाखाँची टेलिभिजन प्रालि र अर्घाखाँची डट्कमसँगको सहकार्य अनुसार उक्त टेलिभिजन प्रसारण अर्घाखाँचीडट्कम मार्फत प्रत्क्षय लाईभ गरिने छ भने विश्वभरका लाखौं नेपालीहरुले हेर्न पाउने छ।

पहिलो पटक जिल्लामा शुरु गर्न लागिएको उक्त टेलिभिजन प्रसारणहरु अर्घाखाँची लगायत छिमेकी जिल्लामा पनि हेर्न सकिनेछ । साथै यस सम्बन्धी पछील्ला समाचारहरु प्रकासित गरिने छ।
 
नेपालमा पहिलो पटक सरकारी प्रयासमा २०४२ पुस १४ मा टेलिभिजनको पहिलो प्रसारण भएको हो । सरकारी स्वामित्वमै भए पनि अहिले पनि राष्ट्रिय टेलिभिजन प्रसारण र व्यावसायिक संस्थाका रूपमा नेपाल टेलिभिजन नै छ । निजी क्षेत्रमा स्पेसटाइम नेटवर्कले २०५८ असार १९ मा पहिलो पटक 'च्यानल नेपाल' सञ्चालनमा ल्याएको हो । यसपछि निजी क्षेत्रमा अन्य च्यानलको लहर चल्यो । कान्तिपुर र इमेज टेलिभिजनले २०६० असार २९ बाट प्रसारणमा आएका हुन् । २०६० असोज १० मा मेट्रो टेलिभिजन आयो भने समाचार च्यानलका रूपमा एभेन्युज र सगरमाथा २०६४ असार/साउनदेखि देखा परेका थिए।
 
यसैगरी अहिले देशभर स्थानिय टेलिभिजन च्यानल विस्तार गर्ने क्रम बढेको छ।
 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
ढिकुराको डेभामा ८ कोठे बिद्यालय भबन निर्माण
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो
निर्वाचनमा भण्डाफोर गर्ने नेकपा-माओवादी अर्घाखाँचीको तयारी
अर्घाखाँचीमा विरामीलाई फलफूल वितरण
आयआर्जनका लागि खाचिकोटमा समूह गठन कार्य सम्पन्न
युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु
बल्कोटको साजबोटमा ३ दिने उन्नत घाँसेबाली सम्बन्धि तालिम सम्पन्न
अर्घाखाँचीमा ट्रक दुर्घटना, ९ घाइते
धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली
अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की
ढाकावाङमा पहिलो पटक प्रजिअ
अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलन, नेकपा -माओवादी विसर्जनको बाटो तर्फ लागेको रायमाझीको आरोप
सन्धिखर्कमा राजमोको कोण सभा, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए कडा आन्दोलन गरिने
राहत र तालिममा भेदभाव नगर: द्धन्द्धपीडित
खुल्ला दिशा भएकोमा छमछमी नाचे बॉगीवासी
धारापानी खुल्ला दिसा मुक्त तथा खुल्ला पलास्टीक मुक्त गाविस घोषणा हुदै
खुल्ला दिसामुक्त अभियानमा अर्घाखाँचीका सहकारी
अर्घाखाँचीमा दलीय आडमा सार्वजनिक जग्गा अतिक्रमण
बल्कोटमा घुम्ती शिविर सम्पन्न
अर्घाखाँचीमा सुनपसल अनिश्चितकालका लागि बन्द