arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

गजल:- नफक्रदैं झर्न सक्छौtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख २, शनिवार)

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत

नफक्रदै झर्न सक्छौं, उस्ले छोड्यौ भने..!!
झुक्किएर कही गलत, पाईला मोड्यौं भने..!!

मोल-जोल गरी हुर्काएको विश्वासको वोट्..,
माफी दीने छैन कहीले, उस्लाई गोड्यौं भने..!!

जतन गरी समालेको, भरोसाको पहाड्..,
छाती माथी टेकी उस्को,झुक्काई फोड्यौं भने..!!

हुन्न भन्दा भन्दै उस्ले,त्यो वृक्षको वोट्..,
जवरजस्ती भीत्राएर,साईनो जोड्यौं भने..!!

नत कहीले खुसी पाउछौं,नत हाँसो ओठमा,
सात जन्मको वांचा वन्दन,वीच मै तोड्यौं भनें..!!

[[२"नफक्रदै झर्न सक्छौं, उस्ले छोड्यौं भने..!!
झुक्किएर कहीं गलत,पाईला मोड्यौ भने..२"]]

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
यूएईमा संचारकर्मी यादवलाई बिदाइ,पत्रकार महासंघले मनायो तेस्रो वार्षिकउत्सव-(तस्विर)
मनीषा कोइरालालाई नेपालीसँगै विवाह गर्ने चाहना (विशेष भिडियो सहित)
प्रवेशिका परीक्षामा सामेल भएकी एक युवतिले छोरी जन्माइन्
कोइरालाको स्वर्गारोहनबाट दुःखी राष्ट्रपति गाउँको आफ्नै घरमा आराम गर्दै
नेपाललाई हिन्दू राज्य बनाउन भारतीय जनता पार्टी भाजपा लागिपर्ने
श्रद्धाञ्जलि अर्पण गर्न पन्ध्र लाखको फूल बिक्री
इतिहास पुरुष गिरिजाप्रसाद कोइरालाको संक्षिप्त जीवनी
अर्घाखाँचीडट्कम् द्वारा इतिहास पुरुष कोइरालाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त
सन्धर्भ : स्व गिरिजा प्रशाद कोइराला प्रती श्रदान्जली -प्रेस बिज्ञप्ती तथा पाठक पत्र
गिरिजाबाबुको निधनले देशले एक निडर राजनैतिक महायोद्धालाई गुमाउनु परेको छ
अलबिदा कोइराला, इतिहास पुरुष गिरिजाप्रसादलाई हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली ।
कलेज ड्रेसमै डिस्कोमा नाचिरहेका ३ सय विद्यार्थी समातिए (फोटो फिचर)
आगामी २२ गते दिउँसो ४ बजेदेखि चालू हुनेगरी संसदको सातौं अधिवेशन आहवान
साधारण सभा रणभूमिमा परिणत भएपछि ……!!! - सन्धर्भ नेपाली समाज यूएईको साधारण शभा - गिरधारी विरही रिजाल
गुल्मीका गायक अशिम महत को 'तातोहावा चल्छ सरर' गिती एल्बम भोली शुक्रबार यूएईमा बिमोचन हुँदै
आमा को याद मा
हाडनाता प्रजननले बाख्राको तौल कम र रोगी
विश्वका प्रथम महिला हरु , के हाम्रो समाजलाई पच्न सक्छ त ? - उमाकान्त पाण्डे गाउले
अफगानी संविधानमा जातीयता - अवन्तिका रेग्मी
औतारी बाबाकै शैलीमा