arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

गजल:- नफक्रदैं झर्न सक्छौtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख २, शनिवार)

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत

नफक्रदै झर्न सक्छौं, उस्ले छोड्यौ भने..!!
झुक्किएर कही गलत, पाईला मोड्यौं भने..!!

मोल-जोल गरी हुर्काएको विश्वासको वोट्..,
माफी दीने छैन कहीले, उस्लाई गोड्यौं भने..!!

जतन गरी समालेको, भरोसाको पहाड्..,
छाती माथी टेकी उस्को,झुक्काई फोड्यौं भने..!!

हुन्न भन्दा भन्दै उस्ले,त्यो वृक्षको वोट्..,
जवरजस्ती भीत्राएर,साईनो जोड्यौं भने..!!

नत कहीले खुसी पाउछौं,नत हाँसो ओठमा,
सात जन्मको वांचा वन्दन,वीच मै तोड्यौं भनें..!!

[[२"नफक्रदै झर्न सक्छौं, उस्ले छोड्यौं भने..!!
झुक्किएर कहीं गलत,पाईला मोड्यौ भने..२"]]

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
परदेशी
सिट नम्बर १८ र १९ (कथा)
अमृत सम्झियर पिउन खोज्दा............
अनि सरकार, मैले कसरी मानु यो संघियता ? (कविता )
साथी (गज़ल)
रोएँ (गज़ल)
खबर लेख्नु ल ( गजल)
कोरियाबाट भाईको दिदीलाई पत्र
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनावमा धाँधली
जिन्दगी (गज़ल)
जता जता पुगे पनि दशैँ सम्झायो ( कविता)
लिलामी भो (गज़ल)
यस बर्षको मदन पुरस्कार रामलाल जोशीलाई प्रदान
शुक्रबार छुट्टी छ, प्रिय लाई चिठ्ठी लेख्छु
पुरानै (गज़ल)
तिम्रो बुबाले के काम गर्नुहुन्छ?
प्रधानमन्त्रीले भने स्थानीय निर्बाचन थाल्नुस , आयोग भन्छ राजनीतिक समझदारी र निर्वाचन कानुन दिनुहोस्
देश हाम्रो (गज़ल)
जिन्दगानी (गज़ल)
आँसु झर्छ प्रिय ( गजल)