arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

भुमिकास्थान नगरपालिकाको नुवाकोट पोखेडाँडामा राष्ट्रिय जनमोर्चाको चुनावी बैठक भेला सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २, मंगलवार)

फाइल तस्बिर 

श्याम घिमिरे 

सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँचीमा निर्बाचन सरेपछि चुनाबी अभियानमा सुस्ताएका राजनितिक दलहरु फेरी चुनाबी अभियानलाई निरन्तरता दिन थालेका छन् ।

चुनाबी नतिजा आफ्नो पोल्टामा पार्न बैशाख ३१ को स्थानिय निर्बाचनको गतिबिधिलाई जिल्ला ब्यापि ब्यापक बनाएका दलहरु यस जिल्ला सहित चारवटा प्रदेशमा दोस्रो चरण आगामी जेठ ३१ गते निर्बाचन हुने भएपछि केही सुस्ताएका थिए । तर दोस्रो चरणको मिति पनि नजिकिएसंगै अर्घाखाँचीमा क्रियाशिल दलहरुले यतिबेला चुनाबी गतिबिधिलाई तिब्रता दिन थालेका हुन् ।

स्थानिय निर्बाचनको मिति नजिकिदैं जाँदा जित आफ्नो पोल्टामा पार्न दलहरुले चुनाबी गतिबिधिलाई तिब्रता दिदै गाउँ गाउँमा भेला,प्रशिक्षण,सभा जनभेटघाट लगायतका अभियानलाई तिब्र पार्न थालेका छन् । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाको निर्बाचन परिचालन समितिको बैठक आज नुवाकोटको पोखेडाँडामा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको खबर प्राप्त भएको छ ।

राष्ट्रिय जनमोर्चाका नेता खड्क बहादुर थापाको अध्यक्षता,जिल्ला अध्यक्ष झविलाल थापाको प्रमुख आतिथ्यता र बाबुराम पन्थीको संचालनमा सम्पन्न भएको बैठकले यहि जेठको पाँच गते सम्म दशवटै वडाहरुमा वडा बैठक बसेर चुनाबी योजना बनाई जेठ सात गतेबाट घरदैलो भभियान संचालन गर्ने,वडा वडामा जनभेटघाटलाई ब्यापक बनाउँदै राष्ट्रिय जनमोर्चाका एजेण्डालाई जनता सम्म लैजाने लगायतका निर्णय गरेको बताइएको छ ।

राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाका मेयर पदका उम्मेद्धार कविराम खनाल,उप मेयर उम्मेद्धार सकुन्तला राना बिभिन्न वडाका वडा अध्यक्षहरु लगायतको बिशेष उपस्थिति रहेको बैठकले राजमो कार्यकर्ता नुवाकोट निवासी मान बहादुर सुनार बिरामी भई उपचारको निम्ती अस्पतालमा जानुभएकोले शिघ्र स्वास्थ्यलाभको कामना गर्दै एघार हजार छ सय चालिस रुपैंया आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कमा जारी एपिएलमा नमस्ते अर्घाखाँची र अर्घा रियल स्टेट एम्सको विजयी शुरुवात
शितगंगा नगरपालिकाको जुकेनामा कांग्रेसको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
सन्धिखर्कमा साक्षात्कार ! टोपबहादुर रायमाझीद्वारा नेपालमा दुईवटा पार्टी मात्र आवश्यक रहेको उल्लेख
अर्घा धरमपानीमा एमालेका चुनावी सभाहरु सम्पन्न
एमालेका उम्मेदवारले सार्बजनिक गरे स्मार्ट सन्धिखर्कको प्रतिबद्धता पत्र
भुमिकास्थान नगरपालिकाको ढिकुरामा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
कांग्रेस अर्घाखाँचीका पुर्व उपसभापती श्यामनाथ काश्यपद्धारा राजिनामा
किमडाँडाको मुख्खेकाचौर, पकले, खापडाँडा, प्लसपामा एमालेका चुनावी सभा सम्पन्न
अर्घाका टारी, काभ्रे, हिले, अर्घा मैदान लगायतका ठाउँमा एमालेका चुनावी सभाहरु सम्पन्न
सन्धिखर्कलाई समृद्ध नगर बनाउने कांग्रेस उम्मेदवार कमल प्रसाद भुसालको अठोट
किमडाँडाका विभिन्न ठाउँमा एमालेको कार्यक्रम सम्पन्न
छत्रदेब गाउँपालिकाको ठुलापोखरामा माओवादी केन्द्रको चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न
राष्ट्रिय जनमाेर्चा भूमिकास्थान नगरपालिकाकाे ढाकावाङ्ग र धारापानीका विभिन्न ठाउँमा चुनावी घरदैलाे अभियान सम्पन्न ( फोटो फिचर)
बहुप्रतिक्षित एपिएलको तयारी अन्तिम चरणमा, सन्धिखर्कमा शुक्रबार २ बजे उद्घाटन हुने
खाँचीकोटका गहतेडाँडा, डिहिखोलामा एमालेका चुनावी सभाहरु सम्पन्न
सन्धिखर्क नगरपालिका चार मेयरका उम्मेदवारको आ-आफनै दावी
अर्घाखाँचीमा कांग्रेस र एमालेसँग तालमेल नहुने भएपछि माओवादी केन्द्रले बल्ल उम्मेदवार छनोट गर्‍यो
मलारानी गाउँपालिकाको बाँगीमा विदेशबाट फर्किएर पशुपालनमा, दूधबाट वर्षमा १ अर्ब ८० लाखको कारोबार
कांग्रेस अर्घाखाँचीले पहुचँका आधारमा टिकट वितरण गरेको भन्दै चारजना नेताद्वारा राजीनामा
राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युबक संघ अर्घाखाँचीकाे धारापानी चुनावी कार्यक्रम सम्पन्न