arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

आजको निर्बाचनमा सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा, दोस्रोमा काठमाडौंtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

आज भइरहेको निर्वाचनमा सबैभन्दा बढी मतदान केन्द्र मोरङमा निर्धारण गरिएको छ ।

निर्वाचन आयोगका अनुसार मोरङमा ७ सय ५८ मतदान केन्द्र रहेका छन् । २ सय ५१ देखि ८ सय मतदाता रहेका मतदान केन्द्र ३ वटा र ५ सय १ देखि ७ सय ५० सम्म मतदाता रहेका मतदान केन्द्र १ सय ५७ रहेका छन् ।

दोस्रो बढी मतदान केन्द्र काठमाडौंमा रहेका छन् । काठमाडौंमा ७३१ मतदान केन्द्र रहेका छन् ।

२ सय ५१ देखि ५ सयसम्म मतदाता रहेका ३ मतदान केन्द्र र ७ सय ५० सम्म मतदाता रहेका १ सय ९३ मतदान केन्द्र रहेका छन् ।

त्यस्तै ७ सयदेखि १ हजार ६४ सम्म मतदाता रहेका ५ सय ३५ मतदान केन्द्र रहेका छन् ।

यसैगरी प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सबैभन्दा बढी मतदाता मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को बिराटनगर महानगरपालिका–३ को पुशेट क्याम्पस मतदान केन्द्रमा रहेका छन् ।

यो केन्द्रबाट १० हजार ३३८ जनाले मताधिकारका प्रयोग गर्ने छन् । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सर्वोच्चद्दारा राष्ट्रपतिले मनोनयन गरेका ३ जनालाई राष्ट्रिय सभा सदस्यको सपथ नगराउन आदेश
२० वर्ष नाघेका पुराना सवारी चैतदेखि पनि गुडेमा 'सीज' गरी लिलाम गरिने
कांग्रेसमा संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय कार्यदल गठन
प्रदेश ३ को राजधानी चार महिनाभित्रै सार्ने गृहकार्य
बन्द भएको २६ वर्षपछि बागलुङको बलेवा विमानस्थल सञ्चालनको तयारीमा
दाङमा हात्तीपाइले रोग विरुद्धको औषधी पढे लेखेका र जान्ने बुझ्नेहरुले नै खान नमान्ने
प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको कांग्रेसले संसदमा छाँया सरकार बनाउने
दैलेखमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन
अब प्रदेश-६ को नाम कर्णाली, राजधानी सुर्खेत
ताप्लेजुङमा आठ वर्षदेखि अलपत्र तमोर नदीको मोटरेबल पुल निर्माणले बल्ल गति लियो
लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने
नेपाल औषधि लिमिटेडद्दारा पुनः सन्चालनमा आएको ११ महिनामा बल्ल सिटामोल उत्पादन सुरु
थ्रि एन्जल्स नेपालले पायो एन जि ओ लिडरसीप अवार्ड
पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा
दैलेखमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच गम्भीर घाइते
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736