arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

माओवादीको युवा संगठन वाईसीएलमा कार्यरत लडाकूले दर्जा अनुसार पैसा पाउनेtext size increase   text size decrease   Print    rss (२०६८ फाल्गुन १६, आइतवार)

काठमाडौं । एकीकृत नेकपा माओवादीको युवा संगठन वाईसीएलमा कार्यरत लडाकूले दर्जा अनुसार पैसा पाउने भएका छन् ।

माओवादी पदाधिकारीहरुको आइतबार बसेको बैठकले वाईसीएलमा रहेका लडाकूहरुको दर्जा निर्धारण गर्ने र आर्थिक प्याकेज दिने निर्णय गरेको हो । दर्जा निर्धारण गर्ने जिम्मा स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लव र पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरलाई दिइएको छ । बैठकपछि सचिव सिपि गजुरेलले भन्नुभयो-’वाइसिएललाई पार्टीले आर्थिक प्याकेज उपलब्ध गराउने निर्णय भएको छ र त्यसका लागि उहाँहरुको पनि दर्जा निर्धारण गरिने छ ।’

शिविरका लडाकूअनुसार सेवा सुविधा र रकमको माग गरेपछि सजिलो गरी आर्थिक प्याकेज उपलब्ध गराउन वाईसीएलको पनि दर्जा निर्धारण गरिएको सचिव गजुरेलले जानकारी दिनुभयो ।

विप्लव र प्रभाकरले अध्ययन गरेर वाईसीएलका माग सम्बोधन गर्ने उपाय १८ गते बस्ने स्थायी समितिको बैठकमा पेश गर्ने पार्टी सचिव सीपी गजुरेलले जानकारी दिनुभयो । माओवादी केन्द्रीय कार्यालयले वाईसीएलमा रहेका लडाकूलाई प्रमाणपत्र पनि दिने छ ।

संविधानसभा निर्वाचन ताका लडाकूबाट वाईसीएलमा लगिएका लडाकूहरुले अवकासमा जाने लडाकू सरह सेवा सुविधा लगायतको माग राख्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरुले माग पूरा नभए पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष प्रचण्डको घर घेर्ने चेतावनी दिएका छन् ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
माओवादी मोहन वैद्यद्धारा बाबुराम भट्टराई नेतृत्वको सरकार राष्ट्रघात गर्न कांग्रेस-एमालेलाई पनि उछिनेको आरोप
६० वटा आदिवासी जनजाति संघसंस्थाहरुद्धारा साझा मोर्चा निर्माण गरी आन्दोलनको घोषणा
माओवादी सीपी गजुरेलद्धारा मित्र राष्ट्र भारतले नेपालको संविधान निर्माण गरिसकेको दाबी
झापामा पत्रकार यादव पौडेलको हत्याका सम्बन्धमा छानविनका लागि समिति गठन, परिवारलाई दश लाख रुपैयाँ राहत
पत्रकार यादव पौडेलको हत्याको विरोधमा झापाको बिर्तामोडमा विरोध -याली
माओवादी पुष्पकमल दाहालका छोरा प्रकाशलाई सगरमाथा आरोहण शुल्क ७० लाख रुपैयाँ मिनाहा
भिडियोमा राष्ट्रपति डा.रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा
सर्वोच्चद्धारा सशस्त्र प्रहरीका एआईजी दुर्जकुमार राईको बढुवाविरुद्धको रिट खारेज
भ्रष्टाचार मुद्दामा विशेष अदालतद्धारा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई सफाइ
दुई करोडको सर्वत्र आलोचना पछि माओवादी प्रचण्डका छोरा प्रकाश दाहाल टोली सगरमाथा आरोहणका लागि प्रस्थान
झापामा एक जना पत्रकारको हत्या, प्रधानमन्त्री भट्टराईद्धारा घट्नप्रति गम्भीर चासो व्यक्त
शान्ति र संविधानको मुद्दामा: एमालेको क्षेत्रीय आमसभा नेपालगञ्जमा
विशेष अदालतले प्रहरीका पूर्व प्रमुखलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्दै डेढ बर्ष कैद, २६ लाख ८३ हजार जरिबाना
मधेसी उपराष्ट्रपति परमानन्द झाद्धारा जेठ १४ मा संविधान नबने राजतन्त्र फर्कन सक्ने दावी
शान्ति र संविधान निर्माणमा गम्भीर छलफल गर्नुपर्ने बेला कांग्रेस नेताहरु पार्टीको आमसभामा, विदेशमा
अनौपौचारिक रुपमा फुटिसकेको माओवादी मोहन वैद्य पक्षद्धारा देशभर हस्ताक्षर अभियान
राष्ट्रिय जनमोर्चाद्धारा संघीयताको खारेजीको माग गर्दे सगरमाथा, जनकपुर र नारायणी अञ्चल बन्दको आह्वान
माओवादी पुष्पकमल दाहालद्धारा मोहन बैद्य पक्ष पूर्व राजा ज्ञानेन्द र उनी निकट व्यक्तिहरुसंग नजिक भएको भन्दै आश्चर्य व्यक्त
नेपालमा वर्ड फ्लु नियन्त्रणमा, ढुक्क भएर कुखुराको मासु खान आग्रह
परीक्षा नदिई नक्कली कक्षा ९ र टेस्ट परीक्षा उत्तीर्ण भएका माओवादी सभासद