arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विश्व समाचार

फ्रान्समा दोस्रो चरणको निर्वाचनमा, होलिण्डेले चुनावमा जीत हासिल गर्ने आकलनtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख २५, आइतवार)

फ्रान्समा आज हुने दोस्रो चरणको निर्वाचनमा बर्तमान राष्ट्रपति निकोलस सार्कोजी र समाजवादी नेता फ्रान्कोईस होलिण्डेवीच कडा प्रतिस्पर्धा हुने भएको छ । समाजवादी नेता होलिण्डेले चुनावमा जीत हासिल गर्ने आकलन गरिएको छ ।
 
होलिण्डे निर्वाचित भएमा समाजवादी उम्मेदवारले जितेको सन् १९८८ पछि यो पहिलो घटना हुने वीवीसीले जनाएको छ । पहिलो चरणको निर्वाचनमा सार्कोजी भन्दा अगाडि देखिएका होलिण्डेले अरु उम्मेदवारलाई प्राप्त मत बटुल्ने अपेक्षा गरिएकोले उनको जीत हुने अपेक्षा गरिएको छ ।
 
तर फ्रान्समा आज मतदान सम्पन्न नभएसम्म उम्मेदवारको पक्ष विपक्षमा कुनै संचार माध्यमबाट प्रचारबाजी गर्न प्रतिबन्ध लगाईएको छ । बढ्दो बेरोजगारी र युरोपेली आर्थिक संकट चुनावका मुख्य मुद्धा बनेका छन् ।
 
पहिलो चरणको निर्वाचनमा होलिण्डेले २८ दशमलव ६ र सार्कोजीले २६ दशमलव २ प्रतिशत मत पाउनु भएको थियो । पहिलो चरणमा उममेदवार भएका फार राईटका मेरिन ली पेन र सेन्ट्रा राईटका फ्रान्कोईस बेरुका मतदाताहरुको झुकाव जता जान्छ उसैले विजय हासिल गर्ने बताईएको छ ।
 
ली पेनले भने भने आफुले मत पत्र खाली राख्ने जनाउंदै समर्थकहरुलाई विवेक प्रयोग गर्न अपील गर्नुभएको छ । २२ अप्रिलको पहिलो चरणको निर्वाचनमा ९ प्रतिशत मत ल्याएका बेरुले भने होलिण्डेको पक्षमा मतदान गर्न समर्थकहरुलाई अपील गरेका छन् ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
सिरियामा दुई वर्षयताको सशस्त्र हिंसाका कारण १५ लाखभन्दा बढी सर्वसाधारण अरु मुलुकमा शरण लिन बाध्य
बलिउड कलाकार संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरे
चक्रवाती तूफानका कारण बंगलादेश, बर्मामा लाखौं बासिन्दा घर छाडेर धमाधम अन्यत्र पलायन, ठूलो हावाहूरीको चेतावनी
ईराकमा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या
बिभिन्न शहरमा इस्लामिक बिद्रोहीले आक्रमण गरी थुप्रैको हत्या गरेपछी नाइजेरियामा संकटकाल लागू
सिरियामा विद्रोहीले आक्रमणका क्रममा मारिएका एक जना सरकारी सेनाको मुटु झिकेर खाएपछि चौतर्फी आलोचना
बर्माको पश्चिमी पाउटाओ क्षेत्रमा डुङ्गा पल्टियो
लिबियामा कार बम बिस्फोट हुँदा ९ जनाको मृत्यु
पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज सरिफद्धारा नयां सरकार गठनका लागि छलफल
तालिवानको आक्रमण र ब्यापक सुरक्षाका बीच पाकिस्तानमा संसदीय निर्वाचनको मतदान
बंगलादेशमा १७ दिनअघि भत्किएको भवनको भग्नावशेषबाट एक महिलालाई जिउँदै उद्दार
पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोराको चुनावी -यालीबाटै अपहरण
भारतीय कारागारमा रहेका पाकिस्तानी बन्दीको मृत्यु
बंगलादेशको एक गार्मेन्ट कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु
नाईजेरीयाको बोर्नोमा ईस्लामीक अतिवादी समुह बोको हराम र सुरक्षाकर्मीबीचको भिडन्तमा ५५ जना मारिए
फिलिपिन्समा ज्वालामुखी विस्फोटमा परि पाँच पर्वतारोहीको मृत्यु
उत्तर कोरियाले पूर्वी किनारामा राखेको दुई मुसुदन मिसाइल हटायो
नौं बर्षदेखि सम्पर्कविहीन रहेका तीन अमेरिकी महिलालाई एकै घरबाट फेला
ईटालीका पूर्व प्रधानमन्त्री ग्युलियो एन्ड्रोइटीको ९४ वर्षको उमेरमा निधन
ब्राजिलमा गुडिरहेको बसमा एक महिला बलात्कृत भएपछि ब्राजिलभर सुरक्षाब्यवस्था कडा