arghakhanchi
मिति: २०७० ज्येष्ठ ७, मंगलवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
स्थानिय समाचार

चट्याङ लागेर गुल्मीको तम्घासमा दुई जनाको घटनास्थलमै मृत्युtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख २९, विहीवार)

पाल्पा - चट्याङ लागेर गुल्मीको तम्घासमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

बिहीबार अपरान्ह ४ बजेतिर पानीसहित एक्कासी परेको चट्याङ्ग लागेर तम्घास गाविस वार्ड नं. ९ नेटाका १८ वर्षीय रामवहादुर नेपाली र २० वर्षीय सुनिल नेपालीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर सोही स्थानका १५ वर्षीय सुमन नेपाली र १७ वर्षीय भुवन नेपाली घाइते भएका छन्। त्यस्तै चट्याङ लागेर अर्खले ५ सेउघा वस्ने ४५ वर्षीया लक्ष्मी गौतम घाईते भएको प्रहरी नायब निरीक्षक कृष्णप्रसाद ढकालले जानकारी दिए। घाइतेहरुको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चट्याङ्गकै कारण बुधबार गुल्मी जैसीथोकका दुई महिला घाइते भएका थिए। जैसीथोक गाविस ३ की ६३ वर्षीया छलि विश्वकर्मा र उनकी छोरी अन्दाजी ४५ वर्षीया कमला विश्वकर्माको तम्घासमा उपचार भैरहेको छ। - नागरिक

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
बुटवलमा रोजगारमुलक तालिम
संखुवासभाको जलजलामा तीन जनाको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद
देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु
आधा बिहे गरेपछि बेहुली अस्वीकार , बेहुलीका परिवारले गुहारे प्रहरी
पृथ्वी राजमार्गका होटल तथा रेष्टुरेण्डलाई निगरानी
नवलपरासी बर्दघाटको चिसापानीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
श्रमिकको अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड
सकियो फिचर लेखन तालिम
नवलपरासीमा महिला हत्याको विषयलाई लिएर तनाव सिर्जना, चार राउण्ड हवाइ फायर / १५ सेल अश्रु ग्याँस प्रहार
दोलखामा थामी भाषा र संस्कृतिमा पीएचडी गर्ने भन्दै लाखौ रुपैयाँ ठगेर फरार
रौतहटका विभिन्न सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु
सिसिटिभी अध्यक्ष लुम्बिनीमा
बुटवलको कालिकानगरमा भएको दुर्घटनामा परि १ जना घाइते
भूकम्प बाट भएको क्षती प्रति नेपाल चिन मैत्री समाज लुम्बिनी द्वारा दु:ख ब्यत्त
प्रहरी ज्यादतीको विरोधमा हिलेपानी-दिक्तेल सडकखण्ड ठप्प
कपिलबस्तुमा बस दुर्घटना तीनको मृत्यु २० घाईते
टीकाटालो गरेर केटा भागेपछि राजमार्ग अवरुद्ध
नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका दुई पाकिस्तानी नागरिकलाई सार्वजनिक
पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा यात्रु बस लुटियो
आमा समूहद्धारा नै बोक्सी भन्दै कुटपीट