arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा पत्रकार भेटघाट, स्थानीय तहको निर्वाचन नरोकिने रक्षामन्त्री खाँडको ठोकुवाtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

सुर्य प्रसाद भुसाल 

सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री बालकृष्ण खाँडले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने ठोकुवा गर्नु भएको छ । 


नेपाल प्रेस युनियन अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेटघाट र्कायक्रममा  बौल्दै नेता खाँडले मधेसवादी दल निर्वाचनमा भाग लिने वातावरण बन्दै गएको चर्चा गर्दैै मधेसवादी निर्वाचनमा आए दुई चरणमा भएपनि निर्वाचन गर्नपर्ने पक्षमा कांग्रेस रहेको बताउनु भयो ।   


खाँडले दुई दशक जनप्रतिनिधीविहीन स्थानीय तहमा जनताको प्रतिनिधी चुन्ने अवसरलाई सदुप्रयोग गरेर जान नै सबैको राष्ट्रिय दायित्व भएकोमा जोड दिनु भयो । उहाँले आन्दोलित मधेशवादी दललाईसमेत समेटेर संविधान कार्यान्वयन गर्न निर्वाचन हुने विश्वास ब्यक्त गर्नु भयो । 

जनताका सबै खाले हक अधिकारलाई संस्थागत गर्न निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताउनु भयो । बैशाख ३१ ग्ते हुने स्थानिय तहको निर्वाचन स्वाच्छ र भयरहित बनाउनको लागि नेपाल सरकारले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई जिम्मा दिने बताउनु भयो । 


कार्यक्रम नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसालको अध्यक्षता सचिब नेत्रप्रसाद मरासिनीको सन्चालन कोषाध्यक्ष असोक पौडेलको स्वागत मन्तबयमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. राम बहादुर बिसी  जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान पुर्ब सभापति कमल प्रसाद भुसाल लगायतको उपस्थित रहेको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
किमडाँडालाई नगरपालीकामा राख्न माग गर्दै जिबिसमा धर्ना
सन्धिखर्कमा शश उत्पादनबाट मासिक २५ हजार
नयाँ भवनमा बस्न पाएपछि ठाडाका प्रहरी दङ्ग - (२)
अर्घाखाँचीको वाङ्गला बालमैत्री गाउँ
ईलाका प्रहरी कार्यलय ठाडाको नव निर्मित भबनको उद्घाटन
सन्धिखर्क नगरपालिका घोषणा गर्दा भु-गोल नमिलाएको भन्दै विरोध
अर्घाखाँचीका संचारकर्मिहरुले एचआईभी एड्स रोकथामका लागि कलम चलाउने
टेलर व्यवसायी संघ अर्घाखाँचीको दोश्रो जिल्ला अधिवेशन संम्पन्न
नगरपालीकामा समाबेस गर्न माग गर्दै खाँचीकोटका स्थानीय बासिन्दाद्धारा चक्काजाम
नरेशबहादुर खत्रीको जीवनरक्षाको लागि ओमानबाट आर्थिक सहयोग
लोडसेडिङ मुक्त अर्घाखाँचीमा ४ दिन देखि बिद्युत सेवा अबरुद्ध
पढाई खर्च जुटाउन गएका ठूलापोखराका तीन बालिकाहरुको डुबेर मृत्यु
अर्घाखाँचीका महिलाहरुद्धारा बिरोध स्वरुप सडकमा रोपाई
नरेश बहादुर खत्रीका लागि अर्घाखाँची कोरिया सम्पर्क मंच आर्थिक सहयोग
पुष्पलाल स्मृति दिवसको अवसरमा सन्धिखर्कमा प्रवचन
अर्घाखाँचीका सामुदायिक वनतिर बढ्दो आकर्षण
पोषाक पाएपछि सडक बालक प्रफुल्ल
सन्धिखर्कमा बृक्षारोपण तथा अन्तरकृया कार्यक्रम
अर्घाखाँचीमा विपी स्मृति दिवस
बाटो पिचको लागि ध्यानाकर्षण