arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

सन्धिखर्कमा पत्रकार भेटघाट, स्थानीय तहको निर्वाचन नरोकिने रक्षामन्त्री खाँडको ठोकुवाtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

सुर्य प्रसाद भुसाल 

सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री बालकृष्ण खाँडले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने ठोकुवा गर्नु भएको छ । 


नेपाल प्रेस युनियन अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेटघाट र्कायक्रममा  बौल्दै नेता खाँडले मधेसवादी दल निर्वाचनमा भाग लिने वातावरण बन्दै गएको चर्चा गर्दैै मधेसवादी निर्वाचनमा आए दुई चरणमा भएपनि निर्वाचन गर्नपर्ने पक्षमा कांग्रेस रहेको बताउनु भयो ।   


खाँडले दुई दशक जनप्रतिनिधीविहीन स्थानीय तहमा जनताको प्रतिनिधी चुन्ने अवसरलाई सदुप्रयोग गरेर जान नै सबैको राष्ट्रिय दायित्व भएकोमा जोड दिनु भयो । उहाँले आन्दोलित मधेशवादी दललाईसमेत समेटेर संविधान कार्यान्वयन गर्न निर्वाचन हुने विश्वास ब्यक्त गर्नु भयो । 

जनताका सबै खाले हक अधिकारलाई संस्थागत गर्न निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताउनु भयो । बैशाख ३१ ग्ते हुने स्थानिय तहको निर्वाचन स्वाच्छ र भयरहित बनाउनको लागि नेपाल सरकारले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई जिम्मा दिने बताउनु भयो । 


कार्यक्रम नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसालको अध्यक्षता सचिब नेत्रप्रसाद मरासिनीको सन्चालन कोषाध्यक्ष असोक पौडेलको स्वागत मन्तबयमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. राम बहादुर बिसी  जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान पुर्ब सभापति कमल प्रसाद भुसाल लगायतको उपस्थित रहेको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँची नुवाकोट पोखेडाँडाका सरोज पौडेलको जापानी इन्सेफ्लाइटिस रोगबाट काठमाडौंमा निधन
सन्धिखर्कको किमडाँडा स्थित पकलेमा ४५ दिने डकर्मी तालिम शुरु
सन्धिखर्क नगरपालिका स्तरीय तेस्रो रनिङशिल्ड प्रतियोगिता सुरु
सिआइजी अर्घाखाँचीको सम्मान तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न, अर्घाखाँची डटकमकर्मी भुसाल र गैरेलाई सम्मान (तस्बिर सहित)
भूमिकास्थान नगरपालिकामा एमालेबाट पति मेयर, पत्नी उपमेयर
अर्घाखाँचीका युवा साउदीबाट फर्कने क्रममा ५० ग्राम काँचो सुन ल्याएको भन्दै विमानस्थलबाट प्रकाउ
सन्धिखर्कमा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न
सन्धिखर्कमा पारस्परिक जवाफदेहिताका लागि स्थानीय पहल परियोजनाको समन्वय बैठक सम्पन्न
राष्ट्रिय जनमोर्चा ट्रेड युनियन महासंघ अर्घाखाँचीले १२८औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनायो
अर्घाखाँचीका कृषकहरु पानीपरेसँगै मकै रोप्न व्यस्त
अर्घाखाँचीका गाउँगाउँमा जोत्नका लागी ट्याक्टरको प्रयोग दिनप्रतिदिन बढ्दै
भूमिकास्थान नगरपालिकाको नुवाकोटमा जीपले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाइते
सन्धिखर्क - ९ को खाडामा ४५ दिने डकर्मी तालिम सम्पन्न
पाणिनी गाउँपालिकाको धातिवाङ्गका गाउँभरि कुखुरापालन गर्ने कृषकहरु बढे
८ दिन देखि हराएका एक व्यक्ती सन्धिखर्कको सीउडेनी जङलमा मृत फेला
सन्धिखर्कको लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाइने, मन्दिरको शिलान्यास (फोटो फिचर)
लोडसेडिङ्ग मुक्त जिल्ला अर्घाखाँचीमा अघोषित लोडसेडिङ्ग हुँदा जनतालाई सास्ती
भूमिकास्थान नगरपालिकाको पान्डाँडामा युवा संजालको गठन
राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकाको खिल्जीमा विशाल चुनावी सभा सम्पन्न
राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकाको ढाकाबाङ्गमा विशाल चुनावी सभा सम्पन्न