arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

सन्धिखर्कमा पत्रकार भेटघाट, स्थानीय तहको निर्वाचन नरोकिने रक्षामन्त्री खाँडको ठोकुवाtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

सुर्य प्रसाद भुसाल 

सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री बालकृष्ण खाँडले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने ठोकुवा गर्नु भएको छ । 


नेपाल प्रेस युनियन अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेटघाट र्कायक्रममा  बौल्दै नेता खाँडले मधेसवादी दल निर्वाचनमा भाग लिने वातावरण बन्दै गएको चर्चा गर्दैै मधेसवादी निर्वाचनमा आए दुई चरणमा भएपनि निर्वाचन गर्नपर्ने पक्षमा कांग्रेस रहेको बताउनु भयो ।   


खाँडले दुई दशक जनप्रतिनिधीविहीन स्थानीय तहमा जनताको प्रतिनिधी चुन्ने अवसरलाई सदुप्रयोग गरेर जान नै सबैको राष्ट्रिय दायित्व भएकोमा जोड दिनु भयो । उहाँले आन्दोलित मधेशवादी दललाईसमेत समेटेर संविधान कार्यान्वयन गर्न निर्वाचन हुने विश्वास ब्यक्त गर्नु भयो । 

जनताका सबै खाले हक अधिकारलाई संस्थागत गर्न निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताउनु भयो । बैशाख ३१ ग्ते हुने स्थानिय तहको निर्वाचन स्वाच्छ र भयरहित बनाउनको लागि नेपाल सरकारले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई जिम्मा दिने बताउनु भयो । 


कार्यक्रम नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसालको अध्यक्षता सचिब नेत्रप्रसाद मरासिनीको सन्चालन कोषाध्यक्ष असोक पौडेलको स्वागत मन्तबयमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. राम बहादुर बिसी  जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान पुर्ब सभापति कमल प्रसाद भुसाल लगायतको उपस्थित रहेको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
छत्रदेव गाउँपालिकाको बल्कोट सानाबारीमा सार्वजनिक सुनुवाई सम्पन्न
सन्धिखर्क २ चुत्राबेशीमा एमालेको जन भेटघाट कार्यक्रम सम्पन्न, श्रेष्ठ भन्छन् बहुमत होइन दुई तिहाइ बहुमत
सन्धिखर्क नगरपालिकाद्वारा भवनसंहिता मिचेर घर निर्माण
अर्घाखाँचीमा स्थानिय चुनावमा दलबाट घोषणा गरेका उम्मेदवार यस्ता छन्
धारापानीमा ३ छोराछोरी छाडेर एक महिला बेपत्ता
छत्रदेब गाउँपालिकाको सरस्वती माबि सुर्यथुममा अनुशासनको महत्व बिषयक बतृत्वकला प्रतियोगिता सम्पन्न
एमालेको भूमिकास्थान नगरपालिका - १ को राजमेमा चुनावी सभा सम्पन्न, नमुना नगरपालिका बनाउने भुसालको दाबी
भुमीकास्थान नगरपालिकाको धारापानीमा नयाँ शक्ति पार्टीको चुनावी कोण सभा सम्पन्न
मालारानी गाउँपालिकाको गोखुङ्गामा एक जनाको करेन्ट लागेर मृत्‍यु
राष्ट्रिय जनमोर्चाको सन्धिखर्कमा चुनावी अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न
अर्घाखाँचीमा १२ जनाले स्थायी शिक्षक, निजामती सेवा र बैंकको जागीर छोडी चुनाबमा उम्मेदवार
भुमिकास्थान नगरपालिकाकाे धारापानीमा राष्ट्रिय जनमाेर्चा निकट युबक संघकाे चुनावी कार्यक्रम सम्पन्न
मालारानी गाँउपालीकाको गोखुङ्गामा स्थायी शिक्षकको जागीर छोडी चुनाबमा उमेद्वार
अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले मात्र सन्धिखर्कको मेयर उम्मेदवारमा महिला अगाडी सारे
भूमिकास्थान नगरपालिकाको धनचौरकी एक महिला २ छोरा सहित बुटवलबाट बेपत्ता
निर्वाचन नजिकिँदै गर्दा सन्धिखर्क सुनसान, नेता-कार्यकर्ता गाउँमा मतदाता रिझाउने होडबाजीमा
राष्ट्रिय जनमोर्चाको चुनाबी कार्यक्रम ढिकुराको गौचोर, चरेपानी, सानाडेभा, गैरागोठ, माइकाथान, रातापहरा र सैनडाँडामा सम्पन्न
अर्घाखाँची डट्कमका दिपक भुसालले सन्धिखर्क - ५ बाट स्वतन्त्र उम्मेदवार दिए, देशकै नमूना वडा वनाएरै छाड्ने ठोकुवा
विश्व वातावरण दिवसको अवसरमा सन्धिखर्कमा माबि स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
अर्घाखाँचीमा संचालन गर्ने तैयारीमा रहेको लंका यातायात प्रा. लि.लाई पुन: अबरोध खडा