arghakhanchi
मिति: २०७० ज्येष्ठ ६, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

लामो आमहड्तालले जनजीवन अस्तव्यस्त भैरहेकै बेला अखण्ड सुदूरपश्चिमको आन्दोलन फिर्ता text size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ ४, बुधवार)

अखण्ड सुदूरपश्चिमको माग गर्दै २० दिनदेखि भइरहेको आन्दोलनको पक्ष र विपक्षबीच झडप बढ्न थालेपछि जातजातिबीचको सद्भाव खलबलिन नदिन धनगढीमा विभिन्न संस्थाहरुले सद्भाव -याली निकालेका छन् ।
 
लामो आमहड्तालले जनजीवन अस्तव्यस्त भैरहेकै बेला अखण्ड सुदूरपश्चिम पक्षधर र विपक्षबीच हिजो झडप भएपछि आज सद्भाव -याली निकालिएको हो ।
 
यसैबीच दलहरुले ११ प्रदेश बनाउनेसहितका सहमति गरेपछि २० दिनदेखिको आन्दोलन फिर्ता लिने विषयमा आन्दोलनकारीहरु छलफलमा जुटेको खबर छ ।

यसअघि हिजो क्याम्पस चोकमा भएको झडपमा १४ जना घाइते भएका थिए । अखण्ड सुदूरपश्चिमको आमसभामा सहभागी हुन गएकालाई माओवादी र थरुहट पक्षधरले बाटोमा रोक्न खोज्दा झडप भएको थियो । २० दिनदेखिको बन्दले नागरिकको जनजीवन भने अस्तव्यस्त बन्दै गएको छ ।
 
अत्यावश्यक खाद्यान्नदेखि औषधिसमेत सकिएका छन् । औषधिको अभावमै विरामीले ज्यान गुमाउनु परेको छ । पहाडी जिल्लाको जनजीवनमा सबैभन्दा बढी असर परेको छ । RSS

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण
अब ६ सय १ कै संविधानसभा बनाउनु आवश्यक नभएको कांग्रेस सुशील कोइरालाको भनाई
एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश
सरकारद्धारा जेठ पहिलो सातासम्ममा संविधानसभा निर्वाचनको मिति तोक्ने गरी विभिन्न दलसँगको छलफललाई तीव्र
पहिलो पार्टी नबन्दासम्म एमालेले विश्राम नलिने एमाले झलनाथ खनालको भनाई
पूर्व पञ्चहरुका दुई पार्टी राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भएपछि मुलुकमा नयाँ शक्तिको उदय हुने दाबी
कांग्रेस शेखर कोइरालाद्धारा सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको भन्दै चिन्ता व्यक्त
जनजाति नेता खपाङ्गीको अवस्था गम्भीर
पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना
नवलपरासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक
मानव अधिकारवादीहरुद्धारा आगामी निर्वाचनमा गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई भोट नहाल्न जनतालाई अपील
चुनावको मिती लगायतका विषयमा छलफल गर्न अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीद्धारा दलहरुसंगको वार्तालाई निरन्तरता
नयाँ दल दर्ताको क्रम तिब्र , द्वन्द्व पिडीत र समलिंगी तेस्रोलिंगीले रानीतिकदल खोले
नेपालललाई सिक्कीमीकरण बनाउने खेल
राहदानीको चर्को शुल्कको जताततै विरोध
काभ्रे मृगौला तस्करीमा संलग्न ठूलो गिरोह पक्राउ
अखिल क्रान्तिकारीद्धारा गरेको शैक्षिक संस्था वन्दका कारण नवलपरासीका निजी विद्यालयहरुको पठन पाठन
नेपालमा प्रत्येक बर्ष दुई हजार जनाको सडक दूर्घटनामा परेर मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक