arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
समाज

उप कुलपतिलाई ज्ञापनपत्रtext size increase   text size decrease   Print    rss (२०७३ माघ १८, मंगलवार)

world news


शैक्षिक क्यालेन्डरअनुसार स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना खुलाउन माग गदै नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आज संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाएको छ ।


त्रिवि शैक्षिक क्यालेन्डरअनुसार माघमा खोल्नुपर्ने स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना हालसम्म नखोलेकाले भर्ना खोल्न माग गर्दै सो ज्ञापनपत्र बुझाइएको अनेरास्ववियुका सचिवालय सदस्य माधव पन्तले जानकारी दिए।


त्रिविले स्ववियु निर्वाचनका लागि यहि माघ १५ गतेदेखि त्रिविअन्तर्गतका सबै क्याम्पसको स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्नामा रोक लगाएको छ ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाँले विद्यार्थी सङ्गठनका केन्द्रीय नेताहरुसँग छलफल गरेर यस सम्बन्धी आवश्यक निर्णय लिने बताए। रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
सिरहामा गोठमा पराल हाल्न गएकी ११ वर्षीया बालिका बलात्कृत
दिपक भुसालले लेखे आमालाई पीडा दायक पत्र ।
म्यादी प्रहरीबाट विदाई भएको दुई दिनमै पूजाले गरिन् अात्महत्या, यस्तो छ उनको अन्तिम स्टाटस सहित हेर्नुहोस्
कस्ता मानिस लामखुट्टेको रोजाइमा पर्छन् त् ?
अब काठमाडौं उपत्यकामा लाइन लागेर सवारी चढ्नु पर्ने
भोलि शुक्रबार पनि सार्वजनिक बिदा
शुभ दिपावली तिहार २०७४ को शुभकामना
बाघको आनीबानी पत्ता लगाउन सिसी क्यामेरा जडान
समानुपातिक सदस्यको लागि नेपाली काग्रेस अर्घाखाँची जिल्लाबाट सिफारीस भए चन्द्र सारु मगर
Twelve month a year, Fear from the flood
विराट गुथिले चिनिया साहित्यकारहरुलाई स्वागत गरियो
अब अर्घाखाँचीमा रात्रिकालीन समयमा होटल तथा रेस्टुरेन्टमा कडाई
ठाडामा अब देखि राती ९ पछि होटेल तथा रेस्टुरेन्ट बन्द, सवारी चेकजाचलाई तिब्र
डा. भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केपी ओली अस्पताल पुगे
काठमाडौं उपत्यकामा तीन दिनभित्र पानीको चुहावट नियन्त्रण गर्न निर्देशन
अर्घाखाँचीका प्रभावशाली व्यक्ति - २०७४
अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई सम्मान
पत्नीको हत्या गरी टाउको सहित आत्मसमर्पण
सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त
सप्तरीका बाढी पीडित परिवार २५ हजार दिने घोषणा
http://go.oclaserver.com/afu.php?zoneid=1465736