arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

गजल:- तिम्रो खुशी लुट्न होईनtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र ९, शुक्रवार)

एच.एल. गौतम
(अर्घाखाची) खनदह3! 

मायाँ लाग्यो सम्झीदीए, तिम्रो खुसी लुट्न होईन.!!
जसरी नी भेट्....भने,भेटेपछी कुट्न होईन.!!

संसार जिते जस्तो लाग्थ्यों,तिम्रो माँया पाएपछा"
जिन्दगी भर पछुताई,आफ्नै कर्म भुट्न होईऩ्.!!

आफन्त नि.पराई भए,तिम्रो माँया पाउन् खोज्दा"
विच सागर पुगी प्रिय...,तिमि संग छुट्न होईन्.!!

सदैव तिमीलाई खुशी राख्छु भन्ने एउटै कसम खांथें"
यादै-यादमा तड्पीयर, अहीले यती टुट्न होईन.!!

[[२"माँया लाग्यो संम्झीदीए तिम्रो खुसी लुट्न होईन.!!
जसरी नी भेट्...भने,भेटेपछी  कुट्न होईन"!!२]

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- जिन्दगी खोला हो कि वगर?
गजल:- पाखा पखेराको पुकार
गजल:- शब्दहरू घोली
काटिएको माया पनि, पलाउने आसा गर्छ
जलेको मनलाई शीतल
कथा - प्रयोग
होलान् (गज़ल)
गजल:- सादा जिवन फ़िल्मी भए
हिजोको दुश्मन आजको साथी (कबिता)
गजल:- गाउँमा आउन न् पाईने भो
गजल:- सोचेको काम आट्न सकउ
गजल:- छाड़ेर गएछ उ
गजल:- अन्तीम एउटा धोको थियो
गजल:- मेरो दील जिगर हौ
गजल:- लिएर कोही जादैन केही
गजल:- सु:ख खोज्दै
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:-यो सालको तिजमा
म आमा भएँ
गजल:- थाहा छैन
http://go.oclaserver.com/afu.php?zoneid=1465736