arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
मनोरन्जन,कला र शैली

मिस वर्ल्ड २०१२ मा चीनकी वेन जिया यू text size increase   text size decrease   Print    rss (२०६९ भाद्र ४, आइतवार)

 
 
चीनकी वेन जिया यू विश्व सुन्दरी बनेका छिन् । चीनमा शनिबार सम्पन्न फाइनलमा १ सय १६ देशका सुन्दरीहरुलाई पछि पार्दै यूले विश्व सुन्दरीको ताज जितेकी हुन् । फस्ट रनर अप वेल्सी र सेकेण्ड रनर अप अष्ट्रेलियाकी सुन्दरीले बनेकी छिन् । मिस वर्ल्डबाट कुनै न कुनै उपाधि लिएर फर्किने आशा गरिएकी मिस नेपाल सृष्टि श्रेष्ठले अघिल्ला प्रतियोगीहरुकै नियत भोगिन् । उनी उत्कृष्ट १५ मा पनि परिनन् । बीच ब्युटी प्रतिस्पर्धाको १४ औं स्थानमा रहेपनि उनले सो उपाधि जित्न सकिनन् । चीनको ओर्डसमा शनिबार साँझ भएको ६२ औं मिस वर्ल्डमा आयोजक राष्ट्रकै सुन्दरीले उपाधि जितेकी हुन् । वेल्स सुन्दरी फस्ट रनर अप भइन् भने अष्ट्रेलियाली सुन्दरी सेकेन्ड रनर अप भइन् । उत्कृष्ट सातमा उनीहरुसहित जमैका, भारत, दक्षिणी सुडान र ब्राजिका सुन्दरी परेका थिए ।
 
ओर्डस, चीन । विश्व सुन्दरी प्रतियोगिताको ६२ औं श्रृंखलाको उपाधि चिनियाँ सुन्दरीले जितेकी छिन् । चीनको ओर्डोसमा भएको सुन्दरी प्रतियोगितामा १ सय १५ राष्ट्रका सुन्दरीलाई पछि पार्दै चीनकी सुन्दरी वेन जिया ऊले उपाधि जितेकी हुन् ।
 Miss China crowned Miss World 2012, in China
फस्ट रनर अपमा वेल्स र सेकेन्ड रनर अपको उपाधि अष्ट्रेलियाकी सुन्दरीले जितेका छन् । यसअघि भारत, चीन, ब्राजिल,अष्ट्रेलिया, वेल्स, साउथ सुडान र जमैकन सुन्दरी फाइनल चरणमा पुगेका थिए ।

मिस सोसियल मिडिया र ब्यूटि विथ द पर्पसको उपाधि भारतीय सुन्दरी भान्या मिश्राले, बिच ब्यूटी वेल्सकी सुन्दरीले, स्पोर्टस् एण्ड फिटनेशको उपाधि स्विडेनकी सुन्दरीले, पर्फर्मिङ्ग ट्यालेन्टको उपाधि चिनियाँ सुन्दरीले र टप मोडलको उपाधि वेल्सकी सुन्दरीले जितेका छन् ।

नेपाली सहभागी सृष्टि श्रेष्ठ भने शीर्ष १५ बाटै बाहिरिएकी छिन् । सृष्टि बिच ब्यूटीको शीर्ष १० मा समेत पर्न सफल भए पनि उपाधि भने जितिनन् । कुनै समय शीर्ष १४ मा रहेकी सृष्टि त्यसपछि भने राम्रो प्रदर्शन नहुँदा शीर्ष १५ बाट बाहिरिएकी थिइन् ।
 
सन् १९९४ देखि नेपालले पनि सहभागीता जनाइरहेकामा चीनमा रहेकी सृष्टि सबैभन्दा सफल सहभागी मानिन्छिन् । केही बर्षदेखि बेलायतमा बस्दै आएकी २३ वर्षीया श्रृष्टि नर्सिङ्ग गर्दैछिन् । यसअघि कुनै पनि नेपालीले शीर्ष ३० भित्र पर्न सकेका थिएनन् ।

सन् २०१३ को विश्व सुन्दरी प्रतियोगिता ईन्डोनेसियाको बालीमा हुँदैछ ।
 

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीले स्तन क्यान्सरबाट बच्नको लागि दोहारो ‘मासटेक्टोमी’ गरिरहेको खुलासा
अन्ततः बलिउडका अभिनेता सञ्जय दत्तले आफू विरुद्धको फैसला पुनर्विचारका लागि गरेको अपील खारेज, मे १८ तारीखभित्र कारागार जानुपर्ने
सलमान खानकी नयाँ प्रेमिका लुलिया
हिन्दी फिल्ममा कैटरिना कैफपछि उनकी बहिनी ईसाबेल कैफ पनि भित्रिने
सरकारले रोक लगाएपनि उत्तेजक होर्डिङ बोर्ड हटेन
बलिउड अभिनेता संजय दत्तलाई भारतको सर्वोच्च अदालतको प्रहरीसामु आत्मसर्मपण गर्न चार हप्ताको समय
गाईजात्रे भिसिडी छायाङ्कन जारी
पाकिस्तानी पप गायक आतिफ अस्लम विवाह बन्धनमा बाँधिए
मिस एयर होस्टेज २०१३ को उपाधि प्रियता मोक्तानलाई
बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ
हिन्दी चलचित्रका प्रख्यात नायक सञ्जय दत्तलाई पाँच बर्षको जेल सजायँ
‘मिस नेपाल २०१३’को उपाधी इशानीलाई
यिनै हुन राजेश हमालकी प्रेमिका (तस्विरसहित)
अञ्जु पन्तको घोषणा
ओस्कारको ८५ औं संस्करणमा ड्यानियल डे लुईस सर्वोत्कृष्ट अभिनेता बन्न सफल
तेस्रो अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव काठमण्डौंमा शुरु
आज फेब्रुअरी १४ अर्थात, प्रेम प्रणय दिवस भ्यालेन्टाइन डे ।
डोरी लाहुरेका बिच झ्याम्मिदै लाहुरे कलाकार
बलिउड फिल्म रेस-२ ले प्रदर्शनको पहिलो ३ दिनमा भारतभरीमा लगभग ५१ करोड भारु आम्दानी गर्न सफल
बलिउड फिल्म रेस-२ ले प्रदर्शनको पहिलो ३ दिनमा भारतभरीमा लगभग ५१ करोड भारु आम्दानी गर्न सफल