arghakhanchi
मिति: २०७० ज्येष्ठ ७, मंगलवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

माओवादी मोहन वैद्यद्धारा यही असार १ गते आयोजना हुने राष्ट्रिय भेलाले नयाँ क्रान्तिकारी पार्टी जन्माउने उदघोष text size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ २८, शनिवार)

काठमाडौं - एकीकृत नेकपा (माओवादी) का वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले यही असार १ गते आयोजना हुने राष्ट्रिय भेलाले नयाँ क्रान्तिकारी पार्टी जन्माउने उदघोष गरेका छन्। उनले माओवादीको वर्तमान नेतृत्व र सोचबाट क्रान्ति पूरा हुन नसक्ने भएकाले नयाँ पार्टी आवश्यक भएको पनि बताए। 

 आज राति प्रशारण हुने हिमालय टेलिभिजनको एक कुराकानीमा उनले यस्तो बताएको रिपोर्टर्स क्लबले जनाएको छ। 'अहिलेको पुरानो पार्टीले क्रान्ति हाँक्न सक्दैन, नयाँ क्रान्तिकारी विचारलाई अघि बढाउन र नेतृत्व गर्न पनि क्रान्तिकारी पार्टी आवश्यक छ', वैद्यले भनेका छन्- क्रान्तिलाई नयाँ उचाइमा पुर्‍याउन र मुलुकलाई नयाँ निकास दिन भेला निर्णायक हुनेछ।

माओवादीको अहिलेको नेतृत्व पक्ष क्रान्तिकारी विचारबाट विचलित भएको, यसले कम्युनिष्ट पार्टीको जनवादी नीति त्यागेको, जुझारु र सशक्त धार बिर्सिसकेको वैद्यको आरोप थियो। 'प्रचण्डजीहरुको नेतृत्व कम्युनिष्ट विचारबाट बाहिरिसक्यो', वैद्यले भने- उहाँहरुमा जुन भड्काव आएको छ, त्यसमा सुधार हुने सम्भावना देखिएन। अब पनि सुधार भएन भने अर्को पार्टी जन्मन्छ, जन्मन्छ। - (नागरिक)-रिपोर्टर्स क्लब

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
ब्रिटिश आरोहीको भिडिओ कलबारे अनुसन्धान शुरु
प्रेस काउन्सिलबिरुद्ध सर्वोच्चमा मुद्दा दायर
एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना, अनिश्चितकालका लागि तालाबन्दी
राजा फेरी आउछनः अध्यक्ष थापा
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण
अब ६ सय १ कै संविधानसभा बनाउनु आवश्यक नभएको कांग्रेस सुशील कोइरालाको भनाई
एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश
सरकारद्धारा जेठ पहिलो सातासम्ममा संविधानसभा निर्वाचनको मिति तोक्ने गरी विभिन्न दलसँगको छलफललाई तीव्र
पहिलो पार्टी नबन्दासम्म एमालेले विश्राम नलिने एमाले झलनाथ खनालको भनाई
पूर्व पञ्चहरुका दुई पार्टी राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भएपछि मुलुकमा नयाँ शक्तिको उदय हुने दाबी
कांग्रेस शेखर कोइरालाद्धारा सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको भन्दै चिन्ता व्यक्त
जनजाति नेता खपाङ्गीको अवस्था गम्भीर
पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना
नवलपरासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक
मानव अधिकारवादीहरुद्धारा आगामी निर्वाचनमा गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई भोट नहाल्न जनतालाई अपील
चुनावको मिती लगायतका विषयमा छलफल गर्न अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीद्धारा दलहरुसंगको वार्तालाई निरन्तरता
नयाँ दल दर्ताको क्रम तिब्र , द्वन्द्व पिडीत र समलिंगी तेस्रोलिंगीले रानीतिकदल खोले
नेपालललाई सिक्कीमीकरण बनाउने खेल