arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमाtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख १४, विहीवार)

world news बाबु रोका मगर


आजकल बजार तथा हरेक अनलाइन मिडिया,युट्युबहरुमा नेपाली गितहरु दैनिक फरक-फरक शैलीमा आइरहेका छन यस्तै अर्घाखाँची निवासी नव गायक झबिन्द्र थापा मगरले नयाँ आधुनिक गित "मेरो जिउने आधार तिमी" भन्ने बोल रहेको मीठो गित दर्शक सामु ल्याएका छन।

आफ्नै स्वर,शब्द अनि संगित रहेको उक्त गितमा दिपक बस्नेत, मेघराज बस्नेत र झरना मगरको अभिनय रहेको छ गायक झबिन्द्र थापा मगरले अहिले सम्म पाँच ओटा गित दर्शक माझ ल्याइसकेका छन भने एउटा देशभक्ती गितमा चर्चित गायिका मेलिना राइ को साथमा आवाज र संगित दिएका छन सो गित अब हुन लागेको चुनाव पछि छिट्टै प्रदशर्न मा आउने र उक्त गित बाट उनलाइ अझै गित संगितमा थप उर्जा मिल्ने बताएका छन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो
प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो
चर्चा विवाहको
अर्घाखाँचीका घनश्याम खनालको "बरु एकछाक खान्छु म - नेपालतिरै जान्छु म" म्युजिक एल्बम सार्वजनिक
अर्घाखाँचीकी चेली पाण्डे र गैरेको तीज कोशेली 'मायाले खान दिन्न बरिलै' सार्वजनिक
सुरेन गौतमको रेशमी पर्दा बजारमा [भिडियो सहित]
१०० बर्ष पुरानो भाकाको तीज गीत बजारमा (भिडियो सहित)
शाहरुख र अक्षयका कारण सिपोराले हल पाईनन्, भूईँमान्छेको प्रर्दशन मिति सर्यो
नेपाली देशभक्त आवाजको सांगीतिक भिडियो आजबाट विश्वभर प्रदशर्न (फोटो, भिडियो सहित )
सुपादेउराली म्युजिक प्रालिको लोक दोहोरी कोशेली आत्महत्या गरे सार्बजनिक ( भिडियो सहित)
गायिका सीमा शाहको 'फूल हुँ म' म्युजिक भिडियो सार्वजनिक
प्रसिद्ध गीतकार कुसुम गजमेर अब रहिनन्
सिन्दुरको मूल्य चुकाउन नविनले ईश्वरलाई बाध्य बनाए
बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधन
अारबीका शव्दलार्इ अर्जुनकाे धुनः 'तिम्राे तस्वीर' ले छुन सक्छ मन
बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन
चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक
सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर
डाक्टर गुलाटीले नयाँ शो ल्याउने द कपिल शर्मा शो को छायांकन रोकियो