arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

लायन्स र लियोद्धारा बृक्षारोपणtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २२, आइतवार)

world news बुटवल । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ तिलोत्तमा मायादेबी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा आज बुटवलमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बुटवलको राजमार्ग चौराहादेखि योगिकुटि सम्म राजमार्गको डिभाईडरमा बृक्षारोपण गरिएको हो ।


लायन्स क्लव अफ बुटवल तिलोत्तमाका अध्यक्ष लायन रमेश कुमार श्रेष्ठको अध्यक्षता र लायन्स क्लव इन्टरनेसनल ३२५ बि टु का पुर्ब गभर्नर लायन महेन्द्र नरायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा लायन्स क्लव अफ तिलोत्तमा मायादेवीकी अध्यक्ष सारदा देवी बज्राचार्य, लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष सुमित श्रेष्ठ, लायन्स क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का सिनियर एड्भाइजर लायन शुरेस रत्न बज्राचार्य, लायन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का अड्भाइजर खेम हमाल, एरिया चिफ कोर्डिनेटर महेन्द्र ध्वजु, लायन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का एडिस्नल क्याबिनेट सेक्रेटरी प्रमोद कसजु, लायन्स क्लब अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का रिज्नल चेयर पर्सन लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, यालन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का टियू वल्ड बैंक कोर्डिनेटर लेक बहादुर कार्की र बृक्षारोपण कार्यक्रम कमिटि जिल्ला सदस्य लायन डिबि खत्रि लगायतको उपस्थिती रहेको लायन उपेन्द्रमान श्रेष्ठले जानकारी दिए । कार्यक्रम संयोजन चिरञ्जिबी र तारा श्रेष्ठले गरेका थिए ।


लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष सुमित श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन लायन्स क्लव अफ तिलोत्तमा मायादबीकी सचिव कुसुम शाक्यले गरेकी थिईन ।          
           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
वुटवलमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमा
एक्सीस एजुकेशन बुटवलमा
झापामा चितुवा आतंक, उद्धारमा गएका प्रहरी नै चितुवाको आक्रमणमा
रसुवाको राम्चेलाई निषेधित क्षेत्र घोषणा
नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली
माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता
दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरे
गुल्मीको रेसुंगा भगारी खोलामा जिप दुर्घटना, एकजनाको मृत्यु
सुत्केरी हुन नसकेर बाजुराकी १६ वर्षीयाको मृत्यु, गर्भ अवैध
बुटवलमा सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान
कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला
दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736