arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

गच्छेखोला बजारमा फेला परेका अचेत व्यक्तीको मृत्‍यु text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

जिल्ला अस्पताल अर्घाखाँचीमा ।  तस्बिर: सहयोगी बिसी

अर्घाखाँचीडट्कम संवाददाता 

गच्छेबजार, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नं ७ ( साविक खाचिकोट ) गच्छेबजारमा मंगलबार अचेत अवस्थामा फेला परेका एक व्यक्तीको मृत्‍यु भएको छ । 

गच्छेखोला बजार नजिकको खेतमा फेला परेका परिचय खुल्न नसकेका अन्दाजी ५० वर्षका व्यक्तीको स्थानियबासीले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक प्रदीप कुमार डिसीको प्रहरी टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो । पछि जिल्ला अस्पताल अर्घाखाँचीले निजलाई मृत घोषणा गरेको थिए ।   

ढाकाटोपी, चप्पल, कालो टिसर्ट र कालो पएन्ट लगाएको ब्यक्तिको अहिलेसम्म केही पहिचान हुन सकेको छैन। शब जिल्ला अस्पतालमा रहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी
सिद्दारामा माओवादीद्दारा द्धन्दकालमा कव्जा गरिएको जग्गा फिर्ता, पिडीतद्धारा गुनासो
अर्घाखाँचीको ठाडामा ट्टिप्परको ठक्करवाट मोटरसाईकलमा सवार एक वृद्धको मृत्यु
अर्घाखाँचीका हरेक गाउँमा घरैपिच्छे विमा गर्नेहरुको सख्या बढदै
अर्घामा प्रहरीले ६० किलो सुगन्धवाला सोमेलता नामको जडीबुटी बरामद
नयाँ संविधान सम्बन्धी एमालेको अवधारणा विषयक कार्यक्रम सन्धिखर्कमा सम्पन्न
जिल्ला बिकास समिति अर्घाखाँचीको आयोजनामा नेत्रहिन तालिम सुरु
ब्राम्हण समाज नेपाल अर्घाखाँचीको आयोजनामा पाणेना ब्राम्हणहरुको भेला सम्पन्न
नेपाल रेडक्रस सोसाईटि उपशाखाको दोस्रो अधिवेशन अर्घाखाँची-किमडाँडामा सम्पन्न
माछापुच्छ्रे महिला बिकास सस्था अर्घाखाँची डिभर्नाको तेस्रो साधारण सभा सम्पन्न
मानव अधिकारका लागि एकल महिला विषयक कार्यक्रम अर्घाखाँचीको डिभर्नामा सम्पन्न
माओवादी किमडाडा अर्घाखाँचीको आयोजनामा पकलेमा भेला-प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपाल लेखापढी कानुन व्यवसाय एशोसिएसन अर्घाखाँचीको जिल्ला अधिवेसन सम्पन्न
अर्घाखाची जिल्लामा फैलियो मोटरबाटो,ढाकावाङ- ३ मा ४ किलोमिटर कच्चीबाटो निर्माण
बुटवलमा मोटरसाइकल-जीप जुद्दा अर्घाखाँची ठुलापोखराका सन्दिप राना गम्भीर घाइते
अर्घाखाँचीको पाली गाविस स्थीत बेङ्गदी खोलामा डुबेर ३ बालीकाको मृत्यु
अर्घाखाँचीको नुवाकोटमा आगालागी,लाखौको क्षती
अर्घाखाँचीको ढाकावाङ गाबिसमा बन्दैछ उच्च मावी
नेपाल विधार्थी सघं जनज्योती माबी अर्घाखाँचीको आयोजनामा श्रद्धान्जली सभा सम्पन्न
अर्घाखाँचीको सिद्धारा गाविसमा हुलाकबाट पठाएको चिठी पुग्न एक महिना