arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

गच्छेखोला बजारमा फेला परेका अचेत व्यक्तीको मृत्‍यु text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

जिल्ला अस्पताल अर्घाखाँचीमा ।  तस्बिर: सहयोगी बिसी

अर्घाखाँचीडट्कम संवाददाता 

गच्छेबजार, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नं ७ ( साविक खाचिकोट ) गच्छेबजारमा मंगलबार अचेत अवस्थामा फेला परेका एक व्यक्तीको मृत्‍यु भएको छ । 

गच्छेखोला बजार नजिकको खेतमा फेला परेका परिचय खुल्न नसकेका अन्दाजी ५० वर्षका व्यक्तीको स्थानियबासीले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक प्रदीप कुमार डिसीको प्रहरी टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो । पछि जिल्ला अस्पताल अर्घाखाँचीले निजलाई मृत घोषणा गरेको थिए ।   

ढाकाटोपी, चप्पल, कालो टिसर्ट र कालो पएन्ट लगाएको ब्यक्तिको अहिलेसम्म केही पहिचान हुन सकेको छैन। शब जिल्ला अस्पतालमा रहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नुवाकोटको पोखेडाँडाबाट फर्कदै गरेको जीप दुर्घट्ना, ६ जना घाइते
अर्घाखाँचीका नगर र गाउँपालिकाकाभर हरितालिका तीज ( भिडियो, तस्बिर)
सन्धिखर्कको नयाँ बसपार्क अस्तव्यस्त
अर्घाखाँचीमा यो आर्थिक वर्ष सिंचाइका लागि ४ करोड ९ लाख रुपैयाँ विनियोजन
शीतगंगा नगरपालिकाको हटियामा बेबारिसे एक शब फेला
मरेङको सरस्वती मावि सुर्यथुममा तिज गित प्रतियोगिता सम्पन्न
सन्धिखर्कबाट अर्घा - खाचिकोट - सुपादेउरालीसम्म केबलकार सन्चालनका लागि अध्ययन शुरु
सन्धिखर्कमा हिन्दुखबर राष्ट्रिय पाक्षिकको विमोचन
अर्घाखाँचीका एक युवाको दिल्लीमा मोटरसाइकल दुर्घटना परि मृत्‍यु
अर्घाखाँचीमा लगभग १२ हजार नयाँ मतदाता थपिए
सन्धिखर्कमा मसालका महामन्त्री मोहन बिक्रम सिंहको चलचित्र फागुन २४ प्रदर्शन
सन्धिखर्कको धरमपानीमा तिज विशेष सम्मान तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न ( भिडियो- फोटो फिचर)
अर्घाखाँची काठमाडौं कलाकार समाजको तीज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न ( फोटो फिचर)
बल्कोट - काठमाण्डौ सेवा समाजको तीज विशेष तथा दर खुवाउने कार्यक्रम सम्पन्न (तस्बिर सहित)
किमडाँडाका कृषकले पशुपालनसँगै दूधको बिक्री बढाए, दैनिक ८ सय लिटर दूध सन्धिखर्कका डेरीमा संकलन
सन्धिखर्कमा खुल्ला तिज गित नृत्य प्रतियोगिता तथा ब् हत सास्कृतिक कार्यक्रम सम्पन्न
छत्रदेवको ठुलापोखरामा तिज गित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न
अर्घाको बाइसे र चौबिसे राज्यका पालादेखि चल्दै आएको लाखे नाच संकटमा (भिडियो)
ढिकुराको गौचौरदहमा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नगर सरसफाई कार्यक्रम सम्पन्न