arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
मनोरन्जन,कला र शैली

पाकिस्तानी मूलकी बलिउड एक्ट्रेस वीना मलिक अब पूरै नांगिन तयारtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख १२, सोमवार)

मुम्बई - एफएचएम म्याग्जिनको कभर पृष्टका लागि लगभग नांगो तस्बिर खिचाएकी पाकिस्तानी मूलकी बलिउड एक्ट्रेस वीना मलिक अब पूरै नांगिन तयार छिन्।
 
यो भनाई स्वयं वीनाको हो। वीनाले दश लाख डलरका लागि प्ले ब्वाय म्याग्जिनका लागि पूर्ण नग्न फोटो सेसन गराउन तयार भएकी छिन्। उनका लागि प्ले ब्वायले त्यसको प्रस्ताव ल्याएको बताइएको छ।
पाकिस्तानी अभिनेत्रीले भनिन्,'मैलाई प्रस्ताव आएको खण्डमा म नांगो तस्बिर खिचाउन तयार छु।' मैले यस बारेमा अस्विकार गर्ने तर्फ सोँचेकी छैन। यो स्वयंलाई एक्सपोज गर्ने राम्रो अवसर हो। म यस्तो गर्ने छु। यो मेरो काम हो।'

उनले आफू मोडल भएकोले यस किसिमको प्रस्ताव आए त्यसमाथि विचार गर्ने बताइन्।

यसअघि एफएचएमको कभर पृष्टमा प्रकाशित उनको तस्बिरलाई लिएर ठूलो होहल्ला भएको थियो। त्यसबाट विशेषगरी पाकिस्तानमा उनको ठूलो आलोचना भएको थियो।
अब पूर्ण नग्न तस्बिर प्रकाशित भए पाकिस्तानमा कस्तो प्रतिकृया हुनेछ सहजै अनुमान गर्न सकिन्छ। - एजेन्सी

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीले स्तन क्यान्सरबाट बच्नको लागि दोहारो ‘मासटेक्टोमी’ गरिरहेको खुलासा
अन्ततः बलिउडका अभिनेता सञ्जय दत्तले आफू विरुद्धको फैसला पुनर्विचारका लागि गरेको अपील खारेज, मे १८ तारीखभित्र कारागार जानुपर्ने
सलमान खानकी नयाँ प्रेमिका लुलिया
हिन्दी फिल्ममा कैटरिना कैफपछि उनकी बहिनी ईसाबेल कैफ पनि भित्रिने
सरकारले रोक लगाएपनि उत्तेजक होर्डिङ बोर्ड हटेन
बलिउड अभिनेता संजय दत्तलाई भारतको सर्वोच्च अदालतको प्रहरीसामु आत्मसर्मपण गर्न चार हप्ताको समय
गाईजात्रे भिसिडी छायाङ्कन जारी
पाकिस्तानी पप गायक आतिफ अस्लम विवाह बन्धनमा बाँधिए
मिस एयर होस्टेज २०१३ को उपाधि प्रियता मोक्तानलाई
बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ
हिन्दी चलचित्रका प्रख्यात नायक सञ्जय दत्तलाई पाँच बर्षको जेल सजायँ
‘मिस नेपाल २०१३’को उपाधी इशानीलाई
यिनै हुन राजेश हमालकी प्रेमिका (तस्विरसहित)
अञ्जु पन्तको घोषणा
ओस्कारको ८५ औं संस्करणमा ड्यानियल डे लुईस सर्वोत्कृष्ट अभिनेता बन्न सफल
तेस्रो अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव काठमण्डौंमा शुरु
आज फेब्रुअरी १४ अर्थात, प्रेम प्रणय दिवस भ्यालेन्टाइन डे ।
डोरी लाहुरेका बिच झ्याम्मिदै लाहुरे कलाकार
बलिउड फिल्म रेस-२ ले प्रदर्शनको पहिलो ३ दिनमा भारतभरीमा लगभग ५१ करोड भारु आम्दानी गर्न सफल
बलिउड फिल्म रेस-२ ले प्रदर्शनको पहिलो ३ दिनमा भारतभरीमा लगभग ५१ करोड भारु आम्दानी गर्न सफल