arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पूर्वाञ्चल

सिरहामा चार बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउtext size increase   text size decrease   Print    rss (२०६८ आषाढ २८, मंगलवार)

सिरहा - सिरहाको जानकीनगर ३ मा एक चार बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक मंगलवार पक्राउ परेका छन् ।

स्थानीय नथुनी महतोका १६ बर्षीय छोरा शिबदयाल महतोलाई बलत्कार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक जय सापकोटाले बताए । महतोले बालिकालाई फकाई घर नजिकै रहेको पोखरीको डिलमा लगी बलात्कार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

बालिकालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले महतोलाई पक्राउ गरेको सापकोटाले बताए । उनलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । पीडक महतो र पीडित बालिका दुबै जनाको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणको प्रतिवेदन आउन बाँकी छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
इन्डियन एअरफोर्सको हेलिकप्टर उद्दारकार्यमा सहभागी नहुन अनुरोध
रौतहटको चन्द्रपुर नगरपालिकामा १६ वर्षीया किशोरीद्धारा घाँटीमा पासो लगाएर आत्महत्या
त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुद्धारा १४ बुँदे प्रस्ताव प्रस्तुत
सप्तरीमा कैदी जीवन बिताइरहेका एचआइभी सङ्क्रमितको मृत्यु
सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरे
पेस्तोलसहित काठमाडौंको पुतलीसडकबाट एक पक्राउ
झापाको चियाबगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सिरहाको डुमरीमा आगोमा जलेकी २१ बर्षीया युवतीको मृत्यू
निगरानी दैनिक पत्रिकाको अफसेट प्रेस तोडफोड
सुनसरीमा फेरि वर्डफ्लु देखा परेपछि प्रभावित क्षेत्रका कयौ कुखुरा नष्ट
पूर्वाञ्चलस्तरीय सुरक्षा भेला सुनसरीमा
पश्चिमा मुलुकमा पुनर्वास हुने भूटानी शरणार्थीको सङ्ख्या ५० हजार
बारामा एक २३ बर्षीया प्रावि महिला शिक्षक डेढ महिनादेखि बेपत्ता
महोत्तरीमा यही साउन महिनामा सर्पको डसाइबाट १२ जनाको मृत्यु
विराटनगरमा इन्धन कारोबार ठप्प
मोरङको उर्लाबारीमा एक बालिका बलात्कृत
बाराका १३ बर्षीय छात्रको दुई सातादेखि अवस्था अज्ञात
बाजुराका दुई बालक विगत पाँच दिनदेखि बेखबर
झापाको लखनपुरमा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते
स्कूल छुट्टी भएर घर फर्केने क्रममा एक चार बर्षीय बिद्यार्थीको स्कुल बसले किचेर मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736