arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
धर्म, समाज, संस्कृति

सीताराम विवाह महोत्सव मंपौराणिक प्रचलनअनुसार मनाइँदै text size increase   text size decrease   Print    rss (२०६८ म‌सिर १३, मंगलवार)

जनकपुरधाम  - सीताराम विवाह महोत्सव मंगलबार पौराणिक प्रचलनअनुसार मनाइँदैछ । जनक नन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीदासद्वारा रचित रामायणमा भएको वर्णननुसार यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिला नरेश जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्लपक्ष पञ्चमीका दिन यो महोत्सव यहाँको सबैभन्दा ठूलो महोत्सवका रूपमा रहेको छ ।

वैरणव सम्प्रदायमा सीतारामलाई प्रमुख आराध्यदेव-देवीका रूपमा स्वीकार गरिएको छ ।श्रद्धालुहरू सीतारामको जपले मात्र पुण्यका भागी हुने विश्वास गर्छन् ।मिथिला महात्म्यअनुसार सीताको जन्मभूमिमा मृत्यु हुने व्यक्ति सयौँ पापको भागी भएर पनि विष्णुलोक पुग्ने गर्छन् भन्ने आस्थाका कारण पनि जनकपुरधाम नपुगेका जीवनमा एकपटक आउने गर्छन् ।महोत्सवमा मिथिलाको संस्कृतिअनुसार स्वयम्बर र विवाह गर्ने चलन छ । रासस

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दानसहित मनाइँदै
आज आमाको मुख हेर्ने पर्व, अर्थात् मातातीर्थ औसी
सुनसरीको धरानमा दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन महोत्सव शुरु
२०७० सालको पहिलो तीन महिना अनिष्टकारी हुने भविष्यवाणी
सेतो मत्स्येन्द्रनाथ जात्रा सुरु
मिथिलाञ्चलको धनुषा, जलेश्वरलगायतका क्षेत्रमा चैते दशैं र चैते छठको रमझम शुरु
मिथिलाञ्चल क्षेत्रमा एकापसमा हिलो दलेर जुड शितल पर्व मनाइदै
भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा
नयाँ वर्ष मनाउनका लागि भारतबाट घर फर्कनेको सङ्ख्यामा निकै वृद्धि
बिस्केटजात्राको भैरवको रथ तानातानमा ३ जनाको मृत्यु
आज घोडेजात्रा
रङैरङको पर्व होली तराई क्षेत्रमा मनाईदै
हिन्दु धर्मशास्त्र र संस्कारविपरीत कर्मकाण्ड गराउने पुरोहित अव कारबाहीमा पर्ने/कर्मकाण्ड गर्न परीक्षा पास हुनुपर्ने पुरोहितहरुको आचारसंहिता
साधु पिटिएपछि साधु हरुले लगाइदिएको आगो नियन्त्रणमा
तेश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन राजधानीमा सम्पन्न
आज महाशिवरात्री पर्व देशभर मनाईदै
महाशिवरात्रि पर्व हर्ष उल्लासका साथ मनाउन पशुपतिनाथ क्षेत्रभित्र सम्पूर्ण तयारी पूरा
प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकार पनि नटिक्ने ज्योतिषीको भबीश्यवाणी
भारतको कुम्भ मेलामा एकैसाथ २ सय महिलाले सामूहिक रुपमा नागा सन्यास धारण
महायज्ञमा दान गर्ने दातालाई बिशेष सम्मान