arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

दोस्रो चरणको स्थानीय निर्वाचनको मतदान जारी text size increase   text size decrease   Print    rss (२०७४ आषाढ १४, बुधवार)


प्रदेश नं १, ५ र ७ को विभिन्न मतदान केन्द्रमा मतदान भइरहेको छ । मतदान गर्ने सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको  छ । कतिपय मतदान केन्द्रमा पानी परिरहेकोले मतदान अधिकृत जान सकेका छैनन् भने कतिपय ठाउँमा त्रिपाल टाँगेर मतदानको लागि ठाउँ बनाइएको छ । निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । 

बुधबार दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं १, ५ र ७ मा हुँदैछ । यस निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । 

बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान गर्नको लागि आठ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य चयन हुनेछन् । 

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् । 

निर्वाचन आयोगले सम्पूर्ण तयारी र सुरक्षाको प्रबन्ध गरिएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ मा निर्वाचन भएको थियो भने प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा आगामी असोज २ गतेका लागि तोकिएको छ । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
http://go.oclaserver.com/afu.php?zoneid=1465736