arghakhanchi
मिति: २०७० आषाढ ५, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
खिलराज रेग्मी नेतृत्वको सरकारले आगामी मंसिर ४ गते सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्छ
सक्दैन
थाहा भएन
जेसुकै होस् मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

माओवादीद्वारा राष्ट्रिय जनमोर्चाले संचालन गरिरहेको जनअभियानमाथि आक्रमणको प्रयास text size increase   text size decrease   Print    rss (२०६७ माघ १०, शनिवार)

काठमाडौं - राष्ट्रिय जनमोर्चाले संचालन गरिरहेको “राष्ट्रिय जनअभियान”माथि उदयपुरको गाइघाटमा आज  माओवादीको नेतृत्वमा जातिवादीहरुको समूहले आक्रमणको प्रयास गरेको छ। तर  सो  प्रयासलाई असफल पार्दै राजमोले गाईघाटमा जुलुश प्रदर्शन सहित सभा सम्पन्न गरेको छ। उता जनअभियानको एक नं. टोलीले पनि बाग्लुङको बुर्तिवाङ बजारमा जुलुश प्रदर्शन सहित विशाल सभा सम्पन्न गरेको छ।

गाईघाटमा राजमोले आज विशाल सभा गर्ने कार्यक्रम पहिल्यै घोषणा गरेको थियो। यो खबर पाएपछि एकीकृत माओवादीले विभिन्न जातिवादी समूहहरुलाई उछाल्दै राजमोलाई कार्यक्रम गर्न नदिने घोषणा गरेको थियो। उदयपुर जिल्ला क्षेत्र नं ३ का माओवादी सभासद् दिपक पौडेलले बुधबार नै “आफूहरुले राजमोको अभियानका विरुद्धमा विरोध सभा र प्रदर्शन गर्ने” घोषणा गरेका थिए। विहिबार गाउँ–गाउँबाट आएका राजमो कार्यकर्ताहरुको विशाल जुलुसले गगनभेदी नारा लगाउँदै गाईघाट बजार परिक्रमा गरिरहँदा सभासद् पौडेलको निर्देशनमा एकीकृत माओवादीका उदयपुर जिल्ला समितिका सचिवालय सदस्य भूपाल किरातीको नेतृत्वमा आएको जातिवादी संगठनहरुको समूहले छुट्टै स्थानबाट विरोध जुलुश निकालेको थियो। राजमोले सभा गर्ने घोषणा गरेको स्थल लोकतान्त्रिक चोकमा सो समूहले पहिल्यै पुगेर विरोध सभा गर्न थालेको थियो। राजमोको जुलुश सोही ठाउँमा पुगेको भए त्यहाँ ठूलो भीडन्त हुन सक्थ्यो। परिस्थितिको मूल्यांकन गर्दै राजमोले आफ्नो जुलुशलाई टेम्पो चोकतर्फ लगेको थियो। टेम्पो चोकमा सभा शुरु हुन लाग्दा माओवादी नेतृत्वको जातिवादी समूहको जुलुश राजमोको सभास्थलतर्फ नै अगाडि बढेको थियो। तर राजमोको सभामा विशाल उपस्थिति देखेपछि सो समूह हच्किएको थियो। पछि प्रशासनले सो समूहलाई त्यहाँबाट हटाएको थियो भने राजमोले आक्रमणको प्रवाह नगर्दै आफ्नो सभालाई निरन्तरता दिएको थियो।

राष्ट्रिय जनमोर्चा उदयपुरका अध्यक्ष युद्धराज काफ्लेको अध्यक्षता, सचिव चुडामणि कार्कीको संचालन र उपाध्यक्ष नरबहादुर कार्कीको स्वागत मन्तव्यबाट त्यहाँ सभा अघि बढेको थियो। सभालाई प्रमुख अतिथिको रुपमा राजमोका उपाध्यक्ष वीरबहादुर गोलेले सम्बोधन गर्नु भएको थियो।  अखिल नेपाल महिला संघकी अध्य73ँ तथा सभासद् मीना पुन र अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाले पनि सभालाई सम्बोधन गर्नुभएको थियो।
राष्ट्रिय जनअभियानको एक नं. टोलीले आज बाग्लुङको बुर्तिवाङमा जुलुश प्रदर्शन सहित विशाल सभा सम्पन्न गरेको छ। अखिल नेपाल युवक संघका महासचिव राजेन्द्र ढुंगाना सो सभाको प्रमुख अतिथि रहनुभएको थियो। सभालाई प्रमुख अतिथि ढुंगानाका अलवा विशिष्ट अतिथि राजमोका उपाध्य73ँ मनोज भट्ट र अतिथि राजमोका  केन्द्रीय सदस्य चन्द्रबहादुर के.सी.ले सम्बोधन गर्नुभएको थियो। सभाको बीचबीचमा स्थानीय कलाकारहरुलाई पनि समेटेर रक्तिमको केन्द्रीय टोलीले बेजोड सांस्कृतिक प्रस्तुति दिएको थियो। राजमो बाग्लुङका कोषाध्य73ँ गौरीश्वर पान्डेको अध्य73ँता, राजमोको बुर्तिवाङ एरिया समितिका सचिव झकप्रसाद श्रेष्ठको स्वागत मन्तव्य र अनेशिसंघका तिलक पुनको संचालनमा अघि बढेको सो सभामा विभिन्न जनवर्गीय संगठनहरुका प्रतिनिधिहरुको पनि आतिथ्यता रहेको थियो।

राजमोमा प्रवेश

बुर्तिवाङमा सम्पन्न सभामा एकीकृत माओवादी र एमालेबाट उक्त पार्टी परित्याग गरी सुकिराम वि.क. र चन्द्रलाल वि.क., राजमोमा प्रवेश गरेको घोषणा गर्नुभएको थियो। नव प्रवेशी चन्द्रलाल वि.क., बोवाङ गाविसको वाड नं. ४ बाट निर्वाचित एमालेका पूर्व वडाध्यक्ष हुनुहुन्छ भने सुकिराम वि.क. बोवाङ गाविसकै वडा नं. १ का एकीकृत माओवादीका सक्रिय कार्यकर्ता हुनुहुन्छ। नवप्रवेशी वि.क.द्वयलाई सभाका प्रमुख अतिथि अखिल नेपाल युवक संघका महासचिव राजेन्द्र ढुंगानाले अविर लगाई दिएर स्वागत गर्नुभएको थियो।
 
 
अन्तर्क्रिया एवं पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, माघ ५। “राष्ट्रिय जनअभियान”को २६ औं दिन आज पनि अभियान टोलीहरुले जनअभियानको कार्यक्रमलाई निरन्तरता दिएका छन्। अभियान टोलीहरुले आज देशका विभिन्न स्थानहरुमा अन्तर्क्रिया, छलफल, पत्रकार सम्मेलन र जनभेटघाट लगायतका कार्यक्रमहरु सम्पन्न गरेका छन्।

जनअभियानको ३ नं. टोलीले आज डडुवा–४ रामेछापस्थित धौराली उच्च मावि सुर्खेको प्रांगणमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय जनता र माविका शिक्षकहरुसँग त्यहाँ अभियान टोलीले छलफल तथा खुल्ला अन्तर्क्रिया कार्यक्रम चलाएको थियो। राजमो रामेछापका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा अघि बढेको सो अन्तर्क्रियामा जनअभियानको कार्यक्रम सम्बन्धमा राजमोकी केन्द्रीय सदस्य दुर्गा पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका अध्य73ँ निमबहादुर बुढा र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य अर्जुन थापाले सम्बोधन गर्नुभएको थियो। पर्चा वितरण, पोष्टरिङ र जनभेटघाट गर्दै यो टोली अगाडि बढिरहेको छ। राजमोकी केन्द्रीय सदस्य दुर्गा पौडेलको नेतृत्वमा त्यस 73ँेत्रमा यो टोली परिचालित भैरहेको छ। टोलीमा अखिल नेपाल जनजाति सम्मेलनका सदस्य अर्जुन थापा, अनेमसंघकी सन्तुमाया राई, राजमो रामेछापका अध्य73ँ मनोज श्रेष्ठ, राजमो रामेछाप काठमाडौं सम्पर्क समितिका अध्यक्ष जगत श्रेष्ठ, रक्तिम सांस्कृतिक अभियानका रुपन्देप श्रेष्ठ, सीता श्रेष्ठ र रिता श्रेष्ठ लगायत सहभागी रहनुभएको छ।

पूर्वाञ्चलमा अभियानलाई अगाडि बढाईरहेको ४ नं. टोलीले आज उदयपुरको गाईघाटमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। राजमो उपाध्य73ँ तथा टोली नेता वीरबहादुर गोलेको प्रमुख आतिथ्यतामा सम्पन्न सो पत्रकार सम्मेलनमा अनेमसंघकी अध्य73ँ तथा सभासद् मीना पुनको पनि आतिथ्यता रहेको थियो। पत्रकार सम्मेलन राजमोका केन्द्रीय सदस्य तथा मेची–कोशी क्षेत्रका अध्य73ँ सुरेन्द्र भन्डारीको अध्यक्षता, राजमो उदयपुरका उपाध्य73ँ नरबहादुर कार्कीको स्वागत मन्तव्य र अखिल (छैठौं) का केन्द्रीय सचिव नवराज ढुंगानाको संचालनमा सम्पन्न भएको थियो। पत्रकार सम्मेलन पूर्व यस टोलीले गाईघाट बजारमा पर्चा वितरण, पोष्टरिङ र जनभेटघाट लगायतका  कार्यक्रमहरु सम्पन्न गरेको थियो। आजै यस टोलीले गाइघाटमा जुलुश प्रदर्शन सहित सभा गर्ने कार्यक्रम रहेको थियो। तर आज नै नेकपा एमालेको पनि गाइघाटमै कार्यक्रम परेकाले समझ्दारीमा राजमोले आजको सभा विहिबारका लागि सारेको अभियानमा सहभागी अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाले बताउनु भयो।

जनअभियानको एक नं. टोली आज बाग्लुङको बरेङबाट बुर्तिवाङ 73ँेत्रतर्फ लागेको छ। आज यस टोलीको औपचारिक कुनै कार्यक्रम नरहे तापनि बाटामा पर्चा वितरण र जनभेटघाट गर्दै टोली बुर्तिवाङतर्फ अगाडि बढिरहेको छ। हिजो माघ ४ गते यस टोलीले बाग्लुङको बरेङबजारमा विशाल सभा सम्पन्न गरेको थियो। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य चन्द्रबहादुर के.सी.को प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न भएको थियो। राजमो बाग्लुङका सचिव धर्म कुँवरको अध्य73ँता, अखिल (छैठौं)का केन्द्रीय सदस्य कृष्ण पौडेलको संचालन र राजमो धुल्लुबास्कोट एरियाका अध्य73ँ सकसबहादुर क्षेत्रीको स्वागत मन्तव्यबाट अगाडि बढेको सो सभालाई विशिष्ट अतिथिको आसनबाट राजमोका उपाध्यक्ष मनोज भट्टले सम्बोधन गर्नुभएको थियो। सभाको बीचबीचमा रत्तिमको केन्द्रीय टोलीले स्थानीय कलाकारहरुलाई पनि समेटेर विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेको थियो। कठाङग्रीने जाडोका बाबजुद पनि सभामा जनताको विशाल सहभागिता रहेको थियो। सभामा विभिन्न जनवर्गीय संगठनहरुका प्रतिनिधिहरुको पनि आतिथ्यता रहेको थियो। 

  • prakash bishwas २०६७ माघ १२, सोमवार

    यो एकदमै निन्दनिय कुरा हो । यस्ले क् कुर को पुस्टि गर्छ भने एकिक्रित माओवादी पनि देश र जनता को पक्ष बाट लडाईं नलडेर आफ्नो स्वार्थ पुर्तीको लागि कुर्सी हसिल गर्नको लागि जनतलाई अझै भर्म फैलाउदै छन । समयमा नै नेपाली जनताले यो कुराको राम्रो सँग खन्दन गरेर अगाडि बद्नु जरुरी छ होइन भने यस्को पनि सवर्साधारण्ले पनि यस्को भरी मुल्य चुकाउनु पर्नेछ ।।।।धन्यबद   
 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
संविधानसभा चुनावका लागि स्विस सरकारद्धारा नेपाललाई झण्डै ९० करोड रुपैयाँ बराबर नगद अनुदान सहयोग
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको हेलिकप्टर मोह, छोटो दुरीको लागि पनि हेलिकप्टर प्रयोग
पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी भ्रमणमा
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. रवीन्द्र शाक्यलाई नियुक्त, सुकुम्वासी आयोगका पदाधिकारीहरुलाई हटाउने निर्णय
चुनावको नाममा सुरु भएको नागरिकता वितरणप्रति गम्भीर बन्न सरकारलाई आग्रह
२१ दिन अघि आमरण अनसनमा बसेका सद्भावनाका तिवारीले आज अनसन तोडे
देश असफलातर्फ उन्मुखः गुरुङ्ग
तमलोपा महामन्त्री चौधरीले पार्टी छाडे
समानुपातिक प्रतिनिधित्वका लागि १ प्रतिशत भोट् अनिवार्य/उमेदवारको धरौटी पुरानै कायम
संवैधानिक परिषदले निर्वाचन आयोग तथा अन्य आयुक्त सहित ४ पदाधिकारी सिफारिस
काँग्रेस सभापति र गृहमन्त्री घिमिरेबीच भेटवार्ता
चन्दा नउठाउने संगठनको रुपमा स्थापित गर्नु पर्दछ: केसी
नेकपा–माओवादीको बन्द सत्र स्थगित-‘मापसे’ गरेर बैठकमै सुते एमाओवादी नेता
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
स्थानीय नेता हत्याको विरोधमा भएको कार्यक्रममा भाग लिन रुकुम पुगेका कांग्रेस नेता रामशरण महत चढेको जहाज एमाओवादी कार्यकर्ताले फर्काए
अमेरिकाद्धारा नेपालमा हुने संविधानसभा निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउने आश्वासन
नेकपा एमालेद्वारा सबिधानसभा, संसद र स्थानीय निकायको चुनाब एउटै मितिमा गर्नुपर्ने प्रस्ताब
नेकपा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई पार्टी उपाध्यक्ष बनाउने तयारी/केन्द्रीय सदस्यहरु बढुवामा पर्ने-पोलिटब्यूरोमा रावलको चर्चा
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने