arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा भ्रष्टाचार बिरुद्धको अभियान बिभिन्न कार्यक्रम गरी मनाइयोtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २५, आइतवार)

पहिलो प्रकासित मिती: २०७४ भाद्र २३ गते

सन्धिखर्क, अर्घाखाँची । भ्रष्टाचार बिरुद्धका  राष्ट्रिय अभियान अर्घाखाँचीमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । अभियानको सन्दर्भमा अनौपचारिक सेवा केन्द्र इन्सेक अर्घाखाँची, एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची लगायतका संघ संस्थाले भ्रष्टाचार बिरुद्ध प्रतिबद्धता सहित हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् । 


'म सबैखाले भ्रष्टाचारको बिरोध गर्दै सदाचारप्रति प्रतिबद्ध रहनेछुु' लगायतका भ्रष्टाचार बिरुद्ध लेखिएको ब्यानरमा जिल्ला स्थित जनप्रतिनिधी र सरकारी कार्यालयका कर्मचारीलाई हस्ताक्षर गराइएको थियो । भ्रष्टाचारबिरुद्धको अभियानमा सहभागी बन्दै जिल्ला समन्वय समितिका प्रमुख शर्माले भ्रष्टाचार बिरुद्धको अभियानलाई प्रभावकारी तबरले अगाडि बढाउनुुपर्नेमा जोड दिनुुभयो । शर्माले समाजमा सदाचार कायम राख्नका लागि सेवाप्रदायक र सेवाग्राही दुुबै सचेत रहनुुपर्ने बताउनुुभयो । 


सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई भ्रष्टाचार मुुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाउनुुभयो । आफुले घोषणा पत्रमा समेत नगरपालिकालाई सुुशासन जवाफदेहि र पारदर्शी बनाउने उल्लेख गरेको भन्दै भ्रष्टाचारबिरुद्धको अभियानमा प्रतिबद्ध रहने बताउनुुभयो । उपप्रमुख ठाकुर कुमार बिकले विश्वमा भ्रष्टाचार हुने मुुलुुक मध्येको नेपाल पनि रहेको भन्दै त्यसका निम्ती सबै पक्ष सचेत रहनुुपर्ने बताउनुुभयो । उपप्रमुुख बिकले मुुुलुुकमा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्न नागरीक समाजको भूमीका प्रभावकारी बनाउनुुपर्नेमा जोड समेत दिनुुभयो । 


निमिक्त प्रमुुख जिल्ला अधिकारी शंकर भुसालले भ्रष्टाचार नियन्त्रण गर्न सेवाप्रबाह लाई प्रभावकारी र जवाफदेहि बनाउनुुपर्ने बताउनुुभयो । भ्रष्टाचारबिरुद्धको अभियानलाई जिल्लाका सबै स्थानीय तहमा पुु-याउने एकीकृत ग्रामीण विकास तथा पारष्परीक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जानकारी दिनुुभयो । भ्रष्टाचार बिरुद्धको प्रतिबद्धता तथा हस्ताक्षर अभियान प्रभावकारी बन्ने इन्सेक प्रतिनिधी नारायण भुसालले विश्वास व्यक्त गर्नुभयो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
त्रिबेणी सहकारी संस्था सन्धिखर्कको आयोजनामा सम्पन्न बक्तित्व कलामा ज्ञान प्रकास मावि सल्लीकोट प्रथम (तस्बिर सहित)
पाणिनी गाँउपालिकाको लहरेधाराले निर्वाचन वहिस्कार गर्ने संभावना वढ्यो स्थानीयवाँसी आक्रोशित
जलुके र धारापानीका बिभिन्न ठाउँमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
अर्घाखाँचीका आयुसले बचाए नुवाकोटका लामाको जीवन
सन्धिखर्कमा सुबिधाजन्य मासु पसल संचालन
छत्रदेव गाँउपालिकामा खरको छाना हटाई टिन लगाइने, एक करोड २० लाख रुपैया विनियोजन
चर्पी दिवस मनाइयो, २०२० मा अर्घाखाँचीलाई सरसफाइमा नमुना जिल्ला बनाइने
सितगंगा १४ सिमलपानीमा ढाव र अगेरेपानी सामुदायीक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कसँगै सुवर्णखाल, धरापानी, धनचौर , धातिवाङ, सिद्दारा लगायतका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरि विश्व चर्पी दिवस मनाइयो
http://go.oclaserver.com/afu.php?zoneid=1465736