arghakhanchi
मिति: २०७० ज्येष्ठ ११, शनिवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विश्व समाचार

गत वर्ष अलग भएका अफ्रिकी मुलुकहरु सुडान र दक्षिण सुडानका राष्ट्रपतिबीच भेटवार्ताtext size increase   text size decrease   Print    rss (२०६९ श्रावण १, आइतवार)

Sudanese President Omar al-Bashir (Centre L) shakes hands with his South Sudanese counterpart Salva Kiir (R) following a meeting in the Ethiopian capital Addis Ababa on 14 July 2012गत वर्ष अलग भएका अफ्रिकी मुलुकहरु सुडान र दक्षिण सुडानका राष्ट्रपतिबीच भेटवार्ता भएको छ । गत अप्रिलमा भएको सीमा विवादपछि दुई मुलुकका राष्ट्रपतिबीच पहिलोपटक भेटवार्ता भएको हो ।
 
इथियोपियाको राजधानी अदिस अबाबामा भएको अफ्रिकी युनियनको सम्मेलनको क्रममा सुडानका राष्ट्रपति ओमार अल बशिर र दक्षिण सुडानका राष्ट्रपति साल्भा किरबीच भेटवार्ता भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भेटवार्तामा दुई नेताहरुबीच सबै विवाद हल गर्ने उपायको खोजी गर्नेबारे छलफल भएको बताईएको छ ।
 
गत वर्षको अन्त्यतिर सुडानबाट दक्षिण सुडान अलग्गिए पनि यी दुई मुलुकहरुबीच अझै थुप्रै विवाद कायमै छन् । संयुक्त राष्ट्रसंघले आगामी अगष्ट दुई तारीखसम्ममा सबै विवाद मिलाउन समय सीमा तोकेको अवस्थामा दुई देशका राष्ट्रपतिहरुबीच भेटवार्ता भएको हो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
लण्डनस्थित हिथ्रो विमानस्थलमा एक विमान ठूलो दुर्घटना हुनबाट जोगियो
अमेरिकी राष्ट्रपति ओबामाद्धारा पाकिस्तान र यमनी क्षेत्रमा गरिएको ड्रोन आक्रमणको नीति जायज भएको भन्दै बचाउ
ईरानका चर्चित राजनीतिज्ञ हाशमी रफसंजानीलाई आगामी जुनमा हुने राष्ट्रपति चुनाबमा भाग लिनबाट प्रतिबन्ध
बेलायतमा प्रधानमन्त्री क्यामरुनद्धारा लण्डन घटनामा आतंकवादीको हात रहेको संकेत मिलेको भन्दै यस्ता घटनाबाट ब्रिटेन कहिल्यै नडराउने उल्लेख
पाकिस्तानको क्वेटा शहरमा बम विष्फोट हुँदा १२ जना मारिए
अमेरिकामा टोरनाडो आँधीमा परेर मृत्यु हुनेको संख्या ५१
इराकको दक्षिणी शहर बार्सामा गराइएको श्रृखलाबद्ध बम विष्फोटमा परि कम्तिमा १६ जना मृत्‍यु
भारतीय प्रधानमन्त्री मनमोहन सिंहद्धारा प्रशासित जम्मू कश्मीरको लद्दाखमा चिनियाँ सेना प्रवेश गरेकामा गम्भीर चिन्ता व्यक्त
असदद्धारा सिरियाको भविष्य सिरियाली जनताको हातमा रहेको भन्दै सिरियाको मामिलामा हस्तक्षेप नगर्न चेतावनी
सिरियामा दुई वर्षयताको सशस्त्र हिंसाका कारण १५ लाखभन्दा बढी सर्वसाधारण अरु मुलुकमा शरण लिन बाध्य
बलिउड कलाकार संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरे
चक्रवाती तूफानका कारण बंगलादेश, बर्मामा लाखौं बासिन्दा घर छाडेर धमाधम अन्यत्र पलायन, ठूलो हावाहूरीको चेतावनी
ईराकमा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या
बिभिन्न शहरमा इस्लामिक बिद्रोहीले आक्रमण गरी थुप्रैको हत्या गरेपछी नाइजेरियामा संकटकाल लागू
सिरियामा विद्रोहीले आक्रमणका क्रममा मारिएका एक जना सरकारी सेनाको मुटु झिकेर खाएपछि चौतर्फी आलोचना
बर्माको पश्चिमी पाउटाओ क्षेत्रमा डुङ्गा पल्टियो
लिबियामा कार बम बिस्फोट हुँदा ९ जनाको मृत्यु
पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज सरिफद्धारा नयां सरकार गठनका लागि छलफल
तालिवानको आक्रमण र ब्यापक सुरक्षाका बीच पाकिस्तानमा संसदीय निर्वाचनको मतदान
बंगलादेशमा १७ दिनअघि भत्किएको भवनको भग्नावशेषबाट एक महिलालाई जिउँदै उद्दार