arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

रातमा बन्द नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन यस्तो छ नयाँ समय तालिकाtext size increase   text size decrease   Print    rss (२०७४ पौष १८, मंगलवार)


चितवनको नारायणगढ-मुग्लिन सडक आज(मंगलबार)देखि रातमा बन्द हुने भएको छ ।

सडक निर्माणलाई तिब्रता दिन आज राति १० बजेदेखि भोलि विहान ४ बजेसम्म सडकमा गाडी चलाउन नदिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

काठमाडौबाट छुट्ने बसहरु राती १० बजेभित्र मुग्लिन बजार पार गरिसक्न र पूर्व तथा पश्चिम तर्फबाट काठमाडौ पोखरा जाने बसहरु विहान ३ बजे रामनगर पार गरिसक्न प्रहरीले भनेको छ ।

काठमाडौबाट नारायणगढतर्फ जाने मालबाहक सवारी भने राति ९ बजे नै लेवाटर पार गरिसक्नुपर्ने र त्यसपछि आउने मालवाहक सवारी लेवाटार ईलाकामा एकलाईनमा विहान ४ बजे सम्म बस्नुपर्ने हुन्छ ।

त्यस्तै पूर्व वा पश्चिमबाट मुग्लिन तर्फ जाने मालबाहक सवारीहरु राती ९ बजे नै रामनगरको भतेरी जंगल ईलाका पार गरि सक्नुपर्ने र सो पछि आउने मालवाहक सवारी भतेरी जंगल ईलाकामा एकलाईनमा विहान ४ बजेसम्म बस्ने व्यस्था मिलाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले रामनगर-भतेरी ईलाका, दासढुङ्गा ईलाका, मुग्लिन बजार ईलाका र लेवाटार ईलाकामा एक लाईनमा मात्र सवारी रोक्न आग्रह गरेको छ ।

पहाड काट्न काम बाँकी भएका १६ किलो, २२ किलो, २९ किलो र ३३ किलोमा आवश्यक प्रकाशकोसमेत व्यवस्था मिलाइएको छ ।

१६ किलोमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी छ । अरु स्थानमा भने पिच निर्माणलाई तिव्रता दिईएको छ ।

३६ किलोमिटर नारायणगढ–मुग्लिन सडक निर्माणको काम हालसम्म ६७ प्रतिशत मात्रै सकिएको छ । ठेकेदारले समयमै काम नगर्दा सरकारले जरिवाना तिराएर म्याद थप्दै आईरहेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अदुवा निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान मर्कामा
कालिकोटमा भाइरल ज्वरोको महामारी
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-मधेसी गठबन्धन तालमेल प्रयास
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा मतदाता नामावली प्रकाशित
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736