arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

२३ औ बिश्व आदिबासी दिबस अर्घाखाँचीमा पनि मनाईयोtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

श्याम घिमिरे 

साउन २५ सन्धिखर्क, अर्घाखाँची । पहिचान प्रतिनिधित्व र स्वायत्त शासनका लागी आदिबासी जनजातीको अडान,अधिकार र समान्ता सुनिश्चीतताका लागी हाम्रो साझा पहिचान भन्ने मुलनारा सहित २३ औ बिश्व आदिबासी दिबस  अर्घाखाँचीको सन्धिखर्कमा पनि मनाईएको छ ।


 नेपाल आदीबासी जनजाती महासंघ जिल्ला समन्वय परीषद अर्घाखाँचीको आयोजना सम्पन्न कार्यक्रमामा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै अर्घाखाँची जिल्ला अदालतका जिल्ला न्यायधिस केशब प्रसाद बास्तोलाले अधिकारहरु कागजमा लेखेर मात्रै हुदैन त्यसलाई ब्यबहारमा परिबर्तन गर्नुपर्छ भन्दै राज्यको तर्फबाट यिनिहरुको सहयोग र सर्मथनमा उचित ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।


त्यस्तै कार्यक्रममा सनपा नगरप्रमुख कमलप्रसाद भुसाल,प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेल,स्थानीय बिकास अधिकारी प्रदिप पौडेल, प्रहरी नायब उपरीक्षक एकनारायण काईराला,आदीबासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष टोपबहादुर बलाल,पत्रकार गणेश खनाल,बसन्त श्रेष्ठ,मानबहादुर घले,प्रेम घ.म, लगायतले मनतब्य राख्दै जनतातीहरुको सबै क्षेत्रमा समानुपातीक रुपमा प्रतिनिधित्व हुनु पर्ने भन्दै आफ्नो हक अधिकारको लागी आफैनै अग्रणीरुपमा लाग्नु पर्ने बताउनु भएको थियो ।


 कार्यक्रम नेपाल आदीबासी जनजाती महासंघ जिल्ला समन्वय परीषद अर्घाखाँचीका अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षता र सचिब नेत्र थापाको सन्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
गोखुंगा रुपन्देही सामाजिक सम्पर्क मचंको तिज मिलन तथा दर खाने कार्यक्रम संम्पन्न
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अर्घाखाँचीमा एम्बुलेन्स प्राप्त
भुमिकास्थान नगरपालिकाको सिदार्थ आधारभूत विद्यालय चौतारामा नक्कली विद्यार्थी देखाई विद्यालय संचालन, कारवाहीको सिफारिस
मालारानी खनका मृगौला पीडित खनालको उपचारको लागि साउदीबाट रु. ६००७५ आर्थिक सहयोग
सन्धिखर्कको डिभर्नामा रोपाई जात्रा तथा रथ यात्रा सम्पन्न
अर्घाखाँचीमा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण
शितगंगा नगरपालिका -१४ मा नगर स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
सन्धिखर्कको शान्ति बगैंचा फोहोर, कुरूप र उजाड बन्दै
जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पदमा कांग्रेसका पिताम्बर शर्मा निर्विरोध निर्वाचित
छत्रदेवका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न
अर्घामा लाखे जात्रा निकालियो , डिभर्ना, सल्लिकोट, भक्तिटोलामा निकालिँदै
पैसाको अभावमा छत्रदेब गाउँपालिका भगवती ढिकुराका १४ वर्षीय बालकको मृत्‍यु
मालारानी गाऊँपालिकाको खनदहका मृगौला पिडित पिताम्बरलाई कोरियाबाट सहयोग रकम हस्तान्तरण
सन्धिखर्कमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि अशाेक भुसालको समुहलाई
परिवर्तनशिल युवा क्लव ढाकाबाङ्गद्धारा तीज गीत प्रतियोगिता सम्पन्न
मालारानी गाँउपालीका मेहेलपानीका मसाल नेता थापाको निधन
एमाले अर्घाखाँचीले ग-यो चुनावमा अन्तरघात गर्ने ११ जनालाई कार्वाही
जिल्ला स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
राजमो पाणीनी गाँउपालीकाको भेला सम्पन्न
नुवाकोट दिपज्योति युवा परिषदको दोस्रो साधारण सभा तथा जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम सम्पन्न