arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

कुवेतमा सगरमाथा परोपकारी समाज कुवेतको तदर्थ समिति गठनtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)


कुवेत । कुवेतमा नयाँ संस्थाहरु स्थापना हुने क्रम जारी नै छ । यसै क्रममा गत शनिवार केही नेपाली युवाहरू भेलाले ''युवा हरुको सोचाई समाजसेवा नै पहिलो रोजाई''भन्ने नारा साथ कुवेतमा सगरमाथा परोपकारी समाज कुवेतको तदर्थ समिति गठन गरेका छन् ।

तदर्थ समितिको नामवाली बिवरण यस प्रकार छ

१- संरक्षक अमरलाल बिक

२-सल्लाहकार किरन पोख्रेल, कैलाश राई

१-अध्यक्ष : बसन्त थापा

१- उपाध्यक्ष :- नीम केसी

१- महासचिव: प्रेम आचार्य

१- उप-महासचिव: मधुसूदन

१- सचिव: गुना राई, मिनराज कुँवर, मनोज हमाल

१- कोषाध्यक्ष: उद्धब थापा

१- सह कोषाध्यक्ष: आसिश लिम्बू

१- कार्यकारी सदस्य: सुमन ठकुरी, बिक्रम राई, देविका बराल, नीरू राई, गुराश लिम्बू कुमारी राई, हीरा तामाङ, एश्वर्या लामा, पूर्णिमा शाही, रामहरी पोख्रेल, सरिता छेत्रि, बिरेन्द्र शाही, सबीन पौड़ेल, रुपा ठकुरी , सुरेश क्षेत्री , अमर चौधरी , अन्जान क्षेत्री , माधव पौडेल, अजय हेका, सुरेन्द्र भट्ट । 


 बसन्त थापाबाट 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
नयाँवर्ष मनाउने क्रममा अत्यधिक मदिरा सेवन बाट २ नेपालीको मलेसियामा मृत्‍यु /मेडिकल फेल भएपछी १ नेपाली घर फर्के
युनिटी पुनह:सन्चालन हुनुपर्ने भन्दै यूनिटी सदस्यहरुले नेपाली राजदुतावास अबुधाबी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाए
एनआरएनए कतारको कार्यक्रम विवादको ठुलो भुमरीमा
रहर,डर र भरपर्दो युवाहरुको जमात युवा संघ नेपाल:युवा नेता महेश बस्नेत/प्रवासी युवा संघ यूएईको बिधिवत घोषणा
एनआरएनको पाचौ क्षेत्रिय सम्मलेनका लागि कतारका लागि नेपाली राजदुत मिश्र यूएई आउने
मलेसियामा बंगुरको आक्रमणबाट नेपालीको मृत्यु
नेपाली समाज यूएईको निर्वाचन जनवरी २८ मा हुने
प्रवासी नेपाली सघ यूएईले नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गरी कार्यक्रम गर्ने
नेपाली जनसंपर्क समिती यूएईको अल-एन क्षेत्रिय समिती गठन
बेलायतस्थित नेपाली दूतावासका कर्मचारीमाथि श्रम शोषण
नेपाल-भारत आवतजावत गर्न परिचयपत्रको व्यवस्था गरिने उत्तराखण्डका मुख्यमन्त्रीको भनाई
यूएईमा नेपालीको नयाँ तथ्याकं:पुग्यौ दुई लाख १३ हजार,६ महिने भिशा ब्यान्ड खुल्ला
एमआरपी जारी गर्ने सम्बन्धमा बिदेश स्थित दुतावास द्वारा जारी अपिल
म्युजिक भिडियोको शुभमुहरत गर्दै यूएईमा ब्याड थ्री फिल्मस ग्रुपको घोषणा (तस्बिर सहित)
दुबईमा नेपाल पर्यटन २०११ को लागि सेमिनार कार्यक्रम सम्पन्न (तस्बिर सहित)
ओमान नेपाली एकता समाजको प्रथम बार्षिक भेला भब्यताका साथ सम्पन
प्रवासी नेपाली संघ यूएई अन्तर्गत युवा सगंठनको घोषणा/एमालेका यूवा नेता महेश बस्नेत यूएई आउने
कतार नेपाली एकता समाजको अलखोर इकाईमा आचार्य
अमेरिका गएका धेरै नेपालीलाई अङ्रेजी भाषाको समस्या, काम दिनेले पनि अपमान गरे
भिक्टोरिया क्रस विजेता पूर्व गोरखा सैनिक लछिमान गुरुङको लन्डनमा निधन