arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

काठमाडौंमा सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाहीtext size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)


काठमाडौं उपत्यकामा मंगलबार सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार कारवाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, लेन अनुशासन उल्लंघन गर्ने एक सय ६१ जना छन् ।

त्यस्तै निषेधिक स्थानमा पार्किङ गर्ने ११५, जथाभावी हर्न बजाउने ४५, अन्य विभिन्न शीर्षकमा एक हजार २ सय ४६ चालक कारवाहीमा परेका छन् ।

सोमबार उपत्यकामा सवारी नियम उल्लंघन गर्ने एक हजार ५९१ चालक कारवाहीमा परेका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सिन्धुलीका भूकम्पपीडितले अझै घर बनाउन सकेनन्
शितलहरका कारण सप्तरीको जनजिवन कष्टकर, ३ जनाको मृत्यु, विद्यालय बन्द
देशभर चिसो बढ्दै, जनजीवन कष्टकर
सात प्रदेशका अस्थायी केन्द्रसहित प्रदेश सरकार सञ्चालनसम्बन्धी ५ अन्तरिम कार्यविधिको प्रस्ताव तयार
तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष सञ्चालनमा ल्याइने
प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्का
कपिलवस्तुमा एउटै वडाका दुईजना महिला बेपत्ता, दुवैका पति वैदेशिक रोजगारीमा
मुस्ताङको जोमसोम बजारमा हिउँ परेपछि जनजीवन कष्टकर
सात वटा प्रदेशको अस्थायी मुकामको ठाउँ प्रस्ताव
रातमा बन्द नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन यस्तो छ नयाँ समय तालिका
शीतलहर र बढ्दो चिसोका कारण बारामा विद्यालय बन्द
जुम्ला कारागारमा खानेपानीको चरम अभाव
पेट्रोलियम पदार्थ, ग्यासको मूल्य फेरि बढ्यो
सरकारले मजदूरको मासिक ज्याला न्यूनतम रु १५ हजार तोक्न पहल गर्ने
निर्वाचन सामग्रीहरु तत्काल हटाउन राजनीतिक दल तथा उम्मेदवारहरुलाई आयोगको निर्देशन
निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन खर्च पेश गर्न निर्देशन
बुटवलमा औद्योगिक प्रदर्शनी-२०७४को रौनक(फोटो फिचर)
यस्तो छ राजधानी बाहिरको पहिलो रुपन्देहीको पाँचतारे होटल(फोटो फिचर)
बहुचर्चित 'गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी' सडक योजना पूरा गर्ने काम तीव्र
राष्ट्रिय सभा गठन हुन नसक्दा प्रतिनिधिसभाको निर्वाचन परिणाम अड्कियो
http://go.oclaserver.com/afu.php?zoneid=1465736