arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

नेपाल टेलिकमले फोन कल गर्न ऋण रकम उपलब्ध गराउनेtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र १५, मंगलवार)

world news

नेपाल टेलिकमले जीएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा फोन कल गर्न ऋण(लोन) रकम उपलब्ध गराउने भएको छ ।

त्यस्तो लोन सेवा प्राप्त गर्ने ग्राहकले फोनमा कुराकानी गर्दागर्दै ब्यालेन्स सकिए पनि कुरा निरन्तर भइरहने एयर टाइम क्रेडिट सुविधा  प्राप्त गर्ने टेलिकम प्रवक्ता प्रतिभा बैद्यले विज्ञप्तीमार्फत जानकारी गराएकी छन् ।

लोन सेवा उपलब्ध गराउन नेपाल टेलिकम र हंकङ्गस्थित टिएक्साको स्थानीय एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालीबीच चैत ६ गते सम्झौता भएको बताइएको छ । सम्झौता भएको मितिले ५ महिनाभित्र अर्थात् आउँदो साउन ५ गतेभित्र टेलिकमले त्यस्तो सेवा सञ्चालनमा ल्याइसक्ने जनाएको छ।

उक्त सुविधा प्रदान गरेबापत कुनै पनि चार्ज वा ब्याज नलिने टेलिकमले जनाएको छ। रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट उक्त लोन रकम कट्टा हुने टेलिकमले जनाएको छ

नागरिक न्युजबाट

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
सेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य अंकले ऋणात्मक
उतार-चढाव रहँदै आएको सेयर बजार स्थीर
सेयर बजारमा छलाङ जारी
नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता तेल आयातको लागत घट्यो
पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार
मागेजति तेल पाउने गरी भोलि भारतसँग इन्धन आपूर्ति सम्झौता
बसभित्रै शौचालय र चमेनागृहको व्यवस्था, डडेल्धुरा काठमाडौं एसी बस सन्चालनमा
सेयर बजारमा उच्च सुधार जारी
आइडिया र भोडाफोन मर्जर हुंदा भारतकै ठूलो टेलिकम कम्पनी बन्यो
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने, १५ वटामा सरकार र साझाको स्वामित्व
सेयर बजार परिसूचक सामान्य अंकले सकारात्मक, कारोबार परिमाणमा गिरावट
नेपाली हवाई क्षेत्रलाई यूरोपियन यूनियनको कालो सूचिबाट हटाउन औपचारिक पहल
सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट
लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री
अध्ययन विनै अटो लोन मा कडाई
कर्जा रोकिँदा जग्गाको कारोबार प्रभावित, मातपोत कार्यालयमा सुनसान
शेयर बजारमा उच्च गिरावट
नेपालमा मोबाइल मनी