arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

फेसबूकमा अर्घाखाँचीबासी सँग गफगाफ (घर परिवार, जीवन, राजनीतिक एवम स्वदेश-विदेशीसम्म)text size increase   text size decrease   Print    rss (२०६८ माघ १६, शनिवार)

- रमेश थापा ।
 
नमस्कार, म दोहाबाट हो, अनी हजुर अर्घाखाँचीबाट होला नि त है भनेर अर्घाखाँचीडट्कमसँग गफगाफ शुरु गरेका रामु राना मगरको घर सिमलपानी -५ पवार हो। आफु ५ बर्ष अघि कतारमा आएको, करपोरेशन कम्पनीको ग्यारेजमा काम गर्छु भन्ने उनले आफु सानो उमेरमा, ९ कक्षा सम्मको पढाई छोडेर कामको सिलसिलामा विदेश आएको पनि बताए। अहिले उनको उमेर २४ बर्षको पुगेको छ।
 
रामु राना मगर, दोहा कतार। तस्बिर: फेसबूक
 
के गर्नु पढन पनि त्यस्तै भयो अनी नेपालको हालतपनी तपाईंलाई थाहा छ, तै त हो नि बेरोजगार भएपछि भनेर एक पछि अर्को दुखेसोका कुराहरु गरेका रामुले २ बर्ष अगाडि विबाह पनि गरिसकेका उल्लेख गरे। र उनको आफ्नी श्रीमती सँग सधै कुरा पनि हुन्छ।

के भन्नु हजुर नेपालको अनी आफ्नै परिवारको धेरै याद आउन्छ अनी यहाँ बस्न त मन थिएन जे जस्तो भएपनि मलाई नेपालको माया लाग्छ भनेर आफ्नो घरपरिवार देखी अन्य समाजसम्मका कुरा गर्न भ्याएका उनले जे जस्तो भएपनि सबै नेपालीको व्यथा १ भएको समेत बताए।

हाम्रो नेपालको नियम कानुन केही छैन, सानोलाई मात्र कानुन छ ठुला - बडालाई छैन भनेर राजनीतिक गफमा ओर्लेका रामुले नयाँ सबिधान बन्नु भनेको धेरै राम्रो कुरा हो र नयाँ सबिधानमा सबै पक्षलाई समट्नु पर्छ भनी उल्लेख गरे।

आफ्नो परिवारबाट दाजु, भाई अलग हुनु भएको छ, ३ दाजु भाई, २ दिदी बहिनी छन भनेर अन्त्यमा पारिबारिक कुरा गरेका उनीसँग पनि धन्यवाद दिदै अर्घाखाँचीडट्कम विदा भयो।

यसैक्रममा सन्धिखर्क ९ चुत्राबेशीबाट, अर्घाखाँचीडट्कमको अफिसबाट हो भनेर बताउने बसन्त खड्काले अर्घाखाँचीडट्कमसँग १२, १५ मिनेट जति कुरा गरे। आजको ताजा समाचार के छ भनेर ईन्टरनेटमा बसेको हो,,, राती दैनिकी जस्तो १ घण्टा ईन्टरनेटमा बस्ने गर्छु भनेर च्याटमा लेखेर उतर दिएका बसन्तले सन्धिखर्कमा नै शितलकुन्ज आईस क्रिम, कफी हाउस पसल छ भनेर जानकारी गराए।

समग्रमा आईस क्रीम, कफीको पसल ठिकै छ, आईस क्रीम बाहिरबाट निर्यात गर्छु भन्ने व्यापारका गफ गर्न व्यस्त २९ बर्षे उमेर बताउने बसन्तको विवाह पनि भईसकेको र श्रीमती पनि आफु सँगै सन्धिखर्कमा बस्ने बताए। उनको घर खाचिकोट गाबिस -६ मा पर्छ ।

८ पास हो, के गर्ने सर समय परिस्थिती साथ दिएन, त्यही त हो नि नेपालको परिस्थिती आर्थिकको कारणले गर्दा अगाडि पढन नपाएको हो भनेर भावुक शैलीमा जवाफ दिएका उनले हल्का कम्प्युटर सम्बन्धी कोर्षपनि गरेको छु भनेर बताए।

अब त अर्घाखाँचीमा गर्मीको महसुसु हुन थालेको छ भनेर आईस क्रीमको व्यापार शुरु हुन थालेको उल्लेख गर्ने बसन्तले यसअघि भारतमा पनि बसेको बताए।

आफ्नो भविष्यका योजना धेरै छन भनेर भविष्यको आशामा बसेका उनले आफुलाई नेपालको राजनीतिक थोरै-धेरै थाहा भएको बताए। नेपालमा समय मै सबिधान बन्छ भन्ने आशा त छैन तर हामी नेपाली सधैं आशाबादी बन्नुपर्छ भनेर पनि बताए।

साथै मेमोरी कार्ड ह्याङ भएर आफ्नो गुणस्तर तस्बिर उपलब्ध गराउन नसकेका उनी सँगपनि धन्यवाद दिदै अर्घाखाँचीडट्कम विदा भयो।
 
यसैगरी जनवरी २० तारिक देखी नै अर्घाखाँचीडट्कमसँग गफगाफ गर्न खोजिरहेका टोमलाल भुसाल आफु युएईको दुबइबाट अन्लाईनमा बसेको बताए। अर्घाखाँची जिल्लाको अर्घा - ५ मा घर पर्छ भनेर आफ्नो परिचय दिन शुरु गरेका टोमलाल युएई आएको ४ बर्ष भयो।
 
टोमलाल भुसाल, युएई दुबइ । तस्बिर: फेसबूक
 
काम ठिकै चलेको छ, टाईम पास र घर खर्च चलेको छ, रक सिरामिकमा काम गर्छु भनेर बताएका उनको परिवार सबै नेपालमा रहेको र प्राय जसो भिडियो कलबाट कुराकानी हुने पनि बताए।
 
के गर्ने बालबच्चा पाल्नै पर्‍यो, नेपालमा काम गरेर महिनाको १५ दिन बन्द हुन्छ, १५ दिनको कमाईले के खर्च चल्छ र अहिलेको महङीमा ?  भनेर आफ्नो वर्तवान परिस्थितीको व्याख्या गरेका उनी आगामी बैशाख महिनामा नेपाल जादै छन।
 
नेपाल गए कपाल सँगै, बर्मा गए कर्म सँगै भनेर उखान लेख्ने उनलाई नेपाल भन्दा युएई काम गर्न केही विषेक लागेको पनि बताए। भोली साहुको मेलो पनि मार्नु पर्छ, ८ बजे बिहान जानु पर्छ भनेर आकस्मिक विदा हुन खोजेका टोमलालले नेपालमा भन्दा विदेशमा बस्दा नेपाली राजनीतिक परिस्थिती, घट्नाक्रमको चासो हुने र अब समयमा सबिधान बन्नेमा आशाबादी नभएको उल्लेख गरे।
 
अर्घाखाँचीडट्कममा त कम्प्युटर खोले पछी रेडियो चालु गर्ने अनी अन्य समाचार हेर्ने त हाम्रो दैनिकी हो भनेर सुत्न हतार गरेका उनि पनि यतिकैमा सबैकुराको बिट मार्दै, धन्यवाद दिदै बिदा भए।
 
यस अघिका गफगाफहरुमा:




 
 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा वेपत्ता योद्धा परिवारलाई सम्मान
राजमो एरिया न: ३ को प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा ३० औं अन्तराष्ट्रिय मैनबत्ती दिवस सम्पन्न
जन जागरण अभियान संपन्न
शिक्षा सेवा आयोग अन्तरगत अर्घाखाँचीमा तोकिएका परीक्षा केन्द्र तथा परीक्षार्थीको सिम्बोल नम्बर सहीतको जानकारी...
ढिकुराको डेभामा ८ कोठे बिद्यालय भबन निर्माण
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो
निर्वाचनमा भण्डाफोर गर्ने नेकपा-माओवादी अर्घाखाँचीको तयारी
अर्घाखाँचीमा विरामीलाई फलफूल वितरण
आयआर्जनका लागि खाचिकोटमा समूह गठन कार्य सम्पन्न
युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु
बल्कोटको साजबोटमा ३ दिने उन्नत घाँसेबाली सम्बन्धि तालिम सम्पन्न
अर्घाखाँचीमा ट्रक दुर्घटना, ९ घाइते
धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली
अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की
ढाकावाङमा पहिलो पटक प्रजिअ
अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलन, नेकपा -माओवादी विसर्जनको बाटो तर्फ लागेको रायमाझीको आरोप
सन्धिखर्कमा राजमोको कोण सभा, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए कडा आन्दोलन गरिने
राहत र तालिममा भेदभाव नगर: द्धन्द्धपीडित
खुल्ला दिशा भएकोमा छमछमी नाचे बॉगीवासी