arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

यसवर्षको् एसएलसी परीक्षा सम्पन्न, अर्घाखाँचीबाट ३ सय ३७ परिक्षार्थी र ११ निरिक्षक निष्कासितtext size increase   text size decrease   Print    rss (२०६८ चैत्र १८, विहीवार)

- शोभाखर पंथी
 
चैत्र १६ अर्घाखाँची ।  यस पटकको एसएलसी परिक्षामा अर्घाखाँची बाट ३ सय ३७ जना परिक्षार्थी निष्कासित भएका छन् ।

निष्कासित परिक्षार्थीमध्ये १४ जनाको पुरै विषय र ३ सय २३ जनाको एक विषयको परिक्षा मात्र रद्ध गरीएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

२० वटा परिक्षा केन्द्रमा परिक्षा  संचालन भएकोमा ज्ञान प्रकाश मावि सल्लीकोट डिभर्ना केन्द्र वाहेक अन्य सबै केन्द बाट कम्तिमा ३ जना देखि बढीमा ३३ जना सम्म  परिक्षार्थी निष्कासि त भएका छन् । 
 
परिक्षामा सबैभन्दा बढि सुधा उच्च मावी जुकेना केन्द्रवाट ३३ जना  परिक्षार्थी निस्कासीत भएका छन् भने सबैभन्दा कम परिक्षार्थी जनज्योती उच्च मावी चुत्रावेसी र सरस्वती उच्च मावी सुर्यथुम केन्द्रवाट ३३ जना मात्र निस्कासीत भएका छन् ।
 
यसैगरी सरस्वती मावी सितापुर केन्द्रवाट ३१कृष्ण उच्च मावी मैदान र शान्ती उच्च मावि वागी वाट २९२९ सिद्धार्थ उच्च मावि हंसपुरवाट २६सुर्य उच्च मावि गोखुङ्गा र नुवाकोट मावी चिदीचौर वाट २४२४ शान्ती उच्च मावि धारापानी वाट २१ सारदा मावी ढिकुरा वाट १९ महेन्द्र विधावोध उच्च मावी बल्कोटवाट १८ हरिहर उच्च मावि पोखराथोक वाट १७ ज्योती उच्च मावि ठाडा वाट १६ आदर्श उच्च मावि खनदह वाट ११ जनपि्रय उच्च मावि असुरकोट वाट १०भगवती उच्च मावि शंखेटारी वाट ९र  सार्वजनिक उच्च मावि छत्रगंज र शिव मदन उच्च मावि सतिनेटावाट ७७ जना परिक्षार्थी निस्कासित भएको विद्यालय निरिक्षक विष्णु भुसाल ले बताए ।

परिक्षामा सबैभन्दा बढि विधार्थी ऐच्छिक प्रथममा ६३ जना निस्कासित भए । यसैगरी विज्ञानमा ५१अग्रेजिमा ५० गणितमा ४७ नेपालीमा ४५ सामाजिकमा ३९स्वास्थ्व तथा जनसंख्यामा २६ र  ऐच्छिक द्धित्तियमा १६ जना परिक्षार्थी निष्कासित भए ।

परिक्षामा परिक्षाको मर्यादा विपरित काम गर्ने ९ वटा केन्द्रवाट ११ जना निरिक्षक समेत निस्कासीत भए । निष्कासित हुने निरिक्षकहरुमा धनमाया के.सी र विष्णु भाट धारापानी  खवर महमद अन्सारी र सरस्वती थापा महत्रा सतिनेटा  वावुराम वेल्वासे सितापुरकेशवराज पौडेल ढिकुरा खगिश्वर घिमिरे ठाडानिमानन्द आचार्य जुकेनासालिकराम भुसाल छत्रगाज र सावीत्रा खनाल ढिकुरा छन् ।
 
निस्कासीत निरिक्षकलाई छानवीन गरी विभागीय कार्वाही गरिने जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले बताए ।

नियमित र एक्जाम्टेड गरी ६ हजार ४१ विद्यार्थी रहेकोमा १ सय ३९जना परिक्षार्थी अनुपस्थित रहि ५ हजार ९ सय २ परिक्षार्थी परिक्षामा सामेल भएकोमा ३ सय ३७ जना परिक्षार्थी निस्कासीत भएका थिए ।
 
निस्कासीत परिक्षार्थीको संख्या ५.७० प्रतिशत रहेको छ । 
 
अर्घाखाची जिल्लामा विगत २५ वर्ष यता पहिलो पटक व्यवस्थित रुपमा एसएलसि परिक्षा सम्पन्न भएको जिल्लाका वुद्धिजिविको भनाई छ ।  यो परिक्षा सकिएसंगै जिल्लामा चिट चोर्ने र चोराउने परिपाटीको अन्त्य भएको छ ।
 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

  • lok nath b c २०६८ चैत्र २१, आइतवार

    2068 bist s l c   
 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
साउदी अरबमा एक अर्घाखाँचीबासी नेपालीको प्रहरी गाडीको ठक्करबाट मृत्यु
अर्घाखाँचीमा रेडियो देउरालीको आयोजनामा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न
राष्टिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीद्धारा श्रद्धान्जली सभामा
नरेश बहादुर जीवनरक्षा अभियानका लागि कतारबाट आर्थिक सह्योग
नेपालका १०१ प्रभावशाली महिलाहरुमा अर्घाखाँचीका महिलाहरु
अखिल नेपाल महिला संघद्दारा अर्घाखाँचीको सन्धिखर्कमा विरोध सभाको आयोजना
अर्घाखाँचीमा रथ एवम रोपाइ जात्रा
अनेरास्ववियूद्धारा जिल्ला प्रशाशन कार्यालय अर्घाखाँचीमा धर्ना
श्रीकृष्ण जन्माष्टमी अवसरमा अर्घाखाँचीभर धुमधामका साथ पुजा आरधना
अर्घाखाँची - काठमाडौं सम्पर्क समाजको बैठक सम्पन्न
अर्घाखाँची पोखरा सम्पर्क समाजको महाधिवेशन सम्पन्न
नेपाली काग्रेस अर्घाखाँचीको घरदैलो अभियान सकियो
स्थानियको तिब्र बिरोधपछि सन्धिखर्क नगरपालिकामा चार गाविस थपिए
धारापानीका सवारी धनीद्धारा गाडी बन्द
अर्घाखाँची गोखुङ्गाका पर्यटकीय दृश्यहरु
खोलाले वगाउदा आमाको मृत्‍यु, छोरी पौडेर बाचिन
प्रशासनमा यातायात व्यवसायीको धर्ना
एमाले ढिकुराको कार्यकर्ता भेला सम्पन्न
अर्घाखाँचीमा एसएलसी पुरक परीक्षामा आज १० जना बिद्यार्थी निस्कासित
सहकारीले अर्घाखाँचीका गाउँ ऋण मुक्त