arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मनोरन्जन,कला र शैली

जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु: तेरियाtext size increase   text size decrease   Print    rss (२०७३ माघ २२, शनिवार)

world news

रक्षामन्त्री बालकृष्ण खाँणले तेरिया फौजा मगरलाई शान्तिदूत र राष्ट्रिय प्रतिभाको रूपमा घोषणा गर्न मन्त्रिपरिषदमा कुरा राख्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा तेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा बोल्दै मन्त्री खाँणले नेपाल र नेपालीको शीर उच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा तेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्न मन्त्रिपरिषदमा कुरा राख्ने बताएका हुन्।

मन्त्रि खाँणले भने, तेरियाले सानै उमेरमा देशको लागि ठूलो योगदान दिएकी छिन्, उनको योगदानले नेपाल र नेपालीको शीर उचो बनाएको छ, भावी पुस्ताको लागि अनुकरणीय र वर्तमान स्थितिका बालबालिकाको लागि आर्दशको रुपमा तेरिया अघि आएकी छिन्, तेरियाको ईच्छा चाहाना र आवश्यकता पूर्ति गर्न सरकार जहिले पनि सकारात्मक छ, तेरियाको योगदानको उच्च कदर गर्दछ, मैले तेरियाको सफलता र तेरियासँग जोडिएको नेपालीपनलाई सरकारसामू राख्नेछु, जसले आगामी दिनमा तेरियालाई अघि बढ्ने हौसला मिल्नेछ।

तेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम झलक दिखला जा को बिजेता तेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन्। उनले भनिन्, मेरो क्षमता त छदै थियो, त्यतिले मात्र म सफल बनेकि होईन्, देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङ्को अमूल्य सहयोगले म सफल भएकी हुँ।
उनले फरक प्रसंगमा आफूलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले आफू जहाँ भए पनि नेपालको काम गर्ने बताईन्।

उनले अघि थपिन्, म नेपालमा बसेर केही काम गरे भने तेरिया नामले मात्रै चिनिन्छु, यदि म बाहिर बसेर सानो प्रगति गरें भने पनि नेपालकी तेरियाले यस्तो गरिन भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु।

बागेश्वरी कला केन्द्रका संस्थापक सुरेश सेन्चुरीले बागेश्वरी कला केन्द्रबाट नृत्य सिकेकी टेरियाले आज विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा खुशी व्यक्त गरे ।

सेतोपाटीबाट

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन
अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमा
चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक
सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर
डाक्टर गुलाटीले नयाँ शो ल्याउने द कपिल शर्मा शो को छायांकन रोकियो
गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदै
सिकागोमा नारायण गजमेरको ''निश्चल'' सार्वजनिक
अर्घाखाँची चिदिकाका मधु रेश्मी मगरले सन्ध्या मगरको नयाँ एल्वमबाट बजारमा
अर्घाखाँची मैदानका प्रेम घिमिरे र सीता सुनारको ''ढिकी जातो'' म्यूज़िक भिडियो बजारमा
सपना देख्न उमेर चाहिँदैन
फिल्म लभ लभ लभ को ट्रेलर सार्वजनिक (भिडियो)
आमिर खान अब अन्तरिक्ष यात्रीको भूमिकामा
दीप गायन ताराको उपाधि बुटवल कालीकालाई
विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस
चलचित्र प्रचार प्रसारका लागि निर्माता जापानदेखि नेपालमा
शाहरुख खानले नेपाली फ्यानप्रति आभार व्यक्त गरे
कलाकारको संरक्षण र प्रर्बधनमा राज्यले गहन भुमिका निर्बाह गर्नु पर्छ- गायक पंगेनि
निर्देशक बाबु रोका मगरले दिल्लीमा नेपाली झण्डा फराउदै देशभक्ती गितको शुटिङ सके
बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन