arghakhanchi
मिति: २०७० ज्येष्ठ ६, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
धर्म, समाज, संस्कृति

राज्य पुनर्संचना गर्दा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नाममा गरिनुपर्ने मागसहित चरणबद्ध आन्दोलनको घोषणाtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख १३, मंगलवार)

बुटवल । राज्य पुनर्संचना गर्दा लुम्बिनी क्षेत्रलाई अखण्ड राख्दै त्यसको नामाकरण भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नाममा गरिनुपर्ने मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ ।

यस क्षेत्रका ३ दर्जन विभिन्न संघसंस्थाहरुको सहभागितामा गठित लुम्बिनी प्रदेशका लागि नागरिक अभियान, लुम्बिनीले चरणवद्ध आनदोलन घोषणा गरेको हो । चरणबद्ध आन्दोलनका क्रममा बैशाख १० गते अर्थात भोलि बिहान जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरि लुम्बिनी अञ्चलनका ६ वटै जिल्लामा अन्तरक्रिया, सभासदहरुको भेला, हस्ताक्षर तथा काठमाडौमा प्रदर्शन लगायतका कार्यक्रममा तय गरिएको अभियानका संयोजक डिआर घिमिरेले बताउनुभयो ।

यसैबीच राज्य पुनःसंरचना गर्ने क्रममा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको हिसाबले विश्वमा परिचित नेपालको गौरव क्षेत्र लुम्बिनीलाई वेवास्ता गरिएको भन्दै त्यसका विरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने कुरामा बुटवलमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

लुम्बिनी प्रदेशका लागि नागरिक अभियान रुपन्देहीले बुटवलमा आयोजनामा गरेको हाम्रो एकीकृत अभियानः लुम्बिनीको सार्थक पहिचान विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले नेपाललाई नै विश्वमा चिनाउने लुम्बिनी, सगरमाथालगायतका गौरवहरुलाई ओझेलमा पार्दै संविधानलाई लेनदेनको विषय बनाएको आरोप पनि लगाएका छन् ।

  • LOK MANI BELBASE २०६९ वैशाख ११, आइतवार

    hamro lumbini lai aru naamakaran garna dinu hunna yesko lagi kada birod garnu parchha lumbini lumbini nai hunu parchha ra aru singo des pani jatiya ma bibhajan garna hudaina yo nepali jantalai ladaune sadentra matra ho   
 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
रुपन्देही महायज्ञमा दुई हजार जनालाई आजिवन सदस्यता प्रदान
मुलुकभर छरिएर रहेका गुरुङहरुको ल्होछार (नयाँ बर्ष) आइतवारदेखि सुरु
किरात राईहरूले मनाउने उधौली पर्व आज
हिन्दु राज्य कायम गर्न महाभारतको युद्ध गर्न समेत तयार रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ
जनकपुरमा विवाह पंचमी महोत्वस धुमधामकासाथ मनाईदै
ताप्लेजुङको चांगे दोभानमा पुसे मेला कृषि पर्यटन तथा संस्कृति महोत्सव सुरु
बैदिक धर्म परिषदको तेश्रो महाधिबेशनले नया कार्यसमिति चयन गर्यो
बुटवल मण्डपमा महायज्ञ हुने
राप्ती अञ्चलको प्रसिद्ध धार्मिकस्थल रुकुमको डिग्रे साईकुमारी मन्दिरमा भव्य मेला
लुम्बिनीमा डुङ्गा सञ्चालन, एकातर्फीको ३५ रुपैयाँ
नेपाल सम्बत ११३३ शुरु भएको अवसरमा काठमाडौबाट शान्ति र सद्भाव मोटरसाईकल -याली
मंसिरको पहिलो मंगलवार थानीमाईको मन्दीरमा भक्तजनको घुईचो
मिथिलाञ्चल लगायत देशका विभिन्न भागमा उदाँउदो सुर्यलाई अर्घ दिएपछि छठ सम्पन्न
आज छठ पर्व मिथिलाञ्चललगायत देशका विभिन्न भागमा धुमधामका साथ मनाईदै
इस्लामिक नयाँ वर्ष हिजरी सम्वत् १४३४ सुरु, विश्वभरका मुसलमानहरु एक महिना रोजामा
मधेशी समूदायको प्रमुख चाडको रुपमा रहेको छठ पर्व सुरु
पूर्व राजा ज्ञानेन्द्र शाहले भाईटीका लगाए (भिडियोसहित)
दिदीबहिनी नहुनेको टीका थाप्नेहरुको रानीपोखरीमा घुईचो
भाइटीकाको साईत आज मध्यान्न ११ बजेर २३ मिनेटमा उत्तम
तिहारको चौथोदिन देशभर परम्पराअनुसार गोवर्धन पूजा