arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

शितगंगा नगरपालिका जुकेनाकी एक महिला श्रीमानले साउदीबाट पठाएको नगद र गरगहना लिएर पोइला गईन्, दुधे बालक अलपत्रtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ५ जुकेनाकी एक महिला दुधे बालकका साथै श्रीमानले साउदी अरबबाट पठाएको नगद र गरगहना लिएर गाउँको एक युवासँग पोइला गएकी  छिन् । पोईला गएपछि दुधे बालक अलपत्र परेका छन् ।

भागेर  विवाह गर्न सुपादेउरालीमा पुगेका लक्ष्मण भूसाल र पवित्रा पौडेल  ।  तस्बिर: फेसबूकबाट

जुकेनाका चन्द्रप्रकाश पौडेलकी २० वर्षिया श्रीमती पवित्रा पौडेल गत असोज २२ गते बिदेशबाट पैसा आएको छ निकालेर आउँछु भन्दै हिँडेको र अहिले सम्म सम्पर्कमा नआएर शितगंगा नगरपालिका वार्ड नं. ५ जुकेना थारपाइलाका लक्ष्मण भूसालसँग सुपादेउरालीमा बिहे गरेर पोइला गएकी हुन् । २३ वर्षका लक्ष्मण भूसाल अविवाहित छन् । 

चन्द्रप्रकाशका परिवारका अनुसार पवित्रा शितगंगा नगरपालिका वार्ड नं. ५ थारपाइलाका लक्ष्मण भूसालसँग गएकी छन् । लक्ष्मण र पवित्राले गत २२ गते नै सुपादेउराली मन्दिर परिसरमा सेल्फी खिचेर फोटो फेसबुकमा अपलोड समेत गरेका छन् । 

३ वर्ष अगाडी बिवाह गरेकी पवित्राको १४ महिनाको छोरा समेत रहेको छ । श्रीमान् चन्द्रप्रकाश डेढ वर्ष अगाडि देखि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । पवित्राको माईत खुम्चिकोट तल निपाने भन्ने ठाउँमा पर्छ ।  

                                                                                                                           नाबालक सहित  पवित्रा पौडेल  । तस्बिर: फेसबूकबाट

पवित्राले श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना (२ वटा औठी, कानका झुम्का र मंगलसुत्र) लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले बताए । यस्तै पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५ हजार समेत लिएर गएकी छन् । 

पवित्राको खोजी गर्न साउदीमा रहेका श्रीमान चन्द्र प्रकाश पौडेलले आग्रह गरेका छन् ।  श्रीमतिले धनसम्पत्ति बोकेर फरार भएको खबर पाएपछि चन्द्रप्रकाश नेपाल फर्केका छन् । 

पछिल्लो समय अर्घाखाँचीमा श्रीमान् विदेशमा रहेका श्रीमतीबाट छोडपत्र गर्नेको संख्या बढेको देखिन्छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
छ्त्रदेव गाउँपालिकामा एमालेको भेला तथा प्रशिक्षण सम्पन्न, एमाले नेतृत्वको गठबन्धनको दुई तिहाई पक्का:- आचार्य
भारतमा आरुषि हत्याकाण्ड:- धारापानीमा हेमराजका आफन्त भन्छन सरकारले न्यायको लागि पहल गरेन
धनचौरमा वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, अनुगमन समिति र कार्य दल गठन
एवाईसी रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधी भुमिकास्थान नगरपालिकालाई (भिडियो, तस्बिर सहित)
सन्धिखर्कका खाद्यान्न पसलमा डेढ वर्षअघि नै म्याद सकिएका सामान बेच्न राखिएको फेला
अर्घाखाँचीमा ६२ औं प्रहरी दिवस मनाइयो (तस्बित सहित)
सन्धिखर्कको फुदवाङमा ट्याक्सी र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते
अर्घाखाँचीमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुइँचो (भिडियो, तस्बिर सहित)
धातिवाङ्गमा बुहारीले दिईन सासु आमाको दागवत्ती
अर्घा मसुर पाटामा शुभ दिपावलीको अवसरमा क्रिकेट प्रतियोगिता शुरु (तस्बिर सहित)
सन्धिखर्कमा एवाईसी अन्तर पालिका प्रथम रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु (तस्बि सहित)
प्रसिद्ध मन्दिर अर्घा भगवती देबि मन्दिरको एतिहासिक चिनारी सार्वजनिक (भिडियो, तस्बिर सहित)
एमाले शितगंगा नगर कमिटीको आयोजनामा नगर स्तरीय कार्यकर्ता भेला ठाडामा सम्पन्न
शितगंगा सेवा समाजद्वारा बरे र सिद्दारामा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
मैदानका हरिप्रसाद भट्टराई सन्धिखर्कबाट बेपत्ता, प्रहरीले जंगलमा खोज्दै
भुमिकस्थान नगरपालिकाको ठुलाखर्कका टोलहरुमा पूर्ण सरसफाई सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न (तस्बिर)
एकीकृत ग्रामीण विकास समाज सन्धिखर्कको भगवतीमा स्थानीय सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाकाे धारापानीमा वार्ड स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्य दल र अनुगमन समिति गठन (तस्बिर सहित)
सन्धिखर्क ७ र ढिकुरामा निषेधित क्षेत्र घोषणा, यस्तो छ बाघ निषेधित क्षेत्र र समय
शीतगंगा नगरपालिकाको विक्रमसोतामा सिँचाइ अभावले धानबाली सुक्यो, दुई सय हाराहारी कृषक चिन्तित