arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा शिवको पूजा-आराधना गरी महाशिवरात्रि पर्व मनाइयो, चुत्रावेशीको शिद्धेश्वर शिवालय मन्दिरमा होमनकुण्ड स्थापना (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ चुत्रावेशीमा स्थित श्री शिद्धेश्वर शिवालय मन्दिरमा महाहवन कुण्डको उदघाटन तथा शिवरात्री विशेष मेला मेला लागेको छ ।


शिद्धेश्वर शिवालय मन्दिरमा विहानै देखि दर्शालु भक्तजनहरुको दर्शन गर्न घुईचो लागेको थियो । साथै शिवालय मन्दिरमा पुजाँपाठ, होमनकुण्ड स्थापना तथा भजन कृतन भईरहेको छ ।


यस्तै अर्घाखाँचीको सन्धिखर्क लगायत जिल्ला भर आज शिवरात्री पर्ब धुमधामसँग मनाएको छ । 


मुख्य रुपमा जिल्ला सदरमुकाम सन्धिखर्कको शान्ती बगैचामा रहेको १०८ पञ्चाङग मन्दिर सन्धिखर्कमा धुमधामका साथ शिवरात्री पर्व मनाइयो । 


उता जिल्लाको अर्को  हसंपुरमा रहेको शिवालय मन्दिर, खनमा रहेको मालारानी मन्दिर, ढिकुराको म्यालपोखरीमा रहेको शिवालय मन्दिर,खिदिम दुर्गाफाटमा रहेको दुर्गेस्वर मन्दिर, अर्घातोषमा सत्यवती शिव मन्दिर, धारापानी, ढाकावाङ, खाचिकोट,वाङ्ला, नरपानी, ठाडा र बल्कोट  साजबोटमा रहेको शिवलाय मन्दिर तथा जिल्लाका स्थानिय देव देवायलय हरुमा शिवरात्रीको अबसरमा भगवान शिवको पुजाआजा गरी मनाइएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
भुमिकास्थानको सिउडेनीमा एक युवा झुन्डिएरको अवस्थामा मृत फेला
ठाडा कोप्चेमा बस दुर्घटना, यात्रु सबै सकुशल
सन्धिखर्कबाट बुटवल तर्फ जाँदै गरेको जीप नरपानीमा दुर्घटना
वाङ्गलाको नाङ्गेठाटीमा ग्लोवल आईएमईको शाखा सञ्चालन
सन्धिखर्क ३ का बिभिन्न कृर्षि समुहहरुका लागि ३ दिने तालिमको समापन
धातिवाङ्गमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण सम्क्न्धी कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा माघ १३ गते  चलचित्र औठे छाप  प्रदर्शन हुने
पटौटीमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान
सन्धिखर्कमा अाधारभुत सौन्दर्यकर्मी तालिम सन्चालन
युएईबाट धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्यता नभएको विधालयको भनाई
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
http://go.oclaserver.com/afu.php?zoneid=1465736