arghakhanchi
मिति: २०७० ज्येष्ठ ११, शनिवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

लुम्बिनी प्रदेशको घोषणा गर्न मागtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ २, सोमवार)

- कृष्ण खनाल

बुटवलजेठ १ । लुम्बिनी प्रादेशिक माच नेपालको सोमबार बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले लुम्बिनी प्रदेशको अबिलम्ब घोषणा गर्न सरकारसंग जोडदार माग गर्दै लुम्बिनी प्रदेशमा आवद्ध हुन चाहाने लुम्बिनी अाचल लगायत यस आसपासका वासिन्दाहरुलाई माच सँग सम्पर्क गर्न आह्वान गरेको छ ।

लुम्बिनी अाचलसँग जोडिएको जिल्ला प्यूठान लुम्बिनी प्रदेशमा हुनु पर्छ भन्ने मान्यता स्थानीय वासिन्दाहरुको रहेकाले माचको केन्द्रीय सदस्यमा प्यूठानका पूर्व जि।वि।स। उपसभापति रमेशराज भण्डारी मनोनित हुनुभएको छ । यसै गरी केन्द्रीय समितिमा मनोनित हुनेहरुमा बाबुराम चौधरी निलकण्ठ गौतम राजु गुङ्ग विमला पन्थी भिम तुलाचन सरिता आचार्य टंक पराजुली देवी भण्डारी परशुराम चौधरी गणेश थापा मगर हुनुहुन्छ ।
 
यस्तै गरी बैठकले देवेन्द्र घिमिरे बालकृष्ण चापागाई कमल गौतम तिलक आचार्यबुटवल झपेन्द्र जि।सी।पाल्पा कमल श्रेष्ठगुल्मी रमेशराज भण्डारीप्यूठान नरेन्द्रकुमार क्षेत्रीअर्घाखाँची भविन्द्र पोखरेलकपिलवस्तु वृहस्पति अधिकारीनवलपरासी लगायतको केन्द्रीय  सचिवालय गठन गरेको छ ।
 
बैठकले लुम्बिनी प्रदेशको अवधारणा तयार गर्नका तिलक आचार्य झपेन्द्र जि।सी। देवी भण्डारीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै बैठकले कार्यालय व्यवस्थापनमा टंक पराजुली सिद्धिचरण भट्टराई लगायतलाई जिम्मेवारी दिएको छ । साथै बैठकले विभिन्न जिल्ला र क्षेत्र गरी १५ स्थानमा शाखा गठन गर्ने निर्णय गरेको छ ।

यस्तै गरी २०६९ जेठ ३ गते माचको आयोजनामा वृहत लुम्बिनी प्रदेशको  अवधारण पत्र प्रस्तुत गर्ने गरी बुटवलको मिडियाचोकमा विहान ८ बजे सडक पत्रकार सम्मेलन  गर्ने निर्णय गरेको छ । त्यस्तैगरी जेठ ५ गते ५ बजे लुम्बिनी प्रदेश घोषणाको माग गर्दै पुष्पलाल पार्कबाट जनर् याली शुरु गरी  मिडियाचोकमा जनसभा गर्ने भएको  र  सो जनसभामा लुम्बिनी प्रदेशका पक्षधर सम्पूर्ण जनसमुदायलाई  उपस्थितिकालागि आव्हान गरिएको छ । 
 
बैठकले लुम्बिनी प्रदेश भन्नाले उत्तरमा हिमाली क्षेत्र दामोदर कुण्ड मुक्तिनाथ कालिगण्डकी आसपासका जिल्ला र  क्षेत्र सेतीबेणी राम्दी देवघाट त्रिवेणी रामग्राम लुम्बिनी कपिलवस्तु राप्तीनदी स्वर्गद्वारी प्यूठान हुँदै उत्तरमा हिमाल लगाएतको क्षेत्रलाई समेटी लुम्बिनी प्रदेश घोषणा गर्नु पर्ने माग पनि अघि सारेको छ ।

माचका संयोजक बालकृष्ण चापागाईको अध्यक्षतामा बसेको सो बैठकले लुम्बिनी प्रादेशिक माच नेपालद्वारा ँलुम्बिनी प्रदेशमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं  भन्ने नारालाई मूख्य-मूख्य नाकाहरुमा भित्तेलेखन तथा होडिङ्गबोर्डमार्फत प्रचार-प्रसार गर्ने  निर्णय पनि गरेको छ ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
बाढिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध
सरकारले पूर्व सभासद् सदरुल मियाँको हत्याको छानविन गरी दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित
शिक्षक सेवा आयोगले १७ वर्षपछि लिइरहेको स्थायी शिक्षक छनौट परीक्षा जारी
ग्याँस उद्योगीहरुद्धारा सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै पुनः उद्योग नै बन्द गर्ने चेतावनी
मन्त्रीपरिषदका अध्यक्ष खिलराजद्धारा चाँडै संविधानसभाको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको उल्लेख
काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान प्रभावित
कञ्चनजंघा हिमाल आरोहण गरेर फर्किएका ५ जनाको हिम पहिरोमा परेर मृत्‍यु
नवौँ वार्षिक गिद्ध सर्वेक्षण सम्पन्न
बैदेशिक रोजगार व्यवसायी संघमा आबद्ध असन्तुष्ट १३ पदाधिकारीहरुद्धारा राजीनामा
सन् २०१३ लाई सगरमाथा हिरक महोत्सव वर्षको रुपमा मनाईने
शिक्षक परीक्षा आजबाट सुरु
पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी
सप्तरीको कल्याणपुरमा पूर्वसभासद् मोहमद सदरुल मियाँ हकको हत्या
ब्रिटिश आरोहीको भिडिओ कलबारे अनुसन्धान शुरु
प्रेस काउन्सिलबिरुद्ध सर्वोच्चमा मुद्दा दायर
एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना, अनिश्चितकालका लागि तालाबन्दी
राजा फेरी आउछनः अध्यक्ष थापा
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण