arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
साहित्य

अर्घाखाँची नरपानीको दहखोलामा भएको सवारी दुर्घटनाको सम्झनामा केही शब्दtext size increase   text size decrease   Print    rss (२०६९ श्रावण २१, शनिवार)

 
- उमाकान्त पाण्डे गाउंले
अर्घाखाँची डट्कम् 


सन्धिखर्क थियौ हामी धेरै कलमकर्मी ।
नास्ता खाँदै गर्दा सुन्यौ गाडी पल्ट्यौ भन्नी ।।

घाम पनि डाडा पारी जादै थियो हेर ।
समयले ठिक्क ५ बजाउन लाहे तिर ।।

सबै जना हस्याङ फस्याङ गर्दै हिंड्न लाग्यौ हामी ।
एउटै बाइकमा ३ जना बसी पुग्यौ साथी ।।

घटना स्थल दहखोला धेरै थिएन टाढा ।
बिचल्लीको रमेती धेरै देख्यौ सारा ।।

हामी पनि गयौ करीब ३ सय मिटर तल । 
अङग भङग रक्ताम्य बिचित्र थियो झन ।।

आत्तिएर पुग्ने हरु धेरै थिए गाउंले हरु ।
धेरै थिए आफ्ना कोही परेकी भन्दै आउने हरु ।।

बुटवल वाट फोर्स हिड्यो सन्धिखर्क जान भनी ।।
कैयौयात्रा गर्दैथिए आजै घर जान भनी ।

दिउसोको चर्को घाम संगै सन्धिखर्क यात्रा भयो ।।
४ घण्टा नपुग्दै यतिठुलो घट्ना भयो ।।

कहि थिए बुढा बुढी कहिथिए नावालक ।
१५ जना यात्रा संगै मर्नु पर्यो फोर्स र चालक ।।

छेद बिछेद लास भयो गुडीया जस्ता साना बालक ।
पार्ट पुर्जा कहा–कहा केहि छैन फोर्सको हालत ।।

मपनि गए त्यहा अरुपनि आउदै थिए ।
मरेकात मरीहाले वाचेकाले मुख बाउदैथिए ।।

४ घण्टाको यात्रा भित्र फोर्स घट्ना भयो जहाँ ।
एक घरका २ जना सम्म पनि परे त्यहा ।।

तितो पिरो किन गर्ने मरीलाने केहोला ?
१५ लासको यौटै चियान भयो घुम्टि दह खोला।।

  • Basant K.C २०६९ श्रावण ३०, सोमवार

    Great lines, Awesome words,Keep help each other as always!Thanks,Basant K.CSystem Engineer   
  • Narayan Thapa २०६९ श्रावण ३०, सोमवार

    mero komal hriday le yo durghtna ko barema sunera 2 din khana khayena r sarai nahi man royotesai mathi yo kabita le mero hriday ma chisikka kandale rope jasto bhayo Dhanyabad kabita lekhak jyu Narayan Thapa Pipaldhara-5 Hal Bharat GUrgaon   
  • Chiranjivi khadaka bisal arghakhanchi argha 8 ghartikhor २०६९ श्रावण २३, सोमवार

    dherai dukh ko kura ho hami sabai lai dherai dukh lako6 k garnu jindagi astai ho kaile k hun6 thaa hudaina sabai vanda hamra bata haru nai kamjori6an batolai thulo banaunu parnae jaruri6   
  • PASHUPATI २०६९ श्रावण २१, शनिवार

    WAWAWAWAW VERRY NICE KABITA   
  • sanjay pandey nichal arghakanchi kerunga. २०६९ श्रावण २०, शुक्रवार

    thanker pandey sir.   
  • DRG SUMAN २०६९ श्रावण २०, शुक्रवार

    waawa gaule ji dherai marmik chh   
 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
हसाउने कबिता "मेरो गजल"
हाम्रो अर्घाखाँची
कविता - कोलोराडो
गजल - दिउँसै फूलहरु लुक्न थाले
हास्यव्यंगात्मक गजल
"आमा अनी शिशु"
प्यारो लाग्छ
"मान्छे म"
दिउँसै फूलहरु लुक्न थाले
"आमा अनी शिशु"
कोलोराडो
"सोचेकै थिएन"
गजल - कामना मेरो नयाँ वर्ष !!!
"समय"
कोमल (गज़ल)
"आज भोलीको माया"
दु:ख केहो (गज़ल)
जिन्दगीको गाडी (गज़ल)
"तिम्रो वारेमा"
दान र रोजगार (प्रसँग)