arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

सन्धिखर्कमा एक दृष्टि बिहिन बिद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिदै, दोस्रो दिनको नेपाली बिषयकाे परीक्षा शान्तीपूर्ण रुपमा सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ४, शुक्रवार)

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला चलिरहेको माध्यमिक शिक्षा परीक्षामा युबा बर्ष जनता रबि चित्र माबि सन्धिखर्ककी एक  दृष्टि बिहिन बिद्यार्थीले परीक्षा दिईरहेकी छन् । 


युबा बर्ष जनता रबि चित्र माबि सन्धिखर्ककी दृष्टि बिहिन शुस्मा भाट क्षेत्री राेल्नं ०४७२५८८ L ले अर्घाखाँची अावासिय माबि परीक्षा केन्द्रमा परीक्षा दिईरहेकी छन् । शुस्मालाई कक्षा ९ की सन्ध्या वाग्लेले सहयाेग गरेकी छन् ।


उता अर्घाखाँची जिल्लाभर दोस्रो दिन भएको माध्यमिक शिक्षा परीक्षा शान्तीपूर्ण रुपमा सम्पन्न भएकाे छ ।


परिक्षाको दोस्रो दिन आज विहान ८ बजेदेखि सवा दस बजे सम्म नेपाली बिषयकाे परीक्षा भएको थियो । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाभर दोस्रो दिनको परिक्षा मर्यादित ब्यबस्थीत र अनुशासीत ढंगबाट सम्पन्न भएको बताएको छ । 


यो वर्ष जिल्ला भरि १७ वटा परीक्षा केन्द्र रहेका र  नियमित छात्रा तर्फ २०९६, छात्र तर्फ १७९८ एक्जाम्टेड तर्फ छात्रा ८८  छात्र ४७ र आंशिक ग्रेड बृद्धि तर्फ छात्रा १६६ र छात्र ५५ गरी जम्मा ४२५० विद्यार्थी सहभागि भएका छन् । जसमा नियमित तर्फ आबेदन दिनेमा   १८४१ छात्र र २१७८ छात्रा सहभागि छन् । 


त्यसैगरी आज चैत्र ३ गते देखि १४ गते सम्म सन्चालन हुने परीक्षालाई व्यवस्थित रुपमा संचालन गर्नको लागी १७ जना केन्द्राध्यक्ष, २१ जना सहायक केन्द्राध्यक्ष, १८२ जना निरीक्षक, ९६ जना सहयोगी र प्रत्येक केन्द्रमा बढीमा १५ जना सुरक्षाकर्मीको ब्यबस्था गएको छ । 


एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक माद्यमिक शिक्षा परीक्षा शुरु भएको हो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा युवाहरुको कांग्रेस प्रति आकर्षण, पार्टी प्रवेश गर्नेको लहर
अर्घाखाँचीका तीन नगरपालिकाले १ अर्ब २८ करोड ५९ लाख, तीन गाउँपालिकाले ९६ करोड ३२ लाख पाए, कहाँ कति (सूचीसहित)
राष्ट्रिय जनमोर्चाको खाचिकोट मैदानमा चुनावी सभा सम्पन्न ( तस्बिर सहित)
सन्धिखर्कमा जारी एपिएलमा आज तीन खेल ! सुपर सुपा,नमस्ते अर्घाखाँची र एड्भान्स अर्घा बिजयी
माओबादी कार्यकर्ताद्धारा अर्घाखाँचीमा सञ्चारकर्मीमाथी कुटपिट
डिभर्नामा एमालेका चुनावी सभाहरु सम्पन्न
सन्धिखर्कको लदाम बगैचामा दशौं गणतन्त्र दिबसको अबसरमा बृक्षा-रोपण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्क नगरपालिकामा एमाले - राष्ट्रिय जनमोर्चाबीच तालमेल भएमा कृष्णप्रसाद श्रेष्ठले सजिलै जित्ने
छत्रदेव गाउँपालिकाको भगवती माझकोट, मदेलाचौरमा एमाले चुनाबी सभा सम्पन्न, कांग्रेस - माओवादी केन्द्रबाट ३५ जना एमालेमा प्रबेश (तस्बिर सहित)
शितगंगा नगरपालिका- ६ को गल्डुङ र कलमकोटमा माओवादी केन्द्रको चुनाबी भेला सम्पन्न, एमाले परित्याग गरि ८८ जना प्रवेश (फोटो)
भूमिकास्थान नगरपालीकाको चिदीचौरमा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न, टोप बहादुर रायमाझीले यसो भने (भिडियो)
अर्घाखाँचीमा स्थानीय निर्वाचनको तयारी पुरा, भोली देखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिने
भूमिकास्थान नगरपालिकाको ठुलो डेभामा कांग्रेस र माओबादी केन्द्र परित्याग गरि दुई सय जना एमालेमा प्रवेश
नयाँ एफ एम छैठौँ वर्षमा प्रवेश, पाँचौ वार्षिक उत्सव सन्धिखर्कमा सम्पन्न
भुमिकास्थान नगरपालिकाकाे असुरकाेटमा राष्ट्रिय जनमाेर्चाकाे चुनावी जनभेटघाट कार्यक्रम सम्पन्न
मालारानी गाउँपालिका -६ मा राष्ट्रिय जनमोर्चाको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
सन्धिखर्कमा जारी एपिएलमा नमस्ते अर्घाखाँची र अर्घा रियल स्टेट एम्सको विजयी शुरुवात
शितगंगा नगरपालिकाको जुकेनामा कांग्रेसको चुनावी घरदैलो कार्यक्रम सम्पन्न
सन्धिखर्कमा साक्षात्कार ! टोपबहादुर रायमाझीद्वारा नेपालमा दुईवटा पार्टी मात्र आवश्यक रहेको उल्लेख
अर्घा धरमपानीमा एमालेका चुनावी सभाहरु सम्पन्न