arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

सीमावर्ती रक्सौलस्थित भारतीय आयल डिपोले कम इन्धन दिएको भन्दै ढुवानी ठप्प text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

सीमावर्ती रक्सौलस्थित भारतीय आयल डिपोले कम इन्धन दिएको भन्दै पेट्रोलियम डिलर्स एसोसिएसनले बिहीबारदेखि ढुवानी ठप्प पारेको छ । त्यहाँबाट पेट्रोलियम पदार्थ खरिद गर्दा प्रतिकेलमा ५० लिटरसम्म कम दिने गरेको व्यवसायीले आरोप लगाए ।

यसबारेमा पटकपटक नेपाल आयल निगमलाई पनि जानकारी गराएको एसोसिएसनका वीरगन्ज अध्यक्ष विनोद चौरसियाले बताए । समस्या समाधान नभए आगामी आइतबारदेखि डिजेल ढुवानी पनि ठप्प गर्ने निर्णय गरेका छौं,  उनले भने । 

आईओसी रक्सौलले नेपाली व्यापारीहरूलाई हेप्ने तथा ठग्ने कार्य गरिरहे तापनि नेपाल आयल निगमले चासो नदेखाएपछि आफूहरूले आन्दोलन गर्न बाध्य भएको अध्यक्ष चौरसियाले बताए । 

पर्सामा मंगलबारदेखि नै एसोसिएसनले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ । जसले गर्दा जिल्लामा इन्धनको हाहाकार मच्चिएको उपभोक्ताहरूले गुनासो गरेका छन् । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
नेपाल चेम्बर अफ कमर्सको टोलीले प्रधानमन्त्रीलाई भेट्ने
कर छलेको आशंकामा राजस्व विभागद्धारा सयौ कम्पनीमाथि नयाँ अनुसन्धान शुरु
पूर्वराजा ज्ञानेन्द्र शाहको पाँच दिने धार्मिक भ्रमण सम्पन्न
एमालेद्धारा पार्टीको विधान र पद्घति विपरीत गुटगत क्रियाकलाप गरेको भन्दै असन्तुष्ट नेताहरुसँग स्पष्टीकरण माग
सातवटा शिविरमा समायोजन रोजेका माओवादी लडाकुको छनोट प्रक्रिया सुरु
रौतहटमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, चार जना घाइते
लडाकुका सबै शिविरमा भर्ना, छनौट प्रक्रिया आजबाट सुरु हुने
विपक्षी गठबन्धनद्धारा सरकारले ल्याउन खोजेको पूर्ण बजेटलाई रोक्न राष्ट्रपतिलाई ज्ञापनपत्र
सेनामा समायोजन रोजी शिविरमा बसेका माओवादी लडाकुको भर्ना-छनौट प्रक्रिया सुरु
अविरल वर्षासँगै आएको बाढीपछि सेती नदीले धार परिवर्तन गर्दा बस्ती कटान
प्रधानमन्त्री बाबुराम भट्टराई जातीय मोर्चा बनाएर जाने तयारीमा
मुलुकलाई अप्ठ्यारो अवस्थाबाट जोगाउन परम्परागत राजसंस्थाको उदयबाट मात्रै संभव: पूर्व राजा ज्ञानेन्द्र शाह
भारतमा लगेर दिदीवहिनी विक्री गर्नेलाई ३५ वर्ष कैद / पत्नीको बलत्कार पछि हत्या गराउनेलाई ३५ बर्ष कैद
विघटित संविधानसभाका प्रमुख प्रतिपक्षी दलहरुद्धारा अध्यादेशमार्फत बजेट ल्याउने सरकारी तयारीको कडा विरोध
बुटवल कालिकानगरमा सवारी दुर्घटना / १ महिलाको मृत्‍यु
हङकङ सरकारद्वारा नेपाली महिलालाई अवार्ड
आज गुरुपूणिमा देशभरमा गुरुप्रति श्रदा र सम्मान प्रकट गर्दै गुरुपूणिर्मा मनाइदै
दार्चुलाको ग्वानीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यू, २७ जना घाइते
प्राविधिक सीपको आवश्यकता बढ्दो
सर्लाहीको मुसौलीमा बम विस्फोट, एक गम्भिर घाइते
http://go.oclaserver.com/afu.php?zoneid=1465736