arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

सीमावर्ती रक्सौलस्थित भारतीय आयल डिपोले कम इन्धन दिएको भन्दै ढुवानी ठप्प text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

सीमावर्ती रक्सौलस्थित भारतीय आयल डिपोले कम इन्धन दिएको भन्दै पेट्रोलियम डिलर्स एसोसिएसनले बिहीबारदेखि ढुवानी ठप्प पारेको छ । त्यहाँबाट पेट्रोलियम पदार्थ खरिद गर्दा प्रतिकेलमा ५० लिटरसम्म कम दिने गरेको व्यवसायीले आरोप लगाए ।

यसबारेमा पटकपटक नेपाल आयल निगमलाई पनि जानकारी गराएको एसोसिएसनका वीरगन्ज अध्यक्ष विनोद चौरसियाले बताए । समस्या समाधान नभए आगामी आइतबारदेखि डिजेल ढुवानी पनि ठप्प गर्ने निर्णय गरेका छौं,  उनले भने । 

आईओसी रक्सौलले नेपाली व्यापारीहरूलाई हेप्ने तथा ठग्ने कार्य गरिरहे तापनि नेपाल आयल निगमले चासो नदेखाएपछि आफूहरूले आन्दोलन गर्न बाध्य भएको अध्यक्ष चौरसियाले बताए । 

पर्सामा मंगलबारदेखि नै एसोसिएसनले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ । जसले गर्दा जिल्लामा इन्धनको हाहाकार मच्चिएको उपभोक्ताहरूले गुनासो गरेका छन् । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अब साउनको १ देखि १५ गतेसम्म पुनः मतदाता नामावली दर्ता गर्न सकिने
पेटमा ट्युमर भएर सफल शल्यक्रिया गरिएकी बालिकाको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डमा रातिको समयमा यातायात आवागमन बन्द
झाडापखाला महामारी रोग नियन्त्रणका लागि रसुवाका तीन स्थानमा औषधि भण्डारण
संसद् बैठकमा कर्मचारी समायोजन विधेयक- २०७३ विधेयक प्रस्तुत
दाङबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना, दुई जनाको मृत्यु, २५ बढी यात्रु घाइते
नवलपरासीलाई दुईवटा जिल्ला बनाउन प्रधानमन्त्री देउवा सकारात्मक
एमालेले संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न नदिने
रुपन्देही व्यापार संघद्वारा जनप्रतिनिधिलाई सम्मान- जनताका असली प्रतिनिधि बन्न आग्रह
निर्वाचन आयोगमा मधेसवादी राष्ट्रिय जनता पार्टी दर्ता
इटहरी उपमहानगरपालिकामा एमाले विजयी
८७ मेगावाट क्षमताको तामाकोशी-५ जलविद्युत् आयोजनाको निर्माण शुरु
अविरल वर्षाका कारण आएको बाढीले सप्तरीका दर्जनौं गाउँ जलमग्न
निर्वाचन आयोगद्धारा प्रदेशसभा र संसदीय चुनावका लागि सरकारसँग कानुन माग
दोस्रो चरण अन्तर्गत् भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा
बर्दियामा माओवादी पहिलो, एमाले दोस्रो, कांग्रेस तेस्रो
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार रजतप्रताप शाह विजयी
सन् २०३०सम्म एचआइभी/एड्स विश्वबाटै उन्मूलन गर्ने लक्ष्यअनुरुप नेपालमा पनि न्यूनीकरण गर्ने तयारी
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा कांग्रेस विजयी
निर्वाचन आयोगद्दारा ऐन, कानुन उपलब्ध गराउन र निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह