arghakhanchi
मिति: २०७० ज्येष्ठ ४, शनिवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

राष्ट्रपति रामबरण यादवद्धारा देश विखण्डन हुने खालको गंध आएमा त्यो आफ्नो हातबाट जारी नहुने घोषणाtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख ३, शनिवार)

राष्ट्रपति रामबरण यादवराष्ट्रपति रामबरण यादवले संघीयतामा जांदा, उनकै भनाइमा, देश विखण्डन हुने खालको गंध आएमा त्यो आफ्नो हातबाट जारी नहुने बताएका छन्।

दलहरुले शान्ति प्रक्रियाका मुख्य विषयहरु लगभग टुंग्याई संविधान निर्माण तिर ध्यान केन्द्रित गर्न लागेका बेला राष्ट्रपतिले जथाभावी राज्य पुनर्संरचना नगर्न दलहरुलाई सचेत पनि गराए।

राष्ट्रपति रामबरण यादवले प्राय: नियमित जसो दलका नेताहरुलाई कहिले भेटेर, त कहिले सार्वजनिक रुपमै सचेत गराँउदै आएका थिए।

तर आफ्नो पछिल्लो अभिव्यक्तिमा उनले प्रष्टरुपमा आफनो संवैधानिक हैसियत प्रयोग गर्न सक्ने संकेत गरे।

काभ्रेमा शुक्रबार एक शक्तिपीठको उदघाटन कार्यक्रमा बोल्दै राष्ट्रपति रामबरण यादवले भने, “म तपाइहरुलाई यो विश्वास दिलाउन चाहन्छु कि देशको विखण्डनको केहि मैले गंध पाए भने त्यो मेरो हातले हुंदैन।”

संविधान जारी गर्न राष्ट्रध्यक्षको भूमिका रहने उल्लेख गर्दै राष्ट्रपतिले सबैलाई मिलेर काम गर्न सल्लाह पनि दिए।

उनले जातीय तथा भाषिक अकांक्षालाई सम्बोधन गर्दा देशको एकता र अखण्डता प्रति पनि संवेदनशील हुनु पर्ने तर्फ दलहरुको ध्यान तान्ने प्रयास गरेका थिए।

राष्ट्रपतिले यादवले भने, “संविधान चाहिं राष्ट्राध्यक्ष मार्फत घोषणा हुन्छ।”

राष्ट्रपतिले आम जनतालाई दलहरु माथि दबाब सृजना गर्न पनि आग्रह गरे।

दलहरुसंग आफुले समन्वय गरिरहेको उल्लेख गर्दै उनले देशको हितलाई सर्वपरि राख्नुपर्नेमा जोड दिए।

संविधानको बारेमा संवैधानिक राष्ट्राध्यक्षको शुक्रबारको अभिव्यक्ति शायद अहिलसम्मकै सबैभन्दा कडा थियो।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
चुनावको नाममा सुरु भएको नागरिकता वितरणप्रति गम्भीर बन्न सरकारलाई आग्रह
२१ दिन अघि आमरण अनसनमा बसेका सद्भावनाका तिवारीले आज अनसन तोडे
देश असफलातर्फ उन्मुखः गुरुङ्ग
तमलोपा महामन्त्री चौधरीले पार्टी छाडे
समानुपातिक प्रतिनिधित्वका लागि १ प्रतिशत भोट् अनिवार्य/उमेदवारको धरौटी पुरानै कायम
संवैधानिक परिषदले निर्वाचन आयोग तथा अन्य आयुक्त सहित ४ पदाधिकारी सिफारिस
काँग्रेस सभापति र गृहमन्त्री घिमिरेबीच भेटवार्ता
चन्दा नउठाउने संगठनको रुपमा स्थापित गर्नु पर्दछ: केसी
नेकपा–माओवादीको बन्द सत्र स्थगित-‘मापसे’ गरेर बैठकमै सुते एमाओवादी नेता
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
स्थानीय नेता हत्याको विरोधमा भएको कार्यक्रममा भाग लिन रुकुम पुगेका कांग्रेस नेता रामशरण महत चढेको जहाज एमाओवादी कार्यकर्ताले फर्काए
अमेरिकाद्धारा नेपालमा हुने संविधानसभा निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउने आश्वासन
नेकपा एमालेद्वारा सबिधानसभा, संसद र स्थानीय निकायको चुनाब एउटै मितिमा गर्नुपर्ने प्रस्ताब
नेकपा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई पार्टी उपाध्यक्ष बनाउने तयारी/केन्द्रीय सदस्यहरु बढुवामा पर्ने-पोलिटब्यूरोमा रावलको चर्चा
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने
जति पटक चुनाव गराएपनि संविधान बन्दैन् : माओवादी प्रवक्ता भुसाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले नेत्री बिना मगरसँग बिहे गरेको आफूले नभनेको बताए
नेकपा एमाले रुपन्देहीको सातौं जिल्ला अबिधेशनको बन्दसत्र जारि
राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीले आन्दोलनको घोषणा