काठमाण्डाै – अमेरिकी सहायता परियोजना (एमसीसी) अन्तर्गत नवलपरासीमा विद्युत् सबस्टेशन निर्माणका लागि सम्झौता भएको छ । एमसीए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४ सय केभीको नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का भारतीय कम्पनी लिङ्कसन इन्डिया प्रालिलाई प्रदान गर्दै सम्झौतामा हस्ताक्षर गरेको...
-डटकम सम्बाद्ददाता । सन्धिखर्क - सन्धिखर्क न पा ४ वाङलाका जनप्रतिनिधिहरुले स्थानिय चुनाव २०७९ मा जनता माझ राखेको ,चुनाबि वाचा "छापको बसेहाटारी लिफ़्ट खानेपानी" को करिब ९८% काम सम्पन्न हुदा प्राबिधिक पक्ष, बितिय पक्ष मिलाउन पहल नगर्दा उक्त खानेपानी आयोजना...
Kathmandu, April 28: Finance Minister Barshaman Pun has asserted that Nepal is an attractive destination for international investment. Addressing the inaugural session of the Third Investment Summit here today, he highlighted the key objectives of the Summit. According to the Finance Minister, the key objectives of the Summit are: To project Nepal as an emerging destination for private sector investment; to highlight recent reforms in enhancing the investment climate...
काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त हुनु भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८...
काठमाडौँ - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् । पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...
काठमाडौँ- बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशभित्र सरकारी कामकाजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । त्यस्तै २...
-रिपोटर्स नेपाल । बुटवल । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय सरकारलाई दिने समानीकरण अनुदान निकास नभए सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।बिहीबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ढुंगानाले सम्झौता भईसकेका आयोजनाहरु...
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र...
काठमाडौं- यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा 'क' मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर...
काठमाडौँ- हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि इजरायलले शान्ति सम्झौताबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ । तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै चरणमा हुने बताएका थिए । यस अवधिमा हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने...
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल जस्ता खेलहरु मात्र विकास गर्न सक्ने बताएका छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले देशको बजेटभन्दा बढि खेलकुद पूर्वाधारको माग भएर आएको भन्दै मन्त्रालय कम बजेटमा चलाउन परेको बताए । उनले भने, ‘मन्त्रालय कम बजेटमा चलाउन परेको छ । मन्त्रालयको अभिलेखमा हेर्ने हो भने देशभरीका जनप्रतिनिधिहरु, वडासदस्य, गाँउपालिका सदस्यदेखि प्रदेशका सांसद, सभामुख र मन्त्री सबै योजना माग्न आउनुहुन्छ । देशको बजेटभन्दा बढि त खेलकुद पूर्वाधारको माग भएर आएको छ । अहिलेको खेलकुद मन्त्रालयको बजेटले साँच्चै काम गर्न सक्ने भनेको लुडो, चेस...