arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

नर्वे विश्वकै सबैभन्दा खुसी मुलुकtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

युरोपेलीमुलुक नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ । 

संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ ।

यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुसी मुलुकको सूचीमा परेका छन् ।

यो सूचीमा अमेरिका १४औं र ब्रिटेन १९औं स्थानमा छन् । मध्यअफ्रिकी मुलकहरु भने सूचीको सबैभन्दा पुछारमा परेका छन् ।

पश्चिमी युरोप र उत्तर अमेरिकीमुलुकले सूचीको अगाडिका स्थानहरु ओगटेका छन् ।

मुलुकको प्रतिव्यक्ति आय, सामाजिक सहयोग, आयु, स्वतन्त्रता, सदासयता, भ्रष्टाचारको अवस्थाजस्ता सूचकलाई खुसी मापकको मानक मानिएको थियो ।

विगत पाँच वर्षयता विश्व खुसी दिवस मार्च २० को अवसर पारेर राष्ट्रसंघले खुसी मुलुकहरुको सूची सार्वजनिक गर्ने गरेको छ । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अफगानीस्तानमा भएको बम विस्फोटनमा पाँच जना सर्वसाधारण हताहत
युरोपेली संघका मुलुकहरुको बेरोजगारी दर विगत दश वर्षदेखि सबैभन्दा बढी
रुसमा मृतकहरुको संझनामा राष्ट्रिय शोक, सुरक्षा संबन्धी कानुनमा सुधार ल्याउने
भारतका धैरे क्षेत्रमा लू नामक तातो हावाका कारणले आठ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाजद्वारा मस्कोमा गराइएको विस्फोटको घटनामाथि कडा निन्दा
रसियाको राजधानी मस्कोमा दुई बम विष्फोट, कम्तिमा ४३ को मृत्यु
भारतद्वारा अग्नी एक छोटो दूरी ब्यालेष्टिक क्षेप्यास्त्रको सफल परीक्षण प्रक्षेपण
जलवायु परिवर्तनबारे सचेत गर्ने उद्देश्यले संसारभर ब्ल्याक आउट, अर्थ आवर
थाइ प्रधानमन्त्री अभिसित भेजाजीभा तथा रातो कमीज प्रदर्शनकारीहरुबीच वार्ता
इराकमा निर्वाचन विजेता अलावीले सबै दलहरुसँग मिलेर नयाँ सरकार बनाउने
गुगलपछि थप दुई अमेरिकी इन्टरनेट कम्पनीले चीन छाड्ने घोषणा
उत्तर कोरियाद्बारा प्रायःद्बीपको आणविक समस्यासँग जोडेकाले जापानमाथि दोषारोपण
ओबामाद्बारा ईजरेलका प्रधानमन्त्री नितन्याहूसँग व्हाईट हाउसमा भेटवार्ता
अमेरिकी राष्ट्रपति ओबामाद्बारा चिकित्सा सुधारको कानुनी मसौदामा हस्ताक्षर
ब्रिटेनले इजरायली कूटनीतिज्ञलाई राहदानीहरुको दुरुपयोग गरेको आरोपमा निष्काशन
कम्बोडियाद्बारा संयुक्त राष्ट्र संघको मध्यस्तकर्ताको आलोचना
अमेरिकी प्रतिनिधि-सभाद्बारा चिकित्सा सुधार मसौदा पारित
पाकिस्तानको दक्षिण-पश्चिमीमा गराइएको बम विस्फोटनमा कम्तिमा चारजनाको मृत्यु
नेपालका भूतपूर्व प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाको स्वर्गवास
मध्य-पूर्व समस्यासम्बन्धी चार पक्षको सम्मेलन मस्कोमा आयोजित