arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?

पक्ष
विपक्ष

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार

नर्वे विश्वकै सबैभन्दा खुसी मुलुकtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

युरोपेलीमुलुक नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ । 

संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ ।

यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुसी मुलुकको सूचीमा परेका छन् ।

यो सूचीमा अमेरिका १४औं र ब्रिटेन १९औं स्थानमा छन् । मध्यअफ्रिकी मुलकहरु भने सूचीको सबैभन्दा पुछारमा परेका छन् ।

पश्चिमी युरोप र उत्तर अमेरिकीमुलुकले सूचीको अगाडिका स्थानहरु ओगटेका छन् ।

मुलुकको प्रतिव्यक्ति आय, सामाजिक सहयोग, आयु, स्वतन्त्रता, सदासयता, भ्रष्टाचारको अवस्थाजस्ता सूचकलाई खुसी मापकको मानक मानिएको थियो ।

विगत पाँच वर्षयता विश्व खुसी दिवस मार्च २० को अवसर पारेर राष्ट्रसंघले खुसी मुलुकहरुको सूची सार्वजनिक गर्ने गरेको छ । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
क्यालिफोर्नियामा पर्यटक बस र ट्रक एकापसमा ठोक्किँदा भएको दुर्घटना, १३ जनाको मृत्यु
पाकिस्तानमा भारतीय फिल्म रेडियो तथा टेलिभिजन माथि प्रतिबन्ध
'ब्रिक्स'को आठौं सम्मेलन भारतका गोवामा सम्पन्न
ब्राजिलको एक कारागारमा भएको झडपमा २५ जना कैदीबन्दी मारिए
डोनाल्ड ट्रम्पले आफ्नो प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई लागुऔषध परीक्षण गर्न माग गरे
थाइल्याण्डका राजा भूमिवोल अदुल्यादेजको ८८ वर्षको उमेरमा निधन
डोनाल्ड ट्रम्पले महिलाविरुद्ध आपत्तिजनक अभिव्यक्तिमा माफी मागेपनि आफ्नै पार्टीका वरिष्ठहरुको साथ गुमाउन थाले
यसवर्षको नोवेल शान्ति पुरस्ककार कोलम्बियाका राष्ट्रपति सान्तोषलाई
भारतसँगको बढ्दो तनावसँगै पाकिस्तानको सैन्य शक्ति सतर्क अवस्थामा
हैंटीमा आएको मैथ्यु नामक समुद्री आँधीले जनजीवन अस्तव्यस्त
रुसद्वारा सिरियामा आक्रमण जारी राख्ने घोषणा
भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान, कम्तीमा दुईजना पाकिस्तानी सैनिकको मृत्यु
पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफद्वारा पाकिस्तानलाई भुटान र नेपालजस्तो नठान्न भारतलाई चेतावनी
इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन
अमेरिकामा पहिलो टेलिभिजन बहसमा 'ट्रम्पभन्दा क्लिनटन राम्रो'
सिरियाको एलेप्पो शहरमा गरिएको हवाई आक्रमणमा फेरि २७ जना मारिए
उत्तर कोरियाद्वारा ठूलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण
अफ्रिकी मुलुक कंगोमा हिंसा भड्कँदा १७ जनाको मृत्यु
कश्मीरमा आतंकवादी समूह र भारतीय सैनिकबीच भएको सशस्त्र संघर्षमा २१ जना मारिए
अमेरिकाको न्यूयोर्क शहरमा विस्फोट, कम्तिमा २५ जना घाइते