arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार

नर्वे विश्वकै सबैभन्दा खुसी मुलुकtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

युरोपेलीमुलुक नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ । 

संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ ।

यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुसी मुलुकको सूचीमा परेका छन् ।

यो सूचीमा अमेरिका १४औं र ब्रिटेन १९औं स्थानमा छन् । मध्यअफ्रिकी मुलकहरु भने सूचीको सबैभन्दा पुछारमा परेका छन् ।

पश्चिमी युरोप र उत्तर अमेरिकीमुलुकले सूचीको अगाडिका स्थानहरु ओगटेका छन् ।

मुलुकको प्रतिव्यक्ति आय, सामाजिक सहयोग, आयु, स्वतन्त्रता, सदासयता, भ्रष्टाचारको अवस्थाजस्ता सूचकलाई खुसी मापकको मानक मानिएको थियो ।

विगत पाँच वर्षयता विश्व खुसी दिवस मार्च २० को अवसर पारेर राष्ट्रसंघले खुसी मुलुकहरुको सूची सार्वजनिक गर्ने गरेको छ । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको हवाई हमलामा १५ जनाको मृत्यु
५० जना राष्ट्रिय सुरक्षा विशेषज्ञहरुद्वारा डोनाल्ड ट्रम्पसँग अमेरिकाको राष्ट्रपति हुने कुनै अनुभव, मूल्य र चरित्र नै नभएको आरोप
इथियोपियामा शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक सय जनाको मृत्यु
जापानका सम्राट अकिहितोले उमेर र बिग्रँदो स्वास्थ्यका कारण स्वेच्छिक गद्दी त्याग्ने
म्यासेडोनियाको कोप्जेमा भारी वर्षा र आँधीका कारण कम्तीमा २० जनाको मृत्यु
इरानको परमाणु कार्यक्रमबारे महत्वपूर्ण जानकारी राख्ने एक बैज्ञानिकलाई फाँसी
थाइल्याण्डमा जनमत संग्रहका लागि मतदान
फ्रान्सको एक बारमा भएको आगलागीमा कम्तिमा १३ जनाको मृत्यु
भारतको असामस्थित कोकराझारमा भएको आतंकवादी आक्रमणमा १४ जनाको मृत्यु
अमेरिकी सेनाद्वारा लिबियास्थित आईएसको पकड रहेको क्षेत्रमा हवाई आक्रमण
डोनाल्ड ट्रम्पद्वारा प्रतिस्पर्धी डेमोक्रेटिक हिलारी क्लिन्टनलाई सैतानको संज्ञा
सिरियाको इदलिब प्रान्तमा रसियाली सैनिक विमान आक्रमण गरी खसाल्दा सबै पाँच जनाको मृत्यु
सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण
टर्कीका राष्ट्रपतिद्वारा आफ्नो अपमान गरेको विषयसँग सम्बन्धित दुई हजार मुद्दा फिर्ता लिने घोषणा
इन्डोनेसियामा लागू औषध तस्करीमा संलग्न रहेको भन्दै चार जनालाई मृत्युदण्ड
सैनिक 'कु' को प्रयासलाई साथ दिएको आरोपमा टर्की सरकारद्वारा १३१ वटा सञ्चारमाध्यममाथि प्रतिबन्ध
भारतको आसाममा भारी बर्षापछि आएको बाढीमा परी १० जनाको मृत्यु
अमेरिकामा हिलारी राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार
मलावीमा सय बढी बालिकासँग यौनसम्बन्ध बनाएका एड्स संक्रमित व्यक्तिलाई पक्राउ
भारतमा विद्यार्थी चढेको भ्यान र रेल एक-आपसमा ठोक्किँदा १० जना विद्यार्थीको मृत्यु