arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ पौष २९, शनिवार)

world news

यूवराज थापा ,
तेलअभिब/अर्घाखाँचीडट्कम - नेपालि हरुको साझा सस्था ,नेपालि गैर आवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद इजरायलाको पत्रकार सम्मेलन येही मिति २८ गते जनवरी १२ तारिख शुक्रबारा को दिन् नेवेसनान २० तेलअभिवमा सम्पन्न भएको छ !

एनआरएनए एनसीसी इजरायलको दर्ता लाइ महत्वपूर्ण रुपमा राखी इजरायल सरकार संग दर्ता गराउनको निमित्त इजरायलको पररास्ट्र सम्म गैर आवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद इजरायलाको औचित्य के हो भन्ने कुरा केहो भन्ने बिषयमा प्रस्ट पार्दै इजरायलको पररास्ट्र मन्त्रालय सम्म पुराउनको लागि नेपालि दुतवास मार्फत सो कार्य सम्भव भयको कारणले गर्दा उक्त बिषयमा एनआरएनए एनसीसी इजरायलले सजक गराएको हो !

उक्त बिषयलाइ नेपालि दुतवासले सकरात्मक रुपमा लिदै सहयोग गर्ने प्रतिबद्धता गरेको एनआरएनए इजरायलका महासचिव तेन्जिंग शेर्पा ले बताउनु भएको छ !

साथमा नेपालको पर्यटकिय क्षेत्रको लागि एनआरएनए एनसीसी इजरायल गर्ने कुनै पनि क्रियाकलाप हरु आगामी दिनमा आउदै गरेका कार्यक्रमहरुमा नेपालि दुतावासले प्रतक्ष्य रुपमा सहयोग गर्नु पर्ने नेपालको पर्यटकिय बोर्ड हरुको लागि जुन खालका कार्यक्रम हरु ल्याएको ठाउमा नेपालि दुतवासले पूर्ण रुपमा सहयोग गर्नु पर्ने र नेपाली दुतवास ले गर्ने कुनै पनि नेपालको पर्यटकिय क्षेत्रको सहयोग लागि नेपालि दुतवास ले गर्ने कुनै पनि कार्यक्रममा एनआरएनए एनसीसी इजरायल पूर्ण रुपमा समर्थन गर्दै सहकार्य गरि कार्य अघाडी बढाउने कुरा भएको र साथ् साथै नेपाल (जिटूजी )सिस्टमलाइ नेपालि कामदार हरु नेपाल बाट आउँन् रोकिएको छ त्यो रोकिनुको मुख्य कारण के हो तेस्को वातावरण के छ तेस्का बाधा अड्क हरु के छन तेस्लाई के कस्तो ढंगले फुकाउन र निम्त्याउन सकिन्छ भन्ने बिषयमा पनि नेपालि दूतावास लाइ सचेत गराईको एनआरएनए एनसीसी इजरायल जानकारी दिएको थियो !

तेस्का साथ् साथै इजरायलका बिभिन्न बिषय बस्तु हरुलाई एनआरएनए इजरायलका सम्पूर्ण कार्यसमितिका पदाधिकारी ज्यूहरुको उपस्थितिमा नेपालि दुतवासलाइ बुझाउदा दुतवास बाट सकारात्मक उत्तर आएको पत्रकार सम्मेलनमा उपस्थिति महानुभावहरुलाई एनआरएनए एनसीसी इजरायलले जनाकारी गराएको थियो !

१२ जनवरी शुक्रबार बेलुका नेवेसनांन २० तेलअभिव मा गरिएको पत्रकार सम्मेलनमा एनआरएनए इजरायलका महासचिब तेंजिंग शेर्पाले आफ्नो मन्तब्य राख्दै एनआरएनए इजरायलले पत्रकार सम्मेलन गर्नुको प्रमख उदेश्य एनआरएनएएनसीसी इजरायलका महत्वपूर्ण बार्षिक कार्ययोजना हरुलाइ प्रस्तुत र घोषणा गर्नको लागि राखिएको सम्मेलन बताउदै कार्ययोजनाहरु प्रस्तुत गरेका थिए !

एनआरएनए एनसीसी इजरायलले १२ जनवरी शुक्रवारदिन राखेको पत्रकार सम्मेलनमा २०१७ -२०१९ को कार्यकालको नया कार्य समिति तयार भएको बताउदै त्यो कार्यसमिति तयार गर्नको लागि इजरायलमा रहेका सम्पूर्ण नेपालि संघ सस्थाहरुको महत्वपूर्ण भूमिका खेलेको महासचिब शेर्पाले बताउदै तेही महत्वपूर्ण भूमिका र समर्थनलाइ मध्यनजर राख्दै गैर आवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद इजरायलले इजरायलमा रहेका बिभिन्न संघ सस्थाहरुलाई समेटेर उहाहरु संघ सहकार्य गर्दै कुन सस्थाले आगामी दिनहरुमा कुन कार्यक्रमहरु अघाडी ल्यादै छ भन्ने विषयमा छलफल भईरहेको र इजरायलमा रहेका ४५ वटा संघ सस्थाहरुले आफ आफ्नो तर्फबाट राखेको कार्यक्रमलाइ एनआरएन इजरायलले एकमुष्ट संकलन गरि एनआरएन एनसीसी इजरायल परिवारको एउटा छाता संघठन गरेर एउटा एनआरएन इजरायलको छाता संघठन कस्तो तरिकाले निर्भाह गर्ने भन्ने विषयमा एनआरएन इजरायल गम्भीर भएर सम्पुर्ण इजरायलमा रहेका संघ सस्थाका कार्यक्रम हरु जुदिरहेको दुख व्यक्त गर्दै येही मिति २०१८ जनवरी १९ तारिख धेरै संघ सस्थाहरुको कार्यक्रम हरु जुदेको र जुदे पनि एक अर्का संघ सस्थाहरुलाई मर्का न परोस भन्दै गैर आवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद इजरायलले एउटा क्यालेन्डर तयार गर्न लागेको शेर्पाले बताएका छन !

गैर आवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद इजरायलले तयार पार्ने क्यालेण्डरमा इजरायलमा रहेका कुन संघ सस्थाले कुन कार्यक्रम गर्दै छ र कार्यकमको आयोजना गर्ने सस्थाले अन्य कुन सस्था संग सहकार्य गरि कार्यक्रमगर्दै छ भन्ने कुराहरु पनि उक्त क्यालेण्डरमा प्रस्ट उल्लेख गर्ने समन्वय परिषद इजरायलले बताएको छ !

दोश्रो महत्वपूर्ण कुरा गैर आवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद इजरायलले नेपालि नयाँ बर्ष २०७५ लाइ लक्षित गर्दै केहि महिना अघि मात्र सकिएको नेपाल आइडलका बिजेता र उपविजेता हरुलाई कोषात्मक अप्रिल १३ गते तेलअभिव युनिभर्सिटी हलमा भव्यताका साथ् नेपालि नयाँ साल २०७५ लाइ मनाउने सफल पार्ने नेपालि नयाँ सालको शुरुवात गर्ने साथमा इजरायलमा रहेका सम्पूर्ण संघ सस्था हरु संघ समन्वय गरेर यो कार्यक्रमलाइ सफाल पार्ने साथमा जति पनि मिडिया पाटनरको उक्त कार्यक्रममा संग्लता रहेको छ उहाहरुले एस कार्यक्रमको प्रचारप्रसार प्रति महत्वपूर्ण भूमिका खेल्नु हुने छ भन्ने गैर आवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद इजरायलले आशा व्यक्त गरेको छ !

गैर आवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद इजरायलले नेपालि नयाँ बर्ष २०७५ लाइ लक्षित गर्दै अप्रिल १३ गते आयोजना गर्ने कार्यक्रममा केहि महिना अघि मात्रै नेपाल आइडल बाट बिजेता र उपबिजेता भएका कलाकार हरुलाई 
इजरायल ल्याउने भएको छ !उक्त कार्यक्रममा नेपाल आइडलका बिजेता बुद्ध लामा नेपाल आइडलला शान उपविजेता- निशान भट्टराई र तेस्रो स्थान प्राप्त गर्ने प्रताप दासको दमकेदार सांगीतिक प्रस्तुति रहनेछ !

समन्वय परिषद इजरायलले नेपालि नयाँ बर्ष २०७५ लाइ लक्षित गरि कार्यक्रम गर्नुको मुख्य उदेश्य भनेको २०१५ -१७ लाइ स्मरण गराउदै आपतकालिन अक्ष्य कोष खडा गर्नको लागि एनआरएनए एनसीसी इजरायलले कार्यक्रम गर्दै आयो कार्यक्रमलाइ निरन्तरता दिने क्रममा कतै -कतै कार्यसमितिको कमि कमजोरीले गर्दा खेरि २०७४ सालको नयाँ बर्षको कार्यक्रम गर्ने क्रममा एनआरएनए एनसीसी इजरायलले धेरै ठुलो आर्थिक क्षति बेहोर्न परेको जनाएको थियो !'

२०७४ नयाँ सालको कार्यक्रम बाट एनआरएनए एनसीसी इजरायलले ठुलो आर्थी क्षति भोग्नु परेता पनि परिषदको कार्यसमिति बाट थोरै धेरै रकम उठाएर भए पनि अक्ष्य कोष मजवुत बनाउन धेरै कोसिस भएको थियो तर पनि त्यो अक्ष्य कोषलाइ दिगो र बलियो बनाउनको निमित्त एनआरएनए एनसीसी इजरायलले असफल भएको थियो!

अहिलेको समयमा विश्वभर नै नेपालि दुतावासकै मुख्य सम्र्क्षकमा त्यो अक्ष्य कोष खडा भएको अवगत गराउदै इजरायलको सन्दर्भमा एनआरएनए एनसीसी इजरायलले जुन पत्र इजरायलमा रहेको दुतवासमा पेश गर्दा दुतावासली एनआरएनए एनसीसी इजरायलले नै येस कार्यलाई अघाडी बढाउदा ठिक हुन्छ भन्दै एनआरएनए एनसीसी इजरायलले खडा गर्ने अक्ष्य कोष दिगो र बलियो हुन्छ भने दूतावासको पनि साथ् र सहयोग रहनेछ भन्ने प्रतिउत्तर आएपछि एनआरएनए एनसीसी इजरायलले गर्ने लागेको कार्यक्रम बात हुने मुनाफालाई इजरायलमा कार्यरत रहनुहुने दुखि,पिडित जो नेपालि जगन्य रोग बाट ग्रसित हुनुहुन्छ उहा हरुको लागि नै आपतकाली अक्ष्य कोष मजवुत चुस्त ,र तन्दुरुत् बनाउनको निमित्त लगानी गर्ने एनआरएनए एनसीसी इजरायलले 
प्रतिबद्धता गरेको छ !

एनआरएनए एनसीसी इजरायलले इजरायलमा कार्यरत रहनुहुने सम्पूर्ण गैर आवासीय नेपालि दाजुभाई तथा दिदीबहिनीहरुलाई अपिल गर्दै उहाहरुले आफ् आफ्नो तर्फबाट अप्रिल १३ गते हुने कार्यक्रम लाइ पूर्ण रुपमा सफल पार्नुहुनेछ भन्ने आशा व्यक्त गरेको थियो !

एनआरएनए एनसीसी इजरायलले २०१५-१७ को कार्यकालमा गरेका महत्वपूर्ण सहयोग र भूमिकाहरुलाई पुन स्मरण गराउदै खेल्खुद क्षेत्रमा पनि राम्रो त् महत्वपूर्ण प्राथमिकता दिएको बताउदै इजरायलमा रहनु हुने नेपालि दाजुभाई दिदीबहिनी हरु भित्र लुकेको कला र साहित्य प्रेमीहरुको प्रंशसा गर्दै उहाहरुको पनि मनोबिज्ञानलाइ पनि मध्यनजर राख्दै एनआरएनए एनसीसी इजरायलले आगामी आउने दिनमा कार्यक्रम न जुदे सम्म आदि कवी भानुभक्त आचार्यको जन्म जयन्ति तिर कुनै पनि हाम्रो देशको अत्यन्तै चर्चित साहित्यकारहरु ,साहित्य प्रेमीहरुको जन्म अवसर पारेर कुनै एक प्रतिस्पर्धात्मक स्वच्छ कार्यक्रमहरु गर्ने एनआरएनए एनसीसी इजरायलको बार्षिक कार्ययोजना भित्र रहेको छ !

१३ अप्रिलको नयाँ बर्षको कार्यक्रम सम्पन्न गरे लगत्तै नेपालि दिदीबहिनीहरुको महान चाड हरितालिका तिजको आगामान हुदै छ तेस्को लागि पनि गत बर्ष जस्तै इजरायल रहेका सम्पूर्ण संघ सस्थाहरु संग सहकार्य गरि एनआरएनए एनसीसी इजरायलले सेप्टेम्बर १४ तारिखको लागि हल हरुको बुकिंग गरिसकेको घोषणा गरेका छन् !

यो सालको हरितालिका तीजमा नेपालि लोकसंगीतमा एकल राज चलाउने चर्चित लोक गाएक पशुपति शर्माको साथमा अन्य खुनकार कलाकारहरुको बिजोड उपस्थिति मा तिज कार्यक्रम गर्ने एनआरएनए एनसीसी इजरायलले जनाकारी गराएको छ !एसका साथ् साथै हरितालिका तिज कार्यक्रम बिधाई गर्ने लगत्तै नेपालि तथा हुन्दु धर्मालम्बीहरुको महान चाड दशैँ तिहारमा पनि एनआरएनए एनसीसी इजरायलले इजरायलमा रहेका सम्पूर्ण संघ सस्थाहरु संग छलफल र सहकार्य गरि 
समिक्षा निष्कर्ष निकाल्ने जनाएको छ !

एनआरएनए एनसीसी इजरायललाइ इजरायलमा रहनु हुने बौद्धिक धर्मलाम्बिहरुले एनआरएनए एनसीसी इजरायलले उहाहरुको बुद्ध जयन्तीमा समेत केहि कार्यक्रम हरुको पहल नगरेको गुनासो राख्दै आघामी दिनमा आउने बुद्ध जयन्तीमा एनआरएनए एनसीसी इजरायलले बुद्ध प्रवचन गुरुको साथमा इजरायलमा कार्यक्रम गर्ने प्रतिबद्धता जायर गर्दै आदिवासी जनजाती संग पनि छलफल गरिसकेको छ ! बुद्ध जयन्ती एनआरएनए एनसीसी इजरायलको बार्षिक कार्ययोजना भित्र 
रहेको छ !

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इदको छुट्टी भलिवल खेलेर मनाए
'पर्यटन वर्ष २०११'का लागि गरिने भनिएका मध्यपूर्वका पर्यटन प्रवर्द्वनात्मक कार्यक्रमहरू पछि सरे
ओमान नेपाली एकता समाजको घाला एरिया समिति गठन
खाडी मुलुक यूएई बाट मासिक ८ हजार पेन्सन
हार्वड यूनिवर्सिटी साउथ एशिया इनिशिएटिवद्वारा आयोजित मधेश सम्बन्धी सेमिनार कार्यक्रम सम्पन्न
जर्मनीमा हाम्बर्गबासी नेपाली समुदायहरुले अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रवासी संघ यूएई आबुधाबी क्षेत्रिय समिति द्वारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
भारतको दिल्ली माँ देउसी भैलो समापन समारोह सम्पन्न
सर्वदा बाङमय प्रतिस्ठान यूएई द्वारा कलाकार दिपक गुरुङ लाई अबुधाबीमा बिदाइ
क्यानडाको टोरन्टोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२ औँ जन्मजयन्तीको सन्दर्भमा कविगोष्ठी सम्पन्न
यूएईको जेलमा ५६ जना नेपालीले कैदी जीवन बिताउदै
गैरआवासीय नेपाली संघ (एनआरएन) को पाँचौं क्षेत्रीय सम्मेलन जनवरी १४ देखी १६ सम्म दुबईमा हुने
विश्व धनी बर्गियतामा १९ औ स्थानमा रहेका साउदी राजकुमार आज नेपाल जादै/लगानी र सम्भावना सम्बन्धमा छलफल हुने
कुवैत स्थित नेपाली दुतावासमा १०१ औ लक्ष्मी जयन्ती सम्पन्न/बिदेश स्थित नेपाली कुटनैतिक नियोगमा पहिलो साहित्यिक कार्यक्रम भएको ठहर
अष्ट्रेलियाको सिड्नीस्थित अदालतले नेपालमा बालयौन दुराचार गरेको आरोपमा पक्राउ परेका अष्ट्रेलियन नागरिकालाई १५ महिना जेल सजाय
सिक्किमका प्रबुद्ध साहित्यकारहरुको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज च्याप्टर गठन
स्पेनमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भेला सम्पन्न
बिबिध समस्याका कारण आपतमा परेपछी १० नेपाली महिला यूएई दुतावासको शरणमा
कतार, संयुक्त अरब इमिरेट्स, कुवेत र साउदी अरब जान अब सम्बन्धित नेपाली दूतावासको पूर्वस्वीकृति लिनुपर्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736