arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा सानो मन्त्रिमण्डल गठनtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख २३, शुक्रवार)

काठमाडौ, - प्रधानमन्त्री बाबुराम भट्टराईले सानो भएपनि आजै मन्त्रिमण्डल गठनको तयारी गरेका छन् । उनले त्यसका लागि पहल थालिसकेको उनी निकट स्रोतले जनाएको छ । कांग्रेस,एमाले र मधेशी मोर्चाबाट एक-एक जनालाई भएपनि आज मन्त्रिमण्डलमा ल्याउने र भोलि सम्ममा पूर्णता दिने प्रधानमन्त्रीले पहल थालेका छन् ।

मन्त्रिमण्डल गठनका विषयमा छलफल गर्न मोर्चा सहित प्रमुख तीन दलको बैठक अपरान्ह बोलाइएको छ ।

सहमतीय सरकारको आकार सकभर सानो बनाउने तयारी छ । प्रमुख चार राजनीतिक शक्तिबीच प्रधानमन्त्रीबाहेक माओवादीबाट चार जनामात्र मन्त्री हुने अनौपचारिक सहमति बनेको उच्च स्रोतले बतायो । कांग्रेस, एमाले, मधेसी मोर्चाबाट चाररचार र साना दलबाट चार गरी प्रधानमन्त्रीसहित २१ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने सहमति बनेको स्रोतको भनाइ छ । 'त्यसो हुन नसके हाल कायम मन्त्रालयमा समेटिने गरी मन्त्रिपरिषद् गठन गरिनेछ, जसमा राज्यमन्त्री र सहायकमन्त्री राखिने छैन,' एक नेताले भने, 'सत्ताभन्दा पनि संविधान निर्माण प्राथमिकतामा भएकाले चुस्त मन्त्रिपरिषद् बनाएर जानेमा सबै पार्टीका नेताहरू सहमत देखिनुभएको छ ।'

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
चुनावको नाममा सुरु भएको नागरिकता वितरणप्रति गम्भीर बन्न सरकारलाई आग्रह
२१ दिन अघि आमरण अनसनमा बसेका सद्भावनाका तिवारीले आज अनसन तोडे
देश असफलातर्फ उन्मुखः गुरुङ्ग
तमलोपा महामन्त्री चौधरीले पार्टी छाडे
समानुपातिक प्रतिनिधित्वका लागि १ प्रतिशत भोट् अनिवार्य/उमेदवारको धरौटी पुरानै कायम
संवैधानिक परिषदले निर्वाचन आयोग तथा अन्य आयुक्त सहित ४ पदाधिकारी सिफारिस
काँग्रेस सभापति र गृहमन्त्री घिमिरेबीच भेटवार्ता
चन्दा नउठाउने संगठनको रुपमा स्थापित गर्नु पर्दछ: केसी
नेकपा–माओवादीको बन्द सत्र स्थगित-‘मापसे’ गरेर बैठकमै सुते एमाओवादी नेता
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
स्थानीय नेता हत्याको विरोधमा भएको कार्यक्रममा भाग लिन रुकुम पुगेका कांग्रेस नेता रामशरण महत चढेको जहाज एमाओवादी कार्यकर्ताले फर्काए
अमेरिकाद्धारा नेपालमा हुने संविधानसभा निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउने आश्वासन
नेकपा एमालेद्वारा सबिधानसभा, संसद र स्थानीय निकायको चुनाब एउटै मितिमा गर्नुपर्ने प्रस्ताब
नेकपा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई पार्टी उपाध्यक्ष बनाउने तयारी/केन्द्रीय सदस्यहरु बढुवामा पर्ने-पोलिटब्यूरोमा रावलको चर्चा
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने
जति पटक चुनाव गराएपनि संविधान बन्दैन् : माओवादी प्रवक्ता भुसाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले नेत्री बिना मगरसँग बिहे गरेको आफूले नभनेको बताए
नेकपा एमाले रुपन्देहीको सातौं जिल्ला अबिधेशनको बन्दसत्र जारि
राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीले आन्दोलनको घोषणा